January 18, 2019
पोखरा (हाम्रो खेलकुद) – साविकको विजेता विभागीय नेपाल एपीएफ क्लब र उपविजेता अर्काे विभागीय टोली नेपाल पुलिस क्लबबीच लगातार दोस्रो वर्ष सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि भिडन्त हुने भएको छ । पोखरास्थित पोखरा रंगशालाको भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई तथा नेपाल पुलिस क्लबले प्रदेश ३ लाई पराजित गर्दै लगातार […]
January 18, 2019
पोखरा (हाम्रो खेलकुद) – साविकको विजेता विभागिय टोली नेपाल एपिएफ दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफले घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष उपाधि नजिक पुगेको हो । एपीएफले पहिलो सेटमा २५–८ को सहज जित निकालेको थियो । दोस्रो सेटमा २५–१८ को […]
January 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाकारी गराएको छ । आयोजक ढोरपाटन क्लबले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगिता ५ माघबाट १९ माघसम्म नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा हुनेछ । डबल राउन्डको […]
January 17, 2019
बागलुङ (हाम्रो खेलकुद) – प्रथम मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि इन्फोम्याक्स पोखराले जितेको छ । बागलुङको जैमिनी नगरपालिका–१ को सहारा क्लबले आयोजना गरेको प्रथम जैमिनी महोत्सवमा संचालन गरिएको प्रतियोगिता अन्तरगत बिहीबार भएको फाइनल खेलमा इन्फोम्याक्स पोखराले बागलुङ नगरपालिका–८ सिगानालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । प्रतिस्पर्धात्मक फाइनल खेलमा इन्फोम्याक्स र […]
January 17, 2019
पोखरा (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल एपिएफ र नेपाल पुलिस तथा प्रदेश ३ र गण्डकी प्रदेश दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । एपिएफले पहिलो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २५–१५,२५–१९ र २५–१६ को सोझो सेटमा हरायो । अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई २५–१३,२५–६ र २५–१७ को सोझो […]
January 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– जनता बैंकले नेपाली खेलकुदको अर्को अवार्डका लागि प्रायोजन गरेको छ । नेपाल भलिबल संघले आयोजना हरेक वर्ष आयोजना गर्ने अवार्डअन्तर्गत वर्षको उत्कृष्ट महिला र पुरुष टोली पुरस्कारका लागि प्रायोजन गरेको छ । संघले अर्को साता एनभिए अवार्ड आयोजना गर्दैछ । जनता बैंकका नायव प्रमुख कार्यकारी अजय मिश्र र भलिबल संघका अध्यक्ष मनोरञ्जन […]
January 16, 2019
पोखरा (हाम्रो खेलकुद) – साविकको विजेता विभागीय नेपाल एपीएफ क्लब र प्रदेश नम्वर ५ पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पोखरास्थित पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । […]
January 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघ अन्तिम सातादेखि हुने भएको छ । आयोजक रेडियो दिदीबहिनी एफएम ९५.२ मेघाहर्जले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तेस्रो संस्करण माघ २८ गतेबाट फागुन १ गतेसम्म आयोजना हुने जानकारी गराएको हो । प्रतियोगिता ११औं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको […]
January 15, 2019
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब पोखरामा आजबाट शुरु भएको दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘डी’ मा रहेको पुलिसले गण्डकी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएको हो । पुलिससँग पराजित भएपनि गण्डकीले समूह […]
January 15, 2019
पोखरा (हाम्रो खेलकुद) – प्रदेश नम्वर ३ दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समूह ‘सी’ को विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा प्रदेश नम्वर ३ ले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा पुगन सफल भएको हो । पराजित भएर […]