February 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबले यो सिजनको आठौं उपाधिको रुपमा १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि जितेको छ । एक खेल अगावै च्याम्पियन बनेको एपीएफले आइतबार लिगको अन्तिम खेलमा दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबमाथि ३–१ को जित निकाल्दै लिगमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो । एपीएफको […]
February 2, 2019
काठमाडौं घरेलु महिला भलिबलको सबैभन्दा सफल टोली विभागीय नेपाल एपीएफ क्लब राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको एक एक अगावै च्याम्पियन बनेको छ । दोस्रो राउन्डको विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा एपीएफ एक खेल अगावै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपीएफ ढोरपाटन महिला डबल […]
February 1, 2019
काठमाडौं (हाम्रो खेलकुद ) – राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो राउन्डको विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लमाथि रोमाञ्चक जित निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा आर्मीले पुलिसमाथि ३–२ को प्रतिस्पार्धात्मक र रोमाञ्चक जित निकालेको हो । प्रतिस्पर्धात्मक बनेको […]
February 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रामेछाप जिल्ला खेलकुद बिकास समितिको आयोजनामा विगत तीन वर्ष निरन्तर आयोजना हुदै आएको रामेछाप सिभिल राष्ट्रिय पुरूष भलिबल च्याम्पियनसिपको चौथो संस्करण आउदो मंगलबारबाट हुने भएको छ । आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ २२ देखि २६ गतेसम्म रामेछाप सदरमुकाम मन्थली हुने जानकारी गराएको हो । प्रतियोगितामा प्रदेशका ७ […]
January 31, 2019
काठमाडौं (हाम्रो खेलकुद ) – चितवन टाइगर्सले राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिता अन्तरगतको दोस्रो राउन्डमा बिहीबार दोहोरो जित निकालेको छ । चितवनले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) र श्रीगाँउ खेलकुद विकास समिति दाङलाई पराजित गर्दै दोहोरो जित निकालेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको पहिलो […]
January 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नैकापको न्यु डायमन्ड एकेडेमीलाई होङ्गगान्जी बौद्ध समाजले मुख्य प्रायोजन गरेको छ ।न्यु डायमन्डले बुधबार होङ्गगान्जी बौद्ध समाजसँग एक वर्षको लागि मुख्य प्रायोजन सम्झौता गरेको हो । सम्भवत नेपालको क्लब भलिबलको इतिहासमा यो नै सबैभन्दा ठुलो प्रायोजन हो । भलिबलको सम्झौतामा न्यु डायमन्ड स्पोर्टस् क्लबकी अध्यक्ष सुनकेशरी माली र होङ्गगान्जीका कन्ट्री म्यानजेर […]
January 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)- डिफेन्डिङ च्याम्पियन विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा शीर्षस्थानमा यथावत रहेका छन् । पहिलो राउन्डको अन्तिम खेलमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ शीर्षस्थानमा यथावत रहन सफल भएको हो । एपिएफ ले पुलिसमाथि २५–१७, २५–१८ र […]
January 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)- राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबको अपराजित यात्रामा पुर्णविराम लागेको छ । साविकको विजेता नेपाल एपीएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएपछि पुलिसको अपराजित यात्रामा पुर्णविराम लागेको हो । एपीएफसँगको हारसँगै पुलिस दोस्रो स्थानमा झरेको छ । समान २१ अंक भएपनि पुलिस […]
January 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबले आइतबार दोहोरो जित निकाल्दै राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताका शीर्ष स्थानमा उक्लिएको छ । लिगमा अपराजित रहेको पुलिसले एक खेल कम खेलेको एपीएफलाई ३ अंकले पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो । पुलिसको ७ खेलबाट २१ अंक पुगेको […]
January 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखराले राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा शनिबार सफलता हात पारेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको खेलमा आर्मीले चितवन टाईगर्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एकपक्षीय खेलमा आमीले […]