June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवस २०२२ को अवसरमा नेपालका ओलम्पियनहरुबीच मंगलबार पुनर्मिलन भएको छ । नेपाल ओलम्पियन संघ (एनओए) ले आयोजना गरेको विशेष कार्यक्रममा नेपालबाट ओलम्पिक खेलेका खेलाडीहरुबीच पुनर्मिलन भएको हो । ओलम्पियनहरुको पुनर्मिलन कार्यक्रममा सन् १९६४ को टोकियो ओलम्पिकदेखि २०२० को टोकियो ओलम्पिकसम्मका ओलम्पियनहरु सहभागी थिए । नेपालमा समर ओलम्पिकका ८४ र युथ […]
June 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ओलम्पियनहरुको छाता संगठन नेपाल ओलम्पियन एसोसिएसन (एनओए) ले ओलम्पिक दिवस २०२२ को अवसरमा हालसम्म नेपालबाट ओलम्पिक खेलेका खेलाडीहरुको पुनर्मिलनसँगै ५ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । एसोसिएसनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ओलम्पिक दिवसको अवसरमा असार ५ गतेदेखि ९ गतेसम्म विविध ५ कार्यक्रम हुने जानकारी गराएको छ । […]
June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री गुरुकुल आई वि वल्ड स्कुलमा अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा १० दिनसम्म विभिन्न खेलहरु आयोजना हुने भएको छ । ओलम्पिक डेको अवसरमा १० दिनसम्म हुने खेलकुद कार्यक्रमको नेपाल ओलम्पिक कमिटी अन्तर्गत (स्पोर्टस् फर अल कमिसन) का संयोजक विष्णु गोपाल श्रेष्ठले उद्घाटन गरे । संयोजक श्रेष्ठले ओलम्पिकको स्थापना र यसको महत्वमाथि प्रकाश […]
June 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय ओलम्पिक दिवसका अवसरमा प्रि स्कुलका विद्यार्थीहरुले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ओलम्पिक दिवस मनाएका छन् । नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनले आयोजना गरेको कार्यक्रममा विभिन्न ५२ विद्यालयका १ हजार बढी विद्यार्थीको सहभागिता थियो । सो अवसरमा ओलम्पिक टर्च रिले गर्नुका साथै झण्डोतोलन पनि गरिएको थियो । ओलम्पिक दिवसकै अवसरमा […]
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टी (एस) को आइतबार बसेको सचिवालयको बैठकले यसअघि सरकारमा रहेका पाँच मन्त्रीलाई फिर्ता बोलाई पाँचै जनाको नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएका छन् । समाजवादीका अनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) […]
April 30, 2022
काठमाडौं (हाम्रो खेललकुद)– १३ औं दक्षिण एसियाली खेलकुदमा करातेतर्फ स्वर्ण पदक जित्नेसहित ३२ खेलाडी १९ औं एसियाली खेलकुद (एसियाड) को बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । लैनचौरस्थित टेबलटेनिस हालमा शनिबार सम्पन्न छनोटमा ८ इभेन्ट्समा सेमिफाइनल पुग्ने समान ४ खेलाडी एसियाडको बन्द प्रशिक्षणका लागि छनोट भएका हुन् । जसमा महिला र पुरुषतर्फ एकल काता र […]
April 28, 2022
काठमाडौं (हाम्रो खेलकुद – नेपाल ओलम्पिक कमिटीको आयोजनामा बिहीबार भएको आर्ट फेस्टिबलमा ६२ विद्यार्थीको सहभागिता जनाएको छ । ओलम्पिक कमिटिले आगामी सेप्टेम्वरमा चीनको हांग्झोउमा हुने १९औं एसियाली खेलकुद (एसियाड) प्रचार प्रसारका क्रममा आर्ट फेस्टिबलको आयोजना गरिएको हो । विश्व खेलकुदका कुनै ठूलो महोत्सव अगाडि विद्यार्थी सम्मिलित यस्तो महोत्सव आयोजना गर्ने परम्परा छ । फेस्टिबलमा १७ […]
April 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चीनको हान्झाउमा भदौ/आसोजनमा आयोजना हुने १९ औं एसियाली खेलकुदमा २३ खेलमा भाग लिने भएको छ । एसियाड भदौ २५ देखि असोज ९ गते सम्म सञ्चालन हुनेछ । युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले एसियाडमा भाग लिने खेल संख्या […]
April 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा बुद्ध जन्मभूमि लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ आयोजना हुने भएको छ । एनओसीले आइतबार आफ्नै बिल्डिङ सातदोबाटोको पत्रकार सम्मेलनको आयोजना गर्दै ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ आगमी बुधबार अर्थात २३ चैतमा हुने जानकारी गराएको हो । यसलाई लुम्बिनी […]
March 22, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्व सदस्य सचिव स्वर्गिय शरदचन्द्र शाहलाई मरणोपरान्त लाइफ टाइम एचिभमेन्ट अवार्ड दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको मंगलबार १८ औं संस्करणमा शाहलाई लाइफ टाइम एचिभमेन्ट गोल्डेन सेल्युट अवार्डबाट सम्मानित गरेको हो । २०३४ देखि २०४५ सम्म राखेपको नेतृत्व गरेका शाहको समयमा वृहत […]