July 30, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक राजुकाजी शाक्यले हाम्रो खेलकुद सर्वकालीन सम्मान पाउने भएका छन् । हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा शाक्यसहित सात सार्वकालिन खेलाडी सम्मानित हुँदैछन् । जसमा नेपाली खेलकुदमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको खेलाडी छन् । सम्मानित हुनेमा पहिलो अन्तर्राष्ट्रिय पदक विजेता एथलेटिक्सका जीतबहादुर केसी […]
July 29, 2022
काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा सार्वकालिन खेलाडी सम्मान गर्दैछ । जसमा नेपाली खेलकुदमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको खेलाडी सम्मानित हुने बताइएको छ । यसरी सम्मानित हुनेमध्ये दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर छन् । सम्मानित हुनेमा पहिलो अन्तर्राष्ट्रिय पदक […]
July 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा सर्वकालीन खेलाडी सम्मान गर्दैछ । जसमा नेपाली खेलकुदमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको खेलाडी सम्मानित हुने बताइएको छ । यसरी सम्मानित हुनेमध्ये नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसी रहेका छन् । केसीले झण्डै ५ दशक अघि एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक […]
July 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्सको पेरिसमा हुने सन् २०२४ मा हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलका १० खेलाडी बुधबार छनोट भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्बन्धित खेल संघको सिफारिसका आधारमा खेलाडी छनोट गरेको जनाएको छ । जसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले स्विकृत गरेको हो । छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट रहनेछ । […]
July 27, 2022
काठमाडौं (हाम्रो खेलकुद)– खेलकुदको समाचार पोर्टल हाम्रो खेलकुद डटकमले अर्को साता आफ्नो सातौं वार्षिकोत्सव मनाउने भएको छ । हाम्रो खेलकुदले साउन १९ गते आयोजना गर्ने सातौं वार्षिकोत्सवको अवसरमा नेपाली खेलकुदका सर्वकालीन सात खेलाडीलाई सम्मान गर्ने भएको छ । हाम्रो खेलकुदले पहिलो पटक खेलाडी सम्मान गर्न लागेको हो । हाम्रो खेलकुद २०७२ साल साउन १९ गतेबाट […]
July 19, 2022
एजेन्सी – कोभिड-१९ संक्रमणका कारण स्थगित भएको १९ औं एसियाली खेलकुदको नयाँ मिति तोकिएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले २३ सेप्टेम्बरदेखि ८ अक्टोबर २०२३ सम्म हान्झाउमै प्रतियोगिता आयोजना गर्ने पक्का गरेको छ । यसअघि सन् २०२२ सेप्टेम्बर १० देखि २५ मा हुने भनिएको एसियाड चीनमा पुन: कोभिड १९ महामारी फैलिने डर बढेपछि स्थगित भएको […]
June 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गर्दा नेकपा एकीकृत समाजवादी (एस) बाट सरकारमा सहभागी मन्त्री हेरफेर हुँदा राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्यसचिवसमेत रहेका एनओसी अध्यक्ष श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवस (जुन २३) का अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गत स्पोर्ट्स फर अल कमिसनले बिहीबार लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरी मनाएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय झण्डा तथा एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले ओलम्पिकको झण्डा झण्डोतोलन गरेका थिए । ओलम्पियनहरुले टर्च बोकी मार्च पास्ट […]
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) की कीर्तिमानी पौडी खेलाडी गौरिका सिंह र ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले एनओसी अवार्ड प्राप्त गरेका छन् । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा प्रदान गरेको अवार्डमा गौरिकाले महिलातर्फ तथा प्रिन्सले पुरुषतर्फ उक्त अवार्ड प्राप्त गरेका हुन् । उनीहरुले अवार्डसँगै ५० हजार रुपैया प्राप्त […]
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवसका अवसरमा नेपाल जुडो संघले बुधबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) बाट सुरु भएको प्रभातफेरी विभिन्न भागको परिक्रममा गरी पुनः एमएमएसीमै आएर टुंगिएको थियो । प्रभातफेरीमा नेपाल जुडो संघका पदाधिकारी, ओलम्पियन, खेलाडी, प्रशिक्षकलगायतको सहभागिता थियो । सोही अवसरमा नेपाल जुडो संघका उपाध्यक्ष […]