July 22, 2019
प्रकाश तिमल्सिना, काठमाडौं कुनै बेला नेपाली राजनीतिको चर्चामा रहेका कांग्रेस नेता नरहरि आचार्य यतिबेला ओझलमा छन् । कारण उनको स्वास्थ्य अवस्था । २०७२ फागुन १६ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निधन पछि उहाँलाई श्रद्धान्जली दिन महारगन्ज पुगेका आचार्य मस्तिष्क पक्षघात भएर त्यहीं ढले । लामो समयको उपचार र आरामपछि उनी सामान्य हिडडुल गर्न सक्ने अवस्थामा […]
July 16, 2019
प्रकाश तिमल्सिना काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्वसन्ध्यामा नेपाल ओलम्पिक कमिटि (एनओसी) मा नयाँ नेतृत्व आउने भएको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीको निर्वाचन दुई महिना पछि हुने भएको छ । एनओसीको गत साता बसेको कार्य समिति बैठकले ४ वर्षे कार्यकालका लागि सेप्टेम्बरमा निर्वाचन तय गरेको अध्यक्ष जीवनराम श्रेष्ठले बताए । […]
June 17, 2019
काठमाडौं(हाम्रो खेलकुद ) – नेपाल ओलम्पियन संघले उपाध्यक्ष प्रविन तुलाधारलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । संघको आइतबार बसेको बैठकले तुलाधरलाई अर्को व्यवस्था नभएसम्मको लागि जिम्मेवारी दिएको संघका सचिव मुकुन्दहरि श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सुनिल लाल जोशीको २०७४ जेठ २६ गते निधन भएयता संघको अध्यक्ष पद खाली थियो । संघले यस बारे राष्ट्रिय […]
June 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा आगमी मंसिरमा आयोजना हुने १३औं सागको लागि बजेट निर्माण कार्यदलले विविध बिषयमा अनुमानित ५ अर्ब २६ करोड, ५७ लाख ४२ हजार ६ सय ७० रुपैयाको बजेट प्रस्ताव गरेको छ । उक्त बजेट बजेट निर्माण कार्यदलका संयोजक तथा १३औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिका सदस्य राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर […]
May 30, 2019
काठमाडौं(हाम्रो खेलकुद)- जापान सरकारले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स परिसरमा निर्माण भएको सुविधा सम्पन्न शौचालय र टेक्निकल रुमसँगै अन्य भौतिक संरचना अखिल नेपाल फुटबल संघलाई हस्तान्तरण गरेको छ । जापान राजदुतावासले एन्फा परिसरमै बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फालाई शौचालय र सुविधा सम्पन्न भौतिक संरचना नेपालका लागि जापानी राजदुत मासामिची साइगोले उद्घाटन गर्दै […]
May 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– खेलकुदको माध्यमबाट स्वस्थ, सक्षम, मर्यादित, अनुशासित खेलाडी र सिर्जनशिल नागरिक तयार पर्ने प्रतिबद्धतासहित ७ बुँदे घोषणा पत्र जारी गर्दै दोस्रो राष्ट्रिय फोरम शनिबार राजधानीमा सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा भएको फोरममा खेलकुदको माध्यमबाट स्वस्थ, सक्षम, मर्यादित, अनुशासित खेलाडी र सिर्जनशिल नागरिक तयार गर्न राष्ट्रको एकताको प्रवद्र्धन तथा […]
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराते प्रतियोगितामा च्याम्पियन बनेको छ । दाङ तुलसीपुर स्थीत कर्भडहलमा सञ्चालित प्रतियोगितामा प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पियन बनेको हो । त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले उपविजेतामा चित्त बुझायो । ३ नम्बर […]
April 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियनद्वय दीपक विष्ट र स्नेहा राज्यलक्ष्मी राणाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आयोजन गर्न गई रहेको नवौं ईण्टरनेशनल एथलेट्स फोरममा सहभागिता जनाउने भएका छन् । फोरम १३ अप्रिलदेखि १७ अप्रिलसम्म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रधान कार्यालय स्वीट्जरल्याण्डको लसान शहरमा हुदैछ । विष्टले इन्टरनेशनल एथलेट्स फोरम अन्तर्गत ओलम्पियन फोरममा तथा राणाले नेपाल ओलम्पिक कमिटीको तर्फबाट […]
March 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)-अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर तथा लाइन जज उदय अर्याललाई हङकङ ब्याडमिन्टन संघले सम्मान गरेको छ । अर्याललाई संघका अध्यक्ष हेमराज राईले कदर पत्रद्वारा सम्मान गरेका हुन् । नेपाल बिद्युत प्राधिकरणमा विगत ३७ बर्ष देखि कार्यरत अर्याल ब्याडमिन्टन एशियाको आयोजनामा हङकङमा जारी तोङ युन काई कप ब्याडमिन्टन एशिया मिक्स टिम च्याम्पियनसिप प्रतियोगितामा लाईन जजको भूमिका […]
March 9, 2019
बिर्तामोड (हाम्रो खेलकुद)– साविक विजेता च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीले क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा आयोजक झापासँगको भेट पक्का गरेको हो । आर्मीले दाउफिन्सका खेलाडीको आत्मघाति गोलको उपहार बाट फाइनल यात्रा तय गरेको थियो । भरत खवासले गरेको क्रस पासमा नवयुग श्रेष्ठलाई मार्क गरिरहेका […]