default_image

एसोसिएसन

July 19, 2022

चीनमा हुने एसियाडको नयाँ मिति तोकियो !

एजेन्सी – कोभिड-१९ संक्रमणका कारण स्थगित भएको १९ औं एसियाली खेलकुदको नयाँ मिति तोकिएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले २३ सेप्टेम्बरदेखि ८ अक्टोबर २०२३ सम्म हान्झाउमै प्रतियोगिता आयोजना गर्ने पक्का गरेको छ । यसअघि सन् २०२२ सेप्टेम्बर १० देखि २५ मा हुने भनिएको एसियाड चीनमा पुन: कोभिड १९ महामारी फैलिने डर बढेपछि स्थगित भएको […]

July 17, 2022

एसियाड तयारीको पहिलो चरण प्रशिक्षण सम्पन्न

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९ औं एसियाली खेलकुदको तयारीमा राखेको २३ खेलको पहिलो चरणको प्रशिक्षण सम्पन्न भएको छ । राखेपले जेठ २४ गते प्रशिक्षणको उद्घाटन गरेको थियो । पहिलो चरणको प्रशिक्षण शनिबार सम्पन्न भएको थियो । राखेपले एसियाली खेलकुदको लागि कबड्डी, कुस्ती, उसु, ह्यान्डबल, भारोत्तोलन, एथलेटिक्स, भलिबल, कराते, टेकवान्दो, टेबलटेनिस, […]

July 14, 2022

राष्ट्रपति रनिङ शिल्ड – लुम्बिनी टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– लुम्बिनी प्रदेशले केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रक्षा गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगिताको १२ औं संस्करणमा समावेश ६ खेलमा १६ स्वर्ण, ११ रजत र ११ कांस्य पदकसहित टिम च्याम्पियनको उपाधि रक्षा गरेको हो । बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कांस्य […]

July 14, 2022

निशाको अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनीकी निशा चौधरीले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको लङजम्पमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । निशाले सिनियरको राष्ट्रिय कीर्तिमान् बुधबार तोडे राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि लङजम्पमा शिलाको कीर्तिमान थियो […]

July 13, 2022

राखेप बोर्डका ५ सदस्यको रिट खारेज

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदको कार्यकारी निकाय सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डका ५ सदस्यले दिएको रिटलाई उच्च अदालत पाटनले खारेज गरेको छ । आफूहरुलाई बोर्ड बैठकमा आमन्त्रण नगरिएको भन्दै रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुभाष श्रेष्ठ, सम्पन्न श्रेष्ठ र रिम रानाभाटले वैशाख २५ गते उच्च अदालत पाटनमा अवहेलना सम्बन्धि रिट दायर गरेका थिए […]

July 13, 2022

नेपालले विश्व फेन्सिङ च्याम्पियनसिपमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले विश्व फेन्सिङ च्याम्पियनसिपमा भाग लिने भएको छ । इजिप्टको काएरोमा सुरु भएको च्याम्पियनसिपमा भाग लिन ८ खेलाडीसहित ११ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल फेन्सिङ संघले जनाएको छ । संघका अनुसारशनिबार सुरु भएको च्याम्पियनसिप साउन ३ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ५ पुरुष र ३ महिला खेलाडीले नेपालको […]

July 12, 2022

राष्ट्रपति रनिङ शिल्ड –५० स्वर्णका लागि प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबार राजधानीमा सुरु भएको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश १ र मधेश प्रदेश बाहेक ५ प्रदेशको सहभागिता रहेको छ । भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा ५ सय खेलाडीले प्रतियोगितामा भाग लिएको […]

July 11, 2022

अभिबृद्धि कार्यक्रमको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रमको सोमबार एक कार्यक्रमबीच उद्घाटन भएको छ । अभिबृद्धि कार्यक्रमको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा मानव बेचविखन विरुद्ध आवाज उठाउदै आएकी चरीमाया तामाङ र १५ वर्षको उमेरमा एसिड आक्रमणमा परी घाइते भएकी […]

July 11, 2022

काठमाडौं टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सोमबार टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौं १५ स्वर्ण, ५ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्द्वारा आयोजित प्रतियोगितामा चितवन १४ स्वर्ण, १२ रजत र ३ कांस्यसहित दोश्रो भयो । […]

July 11, 2022

पलेसा, प्रिन्स र अरुणासहित १३ खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पारा तेक्वान्दोकी पलेशा गोवद्र्धन श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र भलिबलकी अरुणा शाहीसहित १३ खेलाडीलाई नगद पुरस्कारले पुरस्कृत गरेको छ । राष्ट्रपति महिला खेलकुद सहभागिता अभिवृद्धि कार्यक्रमको दौरान खेलाडीहरुलाई तीन श्रेणीमा विभाजन गर्दै राखेपले सोमबार नगदसहित पुरस्कृत गरेको हो । राखेपले दुई खेलाडीलाई जनही १ लाख ५० […]

Success

Thank you for your time.