default_image

breaking big news

June 20, 2020

सेभिल्लासँग बार्सिलोनाको बराबरी

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार रातिको खेलमा साविक विजेता बार्सिलोना सेभिल्लाको घरेलु मैदानमा गोलरहित बराबरीमा रोकिएको छ । यस नतिजाले दोस्रो स्थानको रियल म्याड्रिडलाई भने फाइदा पुगेको छ । खेलको १२ औं मिनेटमा सेभिल्ला अग्रता लिन नजिक पुगेको थियो । फ्रिकिकमा रिबाउन्ड भएको बललाई जुलेस कोउन्डेले गरेको प्रहारले गोलरक्षकलाई बिट गरेपनि पोस्टभन्दा थोरैले […]

June 19, 2020

पारसका पाँच शतक

काठमाडौं (हाम्रो खेलकुद) — पारस खड्का नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । पारस क्रिजमा रहनसम्म हरेक समर्थकको मनमा जितको आशा रहिरन्छ । गत वर्षदेखि पारसले कप्तानी छोडेसँगै उनको प्रर्दशनमा केहि गिरावट आएको छ । जुन खेलाडीको जीवनमा उताड चडाब आउनु सामान्य कुरा हो । पछिल्लो एक दशकमा अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङ र […]

June 19, 2020

क्रिकेट टोलीको प्रशिक्षकमा राजपुत नेपाल नआउने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकको रुपमा निकै चर्चामा रहेका भारतीय प्रशिक्षक लालचन्द राजपुत नेपाल आउने सम्भावना टाढिएको छ । जिम्बावे क्रिकेट बोर्डका अनुसार लालचन्द राजपुत सन् २०२१ सप्टेम्बर सम्म जिम्बावेमै रहने भएका छन् । राजपुत सन् २०१८ मे मा अस्थायी र अगष्टमा स्थायी रुपमा जिम्बावेको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए । […]

June 19, 2020

भ्यालेन्सियामाथि रियल म्याड्रिडको सहज जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बिहीबार रातीको खेलमा रियल म्याड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई ३-० ले पराजित गरेको छ । रियलको जितमा करीम बेन्जेमाले दुई तथा मार्को एसेन्सियोले १ गोल गरे । पहिलो हाफमा सुस्त प्रदर्शन गरेको रियलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । रियलको सबै गोल दोस्रो हाफमा नै सम्भव भएको थियो । […]

June 18, 2020

अनन्त र युगल किशोरसहित ४ प्रशिक्षक लाई ‘ए’ लाइसेन्स

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबमा प्रशिक्षक अनन्तराज थापासहित ४ प्रशिक्षकले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गरेका छन् । ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गर्नेमा अनन्तसँगै चेतन घिमिरे, सल्यान खड्गाी र युगल किशोर राई रहेका छन् । चेतन पुलिसमा आबद्ध छन् भने सल्याण ए डिभिजन क्लब संकटा र युगल […]

June 18, 2020

युभेन्टसलाई हराउँदै नेपोली कोप्पा इटालिया च्याम्पियन

एजेन्सी – लिग च्याम्पियन युभेन्टसलाई पराजित गर्दै नेपोलीले कोप्पा इटालियाको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा नेपोलीले युभेन्टसमाथि टाइब्रेकरमा ४-२ को जित दर्ता गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट लिइएको थियो । युभेन्टसको १४ औं पटक कोप्पा इटालिया उपाधि जित्ने लक्ष्य सफल नहुँदा नेपोलीले भने ६ वर्षपछि […]

June 17, 2020

एन्फाद्वारा समितिमा हेरफेर, नेम्वाङको घोर आपत्ति

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफु मातहातका तीन वटा स्थायी समितिका संयोजक परिवर्तन गरेको छ । एन्फाको निर्णयप्रति भने वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले घोर आपत्ति जनाएका छन् । आफुसँग असन्तुष्ट रहेको उपाध्यक्ष नेम्वाङ संयोजक रहेको पद पूर्ति समितिको संयोजकको जिम्मेवारी मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीलाई दिइएको छ । नेम्वाङ नै संयोजक […]

June 17, 2020

बार्सिलोनाले लेगानेसलाई हरायो

एजेन्सी – साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राती लेगानेसविरुद्ध जित हासिल गरेको छ । घरेलु मैदानमा २-० को जितसँगै बार्सिलोनाले लिग तालिकाको शीर्षस्थानमा ५ अंकको अग्रता लिएको छ । क्याम्प नोउमा भएको खेलको सुरुवाती समयमा लेगानेसले आक्रमणमा धेरै अवसर बुनेपनि बल पोसेसनमा दबाब बनाएको बार्सिलोनाले अन्त्यतिर अग्रता लिएको थियो । सुरुवाती समयमा […]

June 17, 2020

बायर्न म्युनिखलाई जर्मन बुन्डेसलिगा उपाधि

एजेन्सी – साविक विजेता बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन फुटबलको शीर्ष डिभिजन लिग, बुन्डेसलिगाको उपाधि जितेको छ । मंगलबारको खेलमा १० खेलाडीमा समेटिएको बायर्नले वेर्डर ब्रेमेनको मैदानमा १-० को जित दर्ता गर्दै उपाधि पक्का गरेको हो । लिगको दुई खेल बाँकी रहँदै बायर्न च्याम्पियन बनेको हो । वेर्डरविरुद्ध बायर्नको जितमा फरवार्ड रोबर्ट लेवान्डोस्कीले पहिलो […]

June 16, 2020

विश्व कप छनोटको तयारी छिट्टै सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– फिफा विश्व कप र एसियन कपको छनोट अन्तर्गत घरेलु मैदानमा असोजमा हुने खेलका लागि नेपाली टोलीको तयारी यसै महिनाबाट सुरु हुने भएको छ ।   अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको मंगलबार बसेको आपतकालिन बैठकले असोजमा दशरथ रंगशालामा हुने विश्व कप छनोटका लागि जुलाई (असार १७ गते देखि साउन १६ गते […]

Success

Thank you for your time.