June 16, 2020
प्रकाश तिमल्सिना, काठमाडौं देश भित्रका अदालतबाट मुद्दा जितेपछि राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा, उपकप्तान सन्दीप राईसहित अन्य खेलाडी अब तुरुन्त सक्रिय खेल जीवनमा फर्कन पाउने धेरैको बुझाइ रहेको पाइएको छ । त्यो बुझाई आफैंमा गलत छ । म्याच फिक्सिङ (खेल मिलेमतो) को अभियोगमा तत्कालिन कप्तान सागरसहित सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री, […]
June 16, 2020
प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा, अन्य खेलाडी र एक फिजियोथेरापिष्टसहित ६ जनाले राज्यविरुद्धको अपराध मुद्दामा सर्वोच्च अदालतबाट पनि सफाई पाएका छन् । फाइल तस्बिर सरकारी पक्षले २०७५ मंसिर २० गते राज्यविरुद्धको अपराधको मुद्दा पुनरावेदनमा सर्वोच्चले सागरसहित पूर्व अन्जन केसी, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र फिजियोथेरापिष्ट डेजिव थापाले सर्वोच्चबाट […]
June 16, 2020
एजेन्सी – विश्व फुटबलमा २१ वर्षभन्दा कम उमेरका उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन ब्वाई अवार्ड’को लागि शीर्ष १ सय खेलाडीको मनोनयन सुची सार्वजनिक गरिएको छ । इटालियन संचारमाध्यम टुट्टोस्पोर्टले वर्षेनी प्रदान गर्दै आएको अवार्ड विश्व फुटबलमा प्रतिष्ठित अवार्डमा गनिन्छ । सन् २००३ देखि सुरु भएको यस अवार्ड युरोपमा खेल्ने उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिंदै […]
June 15, 2020
विजय नेपाली,पोखरा गण्डकी प्रदेशले आर्थिक वर्ष २०७७–०७८ को लागि खेलकुद क्षेत्रमा झन्डै १० करोड रुपैयाँ विनियोजन गरेको छ । गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सोमबार बजेट प्रस्तुत गर्ने क्रममा खेलकुद क्षेत्रको नीति, कानुन, संरचना र पुर्वाधार निमार्णलाई जोड दिएको बताए । उनले प्रदेश खेलकुदका लागि ९ करोड ८५ लाख बजेट विनियोजन […]
June 15, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल म्याड्रिडले एइबारलाई ३-१ ले पराजित गरेको छ । रियलका लागि पहिलो हाफमा नै गरेको ३ गोल जितका लागि पर्याप्त रहयो । खेलको चौथो मिनेटमा नै मिडफिल्डर टोनी क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट पहिलो टचमा गरेको प्रहारलाई एइबारका गोलरक्षकले […]
June 15, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार जारी खेलमा रियल म्याड्रिडले पहिलो हाफमा एइबारविरुद्ध पहिलो हाफमा नै ३-० को अग्रता लिएको छ । खेलको चौथो मिनेटमा नै मिडफिल्डर टोनी क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट पहिलो टचमा गरेको प्रहारलाई एइबारका गोलरक्षकले बचाउने कुनै मौका पाएनन् । एइबारले त्यसपछि […]
June 14, 2020
प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको खेल जीवन डेढ दशक भन्दा लामो भइसकेको छ । उमेर समूहदेखि राष्ट्रिय टोलीबाट देशको प्रतिनिधित्व गरेका पारस राष्ट्रिय टोलीको नियमित सदस्य हुन् । त्यसअर्थ क्रिकेट ब्याट र बलसँगको उनको नाता पुरानो हो । झन्डै एक दशक राष्ट्रिय टोलीको नेतृत्व गरेका उनले असोज अन्त्यतिर कप्तान पदबाट […]
June 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम लकडाउनका बीचमा पुनः सुरु भइसकेको छ । कोरोना भाइरस कोडिभ १९ को न्यूनिकरणका लागि सरकारले चैत ११ मा लकडाउन सुर गरेको थियो। त्यसको २ दिन अघि बाटै रंगशाला निर्माणको काम रोकिएका थियो । तर, फाउन्डेसनले बैशाख २० […]
June 13, 2020
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस अवे गोलको आधारमा कोप्पा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि युभेन्टस फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । दर्शकबिना युभेन्टसको मैदानमा खेलिएको खेलको १५ औं मिनेटमा युभेन्टसले अग्रता लिने सुवर्ण अवसर पाएको थियो […]
June 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) — सन् २०२० सुरु हुनुअघि नेपाली क्रिकेट टोलीको कार्यतालिका व्यस्त थियो । तर कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण र प्राप्त केहि अवसर सदुपयोग गर्न नसक्दा सन् २०२० को बाँकी ६ महिना नेपाली क्रिकेट टोली अब धेरै समय खाली हुने देखिएको छ । हालसम्म नेपाल क्रिकेट संघ (क्यान) ले वार्षिक कार्यतालिका सार्वजनिक गर्न […]