June 24, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । साविक विजेता बार्साले मंगलबार रातीको खेलमा एथ्लेटिक बिल्बाओमाथि १-० को जित दर्ता गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा इभान राकीटिचले दोस्रो हाफको मध्यतिर गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । बार्सिलोनाले लगातार बल पोसेसन राख्दै दबाब बनाएपनि बिल्बाओको रक्षात्मक रणनीति तोड्न हम्मेहम्मे परेको […]
June 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – हरेक खेलाडीको पहिलो सपना आफ्नो राष्ट्रबाट खेल्ने हुन्छ । देशबाट खेलेपछि हरेक खेलाडीले निरन्तर राम्रो प्रर्दशनका साथ नियमित टोलीमा पर्ने लक्ष्य बोकेको हुन्छ । विशेषगरि खेलाडीले डेब्यु खेलमा उच्च प्रर्दशन गर्दै आफ्नो क्षमता देखाउन चाहन्छन् । तर सबैको उक्त सपना पूरा हुँदैन । प्रतिभा भएका सबै खेलाडीले डेब्यु खेलमा उत्कृष्ट प्रर्दशन […]
June 23, 2020
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत सोमबार राती युभेन्टसले बोलोग्नाको घरेलु मैदानमा २-० को जित दर्ता गर्दा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान रचेका छन् । रोनाल्डोले खेलको पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । जारी लिग सिजनमा रोनाल्डोको २२ औं गोल थियो । उनले गत सिजन आफूले २१ गोल गरेको […]
June 23, 2020
एजेन्सी – साविक विजेता युभेन्टसले इटालियन सिरी ए अन्तर्गत सोमबार रातिको खेलमा बोलोग्नालाई २-० ले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरेका थिए । बोलोग्नाको घरेलु मैदानमा युभेन्टसले २२ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पायो । स्टेफानो देन्स्विलले पेनाल्टी क्षेत्रभित्र म्याथिस डी लिग्टलाई तानेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको […]
June 23, 2020
एजेन्सी – फरवार्ड क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले पहिलो हाफमै गोल गरेपछि साविक विजेता युभेन्टसले इटालियन सिरी ए अन्तर्गत सोमबार बोलोग्नाविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । सुरुवाती समयमा केहि हतारिएको युभेन्टसले शक्तिशाली आक्रमण भने बुन्न सकेको थिएन । तर २२ औं मिनेटमा युभेन्टसले पेनाल्टीमार्फत अग्रता लिने अवसर पायो । स्टेफानो देन्स्विलले पेनाल्टी […]
June 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रको विवादको असर प्रदेश फुटबल समितिमा पनि पर्न थालेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफुसँग असहमत रहँदै आएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र सदस्य दावा लामालाई अलग अलग समितिको संयोजकबाट गत साता हटाएपछि त्यो विषयमा प्रदेश १ ले त्यसमा ध्यानाकर्ष भएको बताएको छ । […]
June 22, 2020
एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल सोसीडाडलाई पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लने क्रममा बार्सिलोनालाई पछाडी पार्यो । रियलले मैदानभित्र लगातार जित दर्ता गरेपनि मैदानबाहिर भने टोलीलाई लिएर अनेक टिप्पणी हुन थालेका छन् । सोसीडाडविरुद्ध जितपछि रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले रियलको मैदानभित्रको प्रदर्शन रेफ्रीबारे अनावश्यक टिप्पणीका कारण छायाँमा परेको […]
June 22, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा जित दर्ता गर्दै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । रियल सोसीडाडको मैदानमा म्याड्रिडले २-१ को जित दर्ता गरेको हो । खेलको ३२ औं मिनेटमा मात्र खेलमा गोल गर्ने अवसर जुरेको थियो । रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमाले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक […]
June 20, 2020
प्रकाश तिमल्सिना, काठमाडौं झन्डै ४० महिना यता नेपालको भलिबलको प्रगती हेर्ने हो भने लोभलाग्दो छ । राष्ट्रिय खेल घोषणा भएसँगै घरेलु भलिबलमा प्रतियोगिताको निरन्तरता सँगै अन्तर्राष्ट्रिय सहभागिता पनि बढ्दो छ । अन्तर्राष्ट्रिय स्तरमा त झन् नेपालले सफलता पनि हासिल गरेको छ । नेपालको पुरुष टोलीले २०७३ को चैतमा नेपालको पुरुष टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक जितेको […]
June 20, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विश्वकप छनोटको तयारी सुरु गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत सरकारको अनुमति लिन प्रयास थालेको छ । एन्फा कार्यसमितिको मंगलबार बसेको आपतकालिन बैठकले जुलाईमा राष्ट्रिय फुटबल टोलीको तयारी सुरु गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार एन्फाले राखेपलाई पत्राचार गर्दै युवा तथा खेलकुद मन्त्रालय, […]