default_image

breaking big news

June 5, 2020

खेलकुद मन्त्री विश्वकर्मामाथि सांसद यादवको गम्भिर आरोप

प्रकाश तिमल्सिना,काठमाडौं सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङको विवादस्पद अभिव्यक्ति छानबिन गर्न माग गर्ने क्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मामाथि गम्भिर आरोप लगाएका छन् । ‘मलाई यहाँ सम्म पनि सुन्न आएको छ । एन्फाले पनि माननिय खेलकुद मन्त्रीलाई पनि बढा माया गरेको छ,’ शुक्रबार संसदमा उनको उनको आरोप […]

June 5, 2020

फुटबलमै भर परेकालाई एन्फाको राहत

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोनाका कारण मारमा परेका फुटबलसँग समबन्धित संस्था र व्यक्तिलाई राहत प्रदान गर्न झन्डै १ करोड रुपैयाँ भन्दा बढीको बजेट तयार पारेको छ । एन्फा महासचिव इन्द्रमान तुलाधर कोरोना संक्रमणलाई रोक्न सरकारले २ महिना भन्दा लामो समयदेखि लकडाउन गरेका कारण उत्पन्न कठिन परिस्थितिले फुटबलसँग सम्बन्धित राष्ट्रिय खेलाडी, […]

June 5, 2020

कास्कीमा ट्रेनिङ सेन्टरका लागि १७ करोड विनियोजन

विजय नेपाली, पोखरा आगामी आर्थिक वर्षबाट सुरु हुने परियोजना पुरा भएमा भौतिक पूर्वाधारका हिसाबले नेपाली फुटबलका लागि अर्को एउटा महत्वपूर्ण कदम हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, धरान र बुटवलमा तीन वटा एकेडेमी सञ्चालन गरिरहेको एन्फाले माछापुच्छ्रे गाउँपालिकामा बहुउद्देश्यीय फुटबल ट्रेनिङ सेन्टर निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पोखरा बाट १७ किलोमिटर उत्तरतर्फ रहेको माछापुच्छ्रे […]

June 5, 2020

भर्चुअल अन्तर्राष्ट्रिय पुम्सेमा लक्ष्मणलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मणबहादुर ऐरले भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा गए राती सुरु भएको च्याम्पियनसिप लक्ष्मणले ५० वर्ष मूनिको समूहमा पहिलो स्थान प्राप्त गरेका हुन् । उनले ६.७३ स्कोर गर्दै पहिलो अंक ल्याएका थिए । […]

June 4, 2020

फिफामा एन्फा अध्यक्षविरुद्ध पूर्व अध्यक्ष श्रेष्ठको पनि उजुरी

प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको विवादास्पद अभिव्यक्तिको छानबिनका लागि एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ विश्व फुटबल महासंघ (फिफा) उजुरी दिएका छन् । यसै महिनाको सुरुवातमा एन्फा अध्यक्ष शेर्पाले वेब पोर्टललाई दिएको अन्तवार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा तानिएका थिए ।   […]

June 4, 2020

फिफामा आफ्नै अध्यक्षविरुद्ध नेम्बाङको उजुरी

प्रकाश तिमल्सिना,काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको आन्तरिक विवादले अब विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) मा औपचारिक रुपमा प्रवेश पाएको छ । अध्यक्ष कर्मा छिरिङ शेर्पाले विधान विपरित विवादास्पद अभिव्यक्ति दिएको भन्दै एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले फिफा र एएफसीमा छानबिनका लागि मंगलबार उजुरी दर्ता गराएका छन् । यसै महिनाको सुरुवातमा […]

June 4, 2020

गण्डकी प्रदेशको घोषणाले साग पदकधारी खेलाडीमा खुसी

विजय नेपाली, पोखरा प्रदेश सरकारले नगद सहित सम्मान गर्ने भएपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता गण्डकी प्रदेशका खेलाडी दंग परेका छन् । गत मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा नेपालले अहिले सम्मै उच्च प्रदर्शन गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९६ कास्यसहित २ सय ७ पदक जितेको थियो । […]

June 3, 2020

एन्फा अध्यक्ष शेर्पाले माफी मागे

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो विवादस्पद अभिव्यक्तिका लागि माफी मागेका छन् । झन्डै दुई साता अघि एन्फा अध्यक्ष शेर्पाले वेब पोर्टललाई दिएको अन्तवार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा परेका थिए । शेर्पाले बुधबार विज्ञप्ती जारी गर्दै अन्तवार्ताको क्रममा व्यक्त शब्दावलीबाट […]

June 3, 2020

एन्फा अध्यक्ष शेर्पाको विवादास्पद अभिव्यक्ति मधेशी आयोगको ‘नोटिस’मा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले राष्ट्रियताको विषयमा दिएको विवादास्पद अभिव्यक्तिका विषयमा मधेशी आयोगले छानबिन प्रक्रिया अघि बढाएको छ । केहि दिन अघि अध्यक्ष शेर्पाले वेभ अन्तवार्ता दिने क्रममा तराई तिर जाँदा राष्ट्रिय अहिल कम भएको बताएपछि उनी विवादमा परेका थिए ।लिखित उजुरी नआएपनि अध्यक्ष शेर्पाको अभिव्यक्ति नोटिसमा […]

June 2, 2020

एन्फाले १ करोड रुपैयाँ माथिको राहत बाँड्दै

प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफु मातहतका सरोकारवालाई १ करोड रुपैयाँ भन्दा बढी राहत उपलब्ध गराउने भएको छ । एन्फाले कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई रोक्न सरकारले २ महिना भन्दा लामो समयदेखि लकडाउन गरेका कारण उत्पन्न कठिन परिस्थितिलाई मध्यनजर गर्दै फुटबलसँग सम्बन्धित राष्ट्रिय खेलाडी, रेफ्री, प्रशिक्षक, कर्मचारी, जिल्ला तथा क्लबहरुलाई राहत […]

Success

Thank you for your time.