May 28, 2020
काठमाडौं (हाम्रो खेलकुद)– चालु आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७७/०७८ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि बजेटमा भारी कटौती भएको छ । अर्थमन्त्री युवराज खतिवाडाले बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँं विनियोजन गरेको बताएका छन् । चालु आर्थिक वर्षमा मन्त्रालयका लागि ३ […]
May 27, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोली तथा होंगान्जी न्यु डायमण्डकी स्टार स्पाइकर प्रतिभा माली चोटबाट पुनरागमन गर्ने क्रममा शल्यक्रिया पछि हाल रिह्याबिलिटेसनमा (पुनर्स्थापना) व्यस्त छिन् । कोरोनाका कारण निम्तिएको विषम परिस्थितिमा उनको रिह्याब केहि प्रभावित भएपनि पछिल्लो समय भने उनी पूर्णरुपमा त्यसमै जुटेकी छिन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न सरकारले लकडाउन गरेको […]
May 27, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा विवादमा तानिएका छन् । संघिय संसदमा बुधबार सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न माग गरेका छन् । ‘एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली समाजमा विभेदको विजारोपण गरेको बुझिएको छ ,’ सांसद श्रीवास्तवले भने, ‘उहाँले मधेसीहरुलाई सेनाको माध्यम लगाएर राष्ट्रिय गान […]
May 27, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगाको उपाधि होडमा रहेका शीर्ष दुई क्लबबीचको खेलमा बायर्न म्युनिखले बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । बायर्नले जोसुआ किमिचको पहिलो हाफको गोलको मदतले १-० को जित दर्ता गरेको हो । यस जितसँगै बायर्नले शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ । खेलको सुरुवात समयमा नै डर्टमुन्डले अग्रता लिने अवसर पाएको थियो । गोलरक्षक […]
May 25, 2020
सुबास हुमागाईं, काठमाडौं इंग्लिस प्रशिक्षक ग्राहम रोबर्ट्सले १८ वर्षीय मिडफिल्डर शिव श्रेष्ठलाई आफ्नो पहिलो खेलमा नै डेब्यु गराएका थिए । सन् २०११ मा पोखरामा भएको भुटानविरुद्ध मैत्रीपूर्ण खेलमा उनले शिवलाई सुरुवाती ११ मै मैदानमा उतारे । आफ्नो १९ औं जन्मदिनको अघिल्लो दिन अनुभवी राजु तामाङ र निराजन खड्कासँग नेपालको मिडफिल्ड सम्हालेका शिव त्यसपछि रोबर्ट्सले घोषणा […]
May 25, 2020
एजेन्सी – क्रिकेटमा स्पिन बलरलाई सफल बनाउन विकेटकिपरको ठूलो हात हुने गर्दछ । विकेटकिपरको प्रदर्शनमा नै अधिकांश समय स्पिनरको प्रदर्शन निर्भर हुन्छ । विकेटकिपर पोजिसन फिल्डमा रहेको अन्य पोजिसन भन्दा फरक हुन्छ । जिम्मेवारीको हिसाबमा पनि विकेटकिपरले कप्तानसँग निरन्तर बातचित गरिरहनु पर्छ । स्टम्पिङ, रन आउट, क्याचआउट त भए नै यसबाहेक फिल्ड सेटअप र रिभ्यु […]
May 24, 2020
एजेन्सी – टिमो वेर्नरको ह्याट्रिक सहयोगमा आरबी लाइप्जिगले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । लाइप्जिगले घरेलु टोली मेइनजमाथि ५–० को सानदार जित निकालेको हो । लाइप्जिगको सानदार जितमा टिमो वेर्नरले ह्याट्रिक पुरा गर्दा युसुफ पउलसेन र मार्सेल सवित्जेरले समान १ गोल गरे ।मेइनजमा भएको खेलमा लाइप्जिगले खेलको ११औं मिनेटमा टिमो वेर्नरले कोनराड लेइमेरको […]
May 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले आफू अध्यक्ष रहेको कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेशका विभिन्न जिल्लामा १ करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य उपकरणको सहयोग गरेका छन् । अध्यक्ष शाहले जाजरकोट जिल्ला अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतलाई शनिबार झन्डै ७ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेका हुन् । यसरी हस्तान्तरण गरिएको […]
May 24, 2020
एजेन्सी – शीर्षस्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । घरेलु मैदानमा बायर्नले फ्रान्कफर्टमाथि ५–२ को फराकिलो जित निकालेको हो । एलियन्ज एरिनाको शनिबार राति भएको खेलमा बायर्नको जितमा लियोन गोरेट्जका, थोमस मुलर, रोवर्ट लेवान्डोस्की र अलफन्सो डाभिसले गोल गर्दा एक गोल उपहार पाएको थियो । मार्टिन हिन्टटेरिगरले आत्मघाती गोल गरेका […]
May 23, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार भएको २७ औं चरणको खेलमा उपाधि होडमा रहेका बोरुसिया डर्टमुन्ड र बायर लेभरकुसनले जित दर्ता गरेका छन् । डर्टमुन्डले वल्फस्बर्गको मैदानमा २-० को जित दर्ता गर्दा दुवै हाफमा १-१ गोल गर्यो । पहिलो हाफको ३२ औं मिनेटमा राफेल गुरेरोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । उनले थोर्गन हाजार्डको […]