May 23, 2020
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत धेरै पटक गोलमा आबद्ध हुने कीर्तिमानमा रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करीम बेन्जेमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीभन्दा मात्र पछाडी छन् । बेन्जेमा च्याम्पियन्स लिगमा हालसम्म ६४ गोल र २७ असिस्ट दिँदै कुल ९१ पटक गोलमा आबद्ध भएका छन् । उनलाई रियलका पूर्व कप्तान राउल गोन्जालेजले ८७ र जर्मन क्लब […]
May 23, 2020
एजेन्सी – म्यानचेस्टर सिटीका पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा अग्रता लिएपनि आफ्नो क्लबले रियल म्याड्रिडलाई कमजोर नआँक्ने बताएका छन् । स्पेनिस पत्रिका एएससँग कुराकानीका क्रममा सिल्भाले रियलको मैदानमा हासिल गरेको जित र दोस्रो खेलको बारेमा चर्चा गरेका छन् । फ्रान्सेली क्लब एएस मोनाकोबाट म्यानचेस्टर सिटी आएका […]
May 22, 2020
प्रकाश तिमल्सिना, काठमाडौं डेढ दशक भन्दा लामो समयदेखि मैदानमा सक्रिय राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको अब अभिनय पनि हेर्ने पाइने भएको छ । फरवार्ड अनिलकै जीवनमा आधारिक फिल्म यो वर्ष प्रदर्शन गर्ने तयारी भइरहेको छ । यस्तै उनको आत्मकथा पनि यहि वर्ष सार्वजनिक हुने बताइएको छ । भकुन्डो नामक चलचित्रमा अनिलले अभिनय गरेका […]
May 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ब्याटिङमा उत्रने हरेक खेलाडीको चाहना हुन्छ की उसले शतक प्रहार गरोस् । जुनै पनि ब्याट्सम्यानको तथ्यांक हेर्दा सबैभन्दा पहिला करीअरमा कति रन र शतक प्राहर गरेको छ भनेर आँखा पुग्छ । शतकको लागि ब्याट्सम्यानको क्षमतासँगै धैयर्ता पनि त्यति नै महत्त्वपूर्ण हुन्छ । त्यसैले शतक प्रहार गर्नु सामान्य कुरा होइन । ओपनिङ […]
May 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दशरथ रंगशालाको मैदानलाई क्वारेन्टिनका लागि नदिन राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग आग्रह गरेका छन् । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण खतरा न्युनिकरणका लागि दशरथ रंगशालाको मैदानमा क्वारेन्टिन बनाउने चर्चा चलेपछि अध्यक्ष शेर्पाले त्यसलाई नराम्रो खबर भनेका छन् । ‘दशरथ रंगशालामा छिर्दै […]
May 22, 2020
एजेन्सी – अखिल नेपाल फुटबल संघ (एन्फा) ले गतवर्ष सम्पन्न कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको तथ्यांक सम्मिलित किताब शुक्रबार सार्वजनिक गरेको छ । लिग समाप्त भएको झन्डै साढे ३ महिनापछि एन्फाले तथ्यांकसहितको किताब सार्वजनिक गरेको हो । लिगका सम्पूर्ण तथ्यांक एन्फाको वेबसाइटमा उपलब्ध रहेको अवस्थामा एन्फाले भने यस कार्यलाई ‘ऐतिहासिक’ भनेर दावी गरेको […]
May 22, 2020
एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय टोली तथा इटालियन क्लब इन्टर मिलानका फरवार्ड लौटारो मार्टिनेज अर्जेन्टिनाका दिग्गज फरवार्ड ग्याब्रिएल बाटिस्टुटा भन्दा बढी क्षमतावान रहेको अर्जेन्टिनी यू२० टोलीका प्रशिक्षक फर्नान्डो बाटिस्टाले बताएका छन् । सन् १९९० को दशकमा विश्व फुटबलमा नै चर्चा कमाउन सफल फरवार्ड बाटिस्टुटाले अर्जेन्टिनाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । २२ वर्षीय लौटारोले पनि झट्ट […]
May 21, 2020
प्रकाश तिमल्सिना, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले लगाएको निलम्बन फुकुवाका भएको ७ महिना बढी भइसकेको छ । फुकुवाको केहि समयअघि क्यानको निर्वाचन (असोज १० गते) भएको थियो । जसमा अघिल्लो कार्यसमितिकै नेतृत्वको निरन्तरता जस्तो भएको थियो । चतुरबहादुर चन्द अध्यक्ष र अशोकनाथ प्याकुरेल सचिव रहेको टोली निर्वाचित भएपछि क्यानले […]
May 21, 2020
‘भलिबल डे’ काठमाडौं (हाम्रो खेलकुद) – भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको आज (बिहीबार) तीन वर्ष पुरा हुँदै चौथो वर्षमा प्रवेश गरेको छ । नेपाल भलिबल संघ (एनभिए) ले हरेक जेठ ८ गते लाई भलिबल दिवस ‘भलिबल डे’ को रुपमा मनाउँदै आएको छ । तर, कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न सरकारले झन्डै दुई […]
May 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद विकास विधेयक २०७६ संघिय संघिय संसदबाट पारित भएसँगै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिवले हाल प्रयोग गर्दै आएको एकल अधिकारको अन्त्य हुने भएको छ । सदस्य सचिवले प्रयोग गर्दै आएको अधिकार अब सात सदस्यीय कार्यकारी समितिले प्रयोग गर्नेछ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले बधबार […]