June 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको कारबाहीको निर्णयलाई अनुमोदन गरेको छ । सोमबार झन्डै ८ घन्टासम्म चलेको एन्फाको कार्यसमितिको अनलाइन बोर्ड बैठकले संस्था र पदाधिकारीमाथि अपशब्द बोलेको आरोप लगाउँदै जिल्ला अध्यक्ष थापामाथि कारबाही गर्ने सचिवालयको निर्णयलाई अनुमोदन गर्दै अनुशासन समितिमा पठाउने एन्फाले जनाएको […]
June 1, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनियमिता र त्रुटिपूर्ण काम गर्दै आएको भन्दै एन्फामा आबद्ध ४ जिल्ला संघले कारवाही गर्दै फुटबलको संरक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । एन्फा ४ जिल्ला काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौताम सुजखु, धादिङका अध्यक्ष दीपक खतिवडा र एन्फाबाट […]
June 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अध्यक्ष कर्मा छिरिङ शेर्पा अभिव्यक्तिका कारण विवादमा परेपछि पहिलो पटक अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ । एन्फा अध्यक्ष शेर्पाले केहि दिन अघि वेभ अन्तवार्ताका क्रममा दिएको तराईमा राष्ट्रियताको कमी रहेको भनाई विवादमा परेको थियो । नेपाली सेना सँगको सहकार्यमा तराईका ४ जिल्ला सप्तरी, सिराहा, धनुषा र […]
May 31, 2020
भूपेन्द्र जिसी, काठमाडौं कुनैपनि खेलमा प्रदर्शन अनुसार नै हार र जितको छिनोफानो हुन्छ । कहिलेकाहिँ राम्रो प्रदर्शन गर्दागर्दै पनि टोली हार्न सक्छ भने कहिले खराब प्रदर्शनका बाबजुद जित हासिल गर्न सक्छ । समय र परिस्थिति अनुसार नतिजाको महत्त्व पनि फरक हुने गर्दछ । कुनै जितले इतिहास रच्दा कुनै जितको खासै महत्व रहँदैन । कुनै जित […]
May 30, 2020
भूपेन्द्र जिसी, काठमाडौं पारस नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । सन् २००९ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दा पारसले नेपाललाई नयाँ उचाईमा पुर्याए । कप्तानी सम्हाल्ने बेला पत्याउन नसक्ने जस्तै देखिएका टि२० विश्वकप खेल्ने र ओडिआई मान्यता लगायतका थुप्रै सपना पुरा गरेरै देखाए । पारसको कप्तानीमा नेपालले डिभिजन ५ […]
May 30, 2020
काठमाडौं (हाम्रो खेलकुद)– टेबल टेनिसकी महिला राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले टेबल टेनिसको ऐकेडेमी सञ्चालनको तयारीमा जुटेकी छिन् । काठमाडौंको नयाँ बजारस्थित आफ्नो जग्गामा रहेको घरमा उनले एकेडेमी सञ्चालनको लक्ष्यका साथ काम अघि बढाइरहेकी छिन् । भविष्यमा होस्टलसहितको प्रशिक्षण केन्द्र खोल्ने तयारीमा रहेकी नविताले हाललाई एउटा हल तयार गरिसकेकी छिन् । यसपटक एसईई दिने विधार्थीहरुलाई लक्षित गरेर […]
May 30, 2020
एजेन्सी – फुटबलका लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लन टेनिसका रोजर फेडेरर फोर्ब्सको सुचीमा सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् । बार्सिलोनाका कप्तान मेस्सीले शीर्षस्थान गुमाएका हुन् । फोर्ब्स म्यागजिनको पछिल्लो अपडेटअनुसार लन टेनिसकै राफयल नाडाल पहिलोपटक यो सुचीमा अटाउँदा स्पेनकै आन्द्रेस इनिष्टा, डेभिड डे हेया र सर्जियो रामोस पनि शीर्ष १०० भित्र […]
May 29, 2020
प्रकाश तिमल्सिना, काठमाडौं पारिवारिक पृष्ठभूमी, जन्मस्थान, हुर्केको समाजलाई हेर्ने हो भने मीरा राई खेलाडी बन्लिन् भन्ने सायदै कसैले अनुमान गरेको हुन्थ्यो । तर मीराको यात्रा खोतल्ने हो भने खेलाडी बन्नुअघि होस् या त्यसपछि, उनको यात्रा कम रोमाञ्चक छैन । सफलता प्राप्ती पछि फर्केर हेर्दा यात्राका सबै घुम्ती प्रिय लाग्न पनि सक्छन् । सायद उनको धैर्यताको […]
May 29, 2020
एजेन्सी – विश्व खेलकुदका गतिविधि बिस्तारै सुचारु हुने क्रममा छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण स्थगित भएका युरोपका शीर्ष लिग पनि अब सुचारु हुने मिति तय भइसकेको छ । जर्मनीमा त लिग सुचारु भएपछि तीन चरणका खेल पनि सम्पन्न भएका छन् । यसबीचमा इटालीको शीर्ष डिभिजन लिग, सिरी ए पनि जुन २० बाट सुचारु […]
May 28, 2020
कप्तान कथन अञ्जु श्रेष्ठ (नेपाली महिला भलिबल टोलीकी पुर्व कप्तान) मेरो जन्म २०३४ सालमा ललितपुरको मानभवनमा भएको हो । बुबा लक्ष्मी नारायण श्रेष्ठ भलिबल प्रशिक्षक हुनुन्थ्यो । बुबाले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरमा सिकाउनु हुन्थ्यो । जावलाखेल भलिबल ट्रेनिङ सेन्टर घर देखि नजिकै थियो । म बुबासँग प्रशिक्षणमा जान्थें र खेल्ने गर्दथें । म सानै थिएँ […]