default_image

breaking big news

May 20, 2020

आफूभन्दा भाइ विशेष रहेको फेलिक्सको दावी

एजेन्सी – कीर्तिमानी रकममा यसै सिजनको सुरुवातमा एटलेटिको म्याड्रिड पुगेका पोर्चुगलका युवा फरवार्ड जोआओ फेलिक्सले आफूभन्दा भाइ ह्युगो फेलिक्स विशेष खेलाडी रहेको बताएका छन् । पोर्चुगलको बेन्फिकाबाट १ सय २६ मिलियन युरोमा म्याड्रिड आएका जोआओले गत सिजन पोर्चुगिज लिगको उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । २० वर्षका जोआओले पोर्चुगलको राष्ट्रिय टोलीबाट समेत नियमित खेल्दै […]

May 18, 2020

नेपाली भलिबलका पहिलो कप्तान ऋषिराज

कप्तान कथन ऋषिराज आचार्य (नेपाली राष्ट्रिय भलिबलका पुर्व कप्तान ) मेरो जन्म २०११ सालमा विराटनगरमा भएको हो । अहिले ६५ वर्षको भए । १३–१४ वर्षको हुँदा देखी भलिबल खेल्न थालेको थिए । दाईहरु राधाकृष्ण स्कुलमा खेल्नुहुन्थ्यो । हामी उहाँसगै जान्थौं र दाईहरुले कहिले काहिँ खेल्न दिनुहुन्थ्यो । राम थापा दाईले हामीलाई खेल्नमा धेरै प्रोत्साहन गर्नु […]

May 18, 2020

पूर्व खेलाडी रञ्जितको तेस्रो टेष्ट ‘नेगेटिभ’

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइसको संक्रमणबाट मुक्त भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितले आइतबार तेस्रो टेष्ट नेगेटिभ आएको हाम्रो खेलकुद डट कमलाई जानकारी दिए । उनी सेल्फ आइसोलेसनमा बसेका छन् । झन्डै १० दिन अघि कोरोना पोजेटिभ देखिएपछि उनलाई कम्पनीले नै आइसोलेसनमा राखेको थियो । […]

May 18, 2020

सागका ६८ प्रशिक्षकको खातामा पुरस्कार रकम, ५४ को अझै बाँकी

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीले पाएको एक महिना पछि प्रशिक्षकले पुरस्कार रकम सोमबार प्राप्त गरेका छन् । यद्दपी सबै प्रशिक्षकल् भने पुरस्कार पाएका होइनन् । सागका १ सय १२ प्रशिक्षक मध्ये ६८ जनाले मात्र अहिले पुरस्कार पाएका छन् ।  पदक विजेता खेलाडीलाई सरकारले गत […]

May 17, 2020

करातेका सच्चा सारथी दीपक

प्रकाश तिमल्सिना, काठमाडौं कुनै बेला नेपालमा मार्सल आर्टस् प्रतिबन्धित थियो । समय क्रमसँगै त्यो प्रतिबन्ध फुकुवा भयो । प्रतिबन्ध फुकुवापछि मार्सल आर्ट्सका कतिपय खेल पछि आएर देशकै शान बन्लान् भन्ने कमैलाई लागेको थियो होला । मार्सल आर्ट्स एक सफल खेल हो कराते । इतिहास हेर्दा पनि त्यसको पुष्टी हुन्छ । करातेबाट नेपालले एसियाली खेलकुदको सन् […]

May 16, 2020

डर्टमुन्डको सानदार जित

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार जारी रिभरडर्बीमा बोरुसिया डर्टमुन्डले चिर परिचित प्रतिद्वन्द्वी साल्केविरुद्ध सहज जित दर्ता गरेको छ । घरेलु मैदानमा डर्टमुन्डको ४-० जितमा राफेल गुरेरोले २ तथा एर्लीङ हालान्ड र थोर्गन हाजार्डले १-१ गोल गरे । समर्थकबिना बन्द रंगशालामा भएको खेलमा नर्वेली फरवार्ड एर्लीङ हालान्डले आफ्नो उच्च लयलाई कायम राख्दै डर्टमुन्डलाई सुरुवाती अग्रता […]

May 16, 2020

डेब्युपछि अर्को अवसर कुरिरहेका चार खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – हरेक खेलाडीको पहिलो सपना आफ्नो देशबाट खेल्ने हुन्छ । जुन सपना थोरै खेलाडीले पूरा गर्दा धेरैले गर्न सक्दैनन् । खेलाडीको मिहिनेत, धैर्यता, क्षमता, टोलीको आवश्यकता लगायत विभिन्न कुरामा उक्त सपना निर्भर रहन्छ । राष्ट्रिय टोलीमा पर्न उमेर समुह हुँदै घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेर मात्र पुग्दैन टोलीमा उक्त खेलाडीको भुमिका पनि […]

May 15, 2020

नीति तथा कार्यक्रममा खेलकुद- पूर्वाधार निर्माणमा जोड

काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्राप्त सफलतालाई उपलब्धी मान्दै सरकारले नीति तथा कार्यक्रममा त्यसकै आधारमा आउने दिनमा पदक जित्ने खेलाडीलाई प्रोत्साहन गरिने बताएको छ । मंसिरमा सम्पन्न १३ औं सागमा नेपालले अंक तालिकामो दोस्रो स्थान प्राप्त गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९५ […]

May 14, 2020

साग : भारतीय कम्पनीले दिएको ६ ओटै चेक बाउन्स !

प्रकाश तिमल्सिना, काठमाडौं देश भित्रका सञ्चारमाध्यमसँग प्रत्यक्ष प्रसारण गर्ने क्षमता नभएको भन्दै गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रसारण अधिकार भारतीय कम्पनीलाई विक्री गरिएको थियो । तर साग सकिएको ५ महिना बितिसक्दा पनि सम्झौता अनुसार रकम भुक्तानीका लागि दिएको ६ ओटै चेक बाउन्स भएको खुलासा भएको छ । भारतीय कम्पनी […]

May 14, 2020

कमललाई विश्व अनलाइन पुम्सेमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाईन पुम्से च्याम्पियनको ३० बर्ष मूनिको विधामा स्वर्ण पदक जितेका छन् । फ्रान्समा जारी च्याम्पियनसिपमा कमलले स्वर्ण पदक जितेका हुन् । स्वदेशमा मंसिरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि स्वर्ण पदक जितेका थिए । गए राती नतिजा सार्वजनिक हुँदा सो विधामा  जितबहादुर बोटेले रजत […]

Success

Thank you for your time.