default_image

breaking big news

May 13, 2020

बार्सिलोना र जादुमयी जर्सी नम्बर १०

एजेन्सी – बार्सिलोनाका सुरुवाती दिनका नायक लास्जलो कुबाला देखि म्याराडोना हुँदै मेस्सीसम्म, बार्सिलोनामा जर्सी नम्बर १० को इतिहास बेग्लै छ । बार्सिलोना र जर्सी नम्बर १० को सम्बन्ध सुरुवात देखिनै सुमधुर रहँदै आएको छ । पछिल्लो दशक लिओनेल मेस्सीले जर्सी नम्बर १० को महत्त्व बढाउँदा त्यसअघि रोनाल्डिन्होले यस जर्सीमा सजिएर क्याटलान क्लबमा प्रभाव जमाए । […]

May 12, 2020

‘चढ्ने र झर्ने भइरहन्छ, तर रेल रोकिँदैन’ – एन्फा अध्यक्ष शेर्पा

प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा आएको दुई वर्ष पुग्दा नपुग्दै कार्यसमितिमा विवाद रहेको अध्यक्ष कर्मा छिरिङ शेर्पाले अस्वीकार गरेनन् । कसैको नाम भने खुलेर लिन नचाहेपनि अन्तरिक विवादका बाबजुद एन्फाको गति अघि बढ्ने उनको दाबी छ । ‘४ वर्षे यात्राको लागि रेल गुड्न थालिसकेको छ । रेल विभिन्न स्टेशनमा रोकिन्छ […]

May 11, 2020

पूर्व राष्ट्रिय फुटबल खेलाडी रञ्जितलाई कोरोना संक्रमण

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइसको संक्रमण भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितले फेसबुकमा भिडियो अपलोड गर्दै आफुलाई कारोना पोजेटिभ देखिएको बताएका छन् । उनले सेल्फ आइसोलेसनमा बसेको जनाएका छन् । ‘ सेल्फ आइसोलेसनमा छु । मलाई कोरानको पोजेटिमभ छ । खासै त्यस्तोको त केहि जस्तो […]

May 10, 2020

महिला टोलीलाई महिला प्रशिक्षक नै उत्तम

भुपेन्द्र जिसी, काठमाडौं कुनैपनि खेलाडीले मैदानमा राम्रो प्रर्दशन गर्न मानसिक, शारिरीक फिटसँगै प्रशिक्षकलाई सबै समस्या र कमजोरी बताउन सक्नुपर्छ । अन्यथा खेलको क्रममा उक्त खेलाडीको कमजोरी नै नतिजामा निर्णायक हुन सक्छ । राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको १३ वर्ष पुगेको छ । पहिलो सहभागितामा नै फाइनल यात्रा तय गरेको नेपालले हालसम्म […]

May 9, 2020

सुष्मा थापा – ‘गाउँमा परालमाथि सुतेर भलिबलको पहिलो राष्ट्रिय प्रतियोगिता खेल्यौं’

कप्तान कथन सुष्मा थापा (राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान) मेरो जन्म तनहुँ जिल्लाको थर्पु, मिजेथुम गाउँमा भएको हो । त्यहिको श्री मीन हाई स्कुलमा पढें । भलिबल खेल्न चाहिं १२–१३ वर्षको उमेरदेखि सुरु गरेको हुँ । त्यो समयमा स्कुल स्तरिय जिल्लाव्यापी विरेन्द्र शिल्ड प्रतियोगिता हुने गर्दथ्यो । विरेन्द्र शिल्ड अनि जिल्ला स्तरिय प्रतियोगिता खेल्दै २०४३ […]

May 8, 2020

अब एकै खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइने!

एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण ठप्प फुटबल गतिविधि सुचारु भएपछि एकै खेलमा हरेक टोलीले पाँच खेलाडी परिवर्तन गर्न पाइने भएको छ । यसअघि हरेक टोलीले ३ खेलाडी मात्र परिवर्तन गर्न पाउँथे । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एकै खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने प्रावधानसहितको राखेको प्रस्ताव आईएफएबीलाई स्वीकारेपछि नियमले आधिकारिकता पाएको हो । […]

May 7, 2020

क्रिकेटको मेरुदण्ड बनेको ‘जय ट्रफी’

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट प्रतिस्पर्धात्मक युगमा प्रवेश गर्दा एक प्रतियोगिताको नाम नेपालका हरेक खेलाडीको लवजमा हुन्थ्यो, जय ट्रफी । वर्षेनी हुने राष्ट्रिय क्रिकेट प्रतियोगिताको रुपमा स्थापित यस प्रतियोगिता स्थानीय स्तरबाट क्लबको सहारा हुँदै राष्ट्रिय टोलीको ढोकासम्म पुग्ने बाटो थियो । हरेक खेलाडीको सपनाको सिढी बनेको यस प्रतियोगिता पछिल्लो समय भने गुमनाम छ । कुनै […]

May 7, 2020

फर्गुसनको अधुरो सपना

एजेन्सी – सर एलेक्स फर्गुसन विश्वको क्लब फुटबल जगतका सर्वाधिक सफल प्रशिक्षकमा गनिन्छन् । म्यानचेस्टर युनाइटेडमा साढे दुई दशक भन्दा बढी बिताएका फर्गुसनले क्लब स्तरमा जित्न बाँकी सायदै कुनै उपाधि होला । सन् २०१३ मा आश्चर्यजनक रुपमा सन्न्यास लिएका फर्गुसनले आफ्नो ठूलो योजना सफल हुन नसक्दा खेलबाट टाढा हुन पुगेको खुलासा भएको छ । युनाइटेडका […]

May 7, 2020

बार्सिलोना र रियलका खेलाडी प्रशिक्षणमा फर्किए

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिडका खेलाडीहरु बुधबारबाट टोलीको प्रशिक्षणमा फर्किएका छन् । बार्सिलोनाको नेतृत्व कप्तान लियोनेल मेस्सीले गर्दा रियलको नेतृत्व बेल्जियन फरवार्ड इडेन हजार्डले गरेका थिए । उनीहरु कोरोना परिक्षणपछि प्रशिक्षणमा गएका हुन् ।    बुधबार मेस्सी र हजार्डसँगै अन्य स्टार खेलाडीहरु सुरक्षात्मक मास्क र ग्लोभ्स लगाएर झन्डै महिनापछि प्रशिक्षणमा फर्कनुअघि कोरोना […]

May 6, 2020

रुविनाको रफ्तार

प्रकाश तिमल्सिना,काठमाडौं लामो समय देखि राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानी गर्दै आएकी रुविना क्षत्रीको भावी योजना प्रष्ट छ । क्रिकेटलाई आफ्नो जीवन मान्ने उनीले सकुन्जेल खेल्ने र त्यसपछि पनि क्रिकेटमै सक्रिय हुने लक्ष्य राखेकी छिन् । तर, रुविनलाई क्रिकेट राजनीतिमा भने कुनै चासो छैन । उनी प्रष्ट छिन् नेपाल क्रिकेट संघ (क्यान) को राजनीतिमा जाने […]

Success

Thank you for your time.