May 4, 2020
फेयर-प्ले प्रकाश तिमल्सिना नेपालका राजनीतिक दलहरुमाथि लाग्ने गरेको एउटा आरोप छ । व्यवस्था परिवर्तनका लागि सशक्त आन्दोलन गर्न सक्ने, तर आन्दोलन पछि व्यवस्थापनमा भने नराम्ररी चुक्ने । पछिल्लो तीन दशकमा हेर्ने हो भने पन्चायत व्यवस्थाको अन्त्य, राजतन्त्रको अन्य हुँदै मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको पनि वर्षौं बितिसकेको छ । तत्कालिन अवस्थामा देशका शीर्ष तीनै […]
May 3, 2020
सुबास हुमागाईं, काठमाडौं रुपेश तामाङ नेपाली फुटबल पछ्याउनेका लागि नयाँ नाम होइन । नेपाली फुटबलकै स्वर्णीम ब्याच मानिने विमल घर्तीमगर, अनन्त तामाङ, अन्जन विष्ट लगायत खेलाडी सम्मिलित एन्फा एकडेमी ब्याचका डिफेन्डर हुन् उनी । अहिलेको अवस्था हेर्दा उनि डिफेन्डर थिए भन्दा फरक नपर्ला, किनभने उनले प्रतिस्पर्धात्मक खेल नखेलेको ४ वर्ष बढी भइसक्यो । कारण हो […]
May 3, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदमा अखिल नेपाल फुटबल संघ (एन्फा) श्रोत, साधन र चलायमानका हिसाबले सबैभन्दा क्रियाशील संघमा पर्दछ । तर, एन्फाका पदाधिकारी, सदस्यहरुको रवैया र काम गर्ने तरिका हेर्दा संस्था नियम भन्दा पनि भावनामा संस्था चलेको आभास हुन थालेको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नम्बाङले आइतबार आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘फेरिपनि समिक्षाको […]
May 2, 2020
कप्तान कथन निरा राजोपाध्याय (नेपाली राष्ट्रिय महिला टोलीकी पुर्व कप्तान) मेरो घर काठमाडौंको इन्द्रचोकमा हो । दाइभाइहरु चोकमा फुटबल, टेबल टेनिस र क्रिकेट खेल्थे । म पनि दाइभाइहरु जुन जुन खेल खेल्छन् तिनीहरुसँग त्यहि खेल खेल्थे । क्रिकेट नै खेल्ने भनेर लागेको होइन । आफ्नो टाइमपास (समय विताउन) खेल्थें । सुरुमा मलाई क्रिकेट प्रतियोगिता हुन […]
May 1, 2020
कप्तान कथन ऋतु कनोजिया (राष्ट्रिय महिला क्रिकेट टोलीकी पुर्व कप्तान) मेरो जन्म विसं.२०३९ सालमा बैतडीको गढीमा भएको हो । बालमन्दिरमा दाईहरु खेल्नुहुन्थ्यो । म पनि १०–१२ वर्षको हुँदा देखि नै दाईहरुसँग क्रिकेट खेल्न थालें । मलाई घरबाट क्रिकेट खेल्न कुनै कठिन भएन । भाई कराते खेल्थ्यो । बुबाले कहिले केहि भन्नु भएन । मम्मी त […]
May 1, 2020
पाँचौं सुमन भोम्जन स्मृति दिवस प्रकाश तिमल्सिना, काठमाडौं फुटबल खेल्ने हरेक खेलाडीको सपना राष्ट्रिय टोलीबाट खेल्ने हुन्छ नै । त्यसमध्ये थोरैको मात्र सपना पूरा हुन्छ । राष्ट्रिय टोलीमा परेर उपाधि जित्ने त्यो भन्दा कम हुन्छन् । यसमा दाजुभाई एकैपटक राष्ट्रिय टोलीमा खेल्ने दुर्लभ हुन्छ । अनि सँगै उपाधि जित्ने अवसर सायदै सोचिएको हुन्छ । नेपाली […]
April 30, 2020
कप्तान कथन नेरी थापा (नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पुर्व कप्तान) म क्रिकेट खेल्नुअघि ब्याडमिन्टन खेलाडी थिएँ । त्यसैले मलाई क्रिकेटमा लाग्न र खेल्न अन्य महिला खेलाडीको तुलनामा कुनै कठिनाइ र असहज भएन । अरु साथीहरुलाई सुरुमा केटि भएर पनि क्रिकेट खेल्ने भनेर जिस्काउथें रे भन्ने सुनेको थिएँ । मेरो घर नेपालगञ्ज स्थित शान्तिनगरमा हो […]
April 30, 2020
प्रकाश तिमल्सिना, काठमाडौं फरवार्ड सावित्रा भण्डारी (साम्बा) विना महिला राष्ट्रिय फुटबल टोली कम्तीमा अहिलेका लागि कल्पना गर्न सकिन्न । पछिल्लो समय राष्ट्रिय टोलीले प्राप्त गरेका हरेक सफलतामा उनले अलग छाप छाड्दै आएकी छिन् । राष्ट्रिय टोली होस् वा नेपाल एपिएफ टोलीले भाग लिएको प्रतियोगिता, साम्बाले गोल त गरेकै हुन्छिन् । महिला फुटबलमा आउने नयाँ पुस्ताका […]
April 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजनामा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल खेलाडीहरुले झन्डै पाँच महिनापछि सरकारले घोषणा गरेको पुरस्कार प्राप्त गरेपनि प्रशिक्षक र खेल संघले अझै पनि घोषित पुरस्कार पाउन सकेका छैनन् । खेलाडीहरुले वैशाख पहिलो साता आफ्नो बैंक खातामा रकम जम्मा भएको जानकारी गराएका थिए । तर, कतिपय खेलाडीले अझैपनि […]
April 27, 2020
भुपेन्द्र जिसी, काठमाडौं सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेल्दै औपचारिक अन्तर्राष्ट्रिय यात्राको सुरुवात गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली हालसम्म आईपुग्दा ओडीआई मान्यता राष्ट्र बनेको छ । २४ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा उतारचढाव धेरै रह्यो । यो अवधिमा नेपालले एसोसिएट राष्ट्रमा एक बलियो टोलीको रुपमा आफुलाई स्थापित गरिसकेको छ । सिमित श्रोत र साधनकाबीच खेलाडीको […]