default_image

breaking big news

March 12, 2020

आर्मीलाई हराउँदै मनाङ फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालामा मनाङ ३-२ ले विजयी हुँदै पुलिससँग उपाधि भिडन्त पक्का गरेको हो । खेलको चौथो मिनेटमा फ्लोरेन्टले गोल गर्दै मनाङ-मर्स्याङ्दीलाई अग्रता दिलाए । सुशिल लामाको कर्नरमा विमल रानाको हेडरलाई अन्जन विष्टले मिलाईदिएको पासमा फ्लोरेन्टले वान […]

March 12, 2020

आर्मीविरुद्ध मनाङलाई अग्रता

पोखरा (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । पोखरा रंगशालामा मनाङ २-१ ले अगाडि छ । खेलको चौथो मिनेटमा फ्लोरेन्टले गोल गर्दै मनाङ-मर्स्याङ्दीलाई अग्रता दिलाए । सुशिल लामाको कर्नरमा विमल रानाको हेडरलाई अन्जन विष्टले मिलाईदिएको पासमा फ्लोरेन्टले वान टचमा गोल गर्न सफल […]

March 12, 2020

फाइनल पुग्न आर्मी र मनाङ भिड्दै

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको सेमिफाइनलमा घरेलु फुटबलका दुई परिचित क्लब त्रिभुवन आर्मी क्लब र नेपाल आयल निगम मनाङ–मर्स्याङ्दि क्लबबीच प्रतिस्पर्धा हुँदैछ । लिगपछि मोफसल यात्रामा रहेको दुई टोली पहिलोपटक आमने सामने हुन लागेका हुन् । खेल पोखरा रंगशालामा दिउँसो ३ बजेपछि हुनेछ । ‘ए’ डिभिजन क्लब […]

March 12, 2020

लिभरपुल च्याम्पियन्स लिगबाट नकआउट

एजेन्सी – डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै नकआउट भएको छ । बुधबार राति दोस्रो लेगमा घरेलु मैदानमा स्पेनिस प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडसँग अतिरिक्त समयमा ३–२ ले पराजत हुदै साविक विजेता प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो । लिभरपुल समग्रमा ४–२ ले पराजित भएको हो । लिभरपुलले पहिलो लेग १–० ले गुमाएको थियो । लिभरपुललाई नकआउट […]

March 11, 2020

पुलिस राजर्षी जनक कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबको फुटबल टोलीले एकै साथ दुई अलग अलग प्रतियोगितामा भाग लिइरहेको छ । एउटा टोली पोखरामा जारी आहा रारा गोल्ड कपमा प्रतिस्पर्धा गरिरहँदा अर्को टोलीले भने सर्लाहीको बागमती नगरपालिकामा जारी राजर्षी जनक कप फुटबल प्रतियोगितामा भाग लिइरहेको छ । पुलिसका लागि बुधबारको दिन सुखद रह्यो । रुस्लान थ्री स्टार क्लबलाई […]

March 11, 2020

थ्री स्टारलाई हराउँदै पुलिस फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले १८औं संस्करणको आहा रारा गोलडकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ । साविक विजेता रुस्लान थ्री स्टारलाई ३-० ले हराउँदै पुलिस उपाधि भिडन्तमा पुगेको हो । पुलिसको जितमा निरकुमार राईले २ तथा भरत शाहले १ गोल गरे । पोखरा रंगशालामा बुधबार भएको खेलमा पुलिसका कप्तान […]

March 11, 2020

थ्री स्टारविरुद्ध पुलिसलाई अग्रता

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता रुस्लान थ्री स्टारविरुद्ध पहिलो हाफमा १-० को अग्रता बनाएको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा पुलिसका कप्तान भरत साहले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका हुन् । उनले खेलको आठौं मिनेटमा रवि पासवानको क्रस पासमा अशोक खवासलाई […]

March 11, 2020

विश्व वरियतामा प्रिन्सको छलाङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरियतामा शीर्ष सातौं स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले बुधबार जारी गरेको वरीयतामा प्रिन्सले ३ स्थान सुधार गर्दै शीर्ष ७ मा उक्लन सफल भएका हुन् । प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरियता हो । प्रिन्सले ११ प्रतियोगिता खेल्दै १०४०० अंक […]

March 11, 2020

टोटेनहम च्याम्पियन्स लिग बाहिर

एजेन्सी – गोलरक्षक ह्युगो लोरिसले बिर्सनलायक प्रदर्शन गरेपछि साविकको उपविजेता इंग्लिस क्लब टोटेनहम हस्टपर युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । आरबी लाइप्जिग पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । मंगलबार राति जित्नै पर्ने खेलमा जर्मन प्रतिद्धन्द्धी आरबी लाइप्जिगसाग ३–० ले पराजित भएपछि टोटेनहमको यात्रा प्रि–क्वाटरफाइनलबाटै सकिएको हो । टोटेनहम समग्रमा जर्मन प्रतिद्धन्द्धीसँग […]

March 10, 2020

सानदार जितसँगै आर्मी सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले आहा रारा गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । पोखरा रंगशालामा भएको चौथो क्वाटरफाइनलमा संकटा क्लबलाई ३-० ले‌ पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । पोखरा रंगशालामा खेलको १६औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । नवयुग श्रेष्ठले डिफेन्डर अमित तामाङलाई छलाउँदै दिएको […]

Success

Thank you for your time.