March 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एकै विषयमा दास्रो पटक निर्णय लिएको छ । विश्व भर कोरोना भाइरस (कोभिड १९) का कारण परेको असरलाई मध्यनजगर गर्दै राखेपले सबै गतिविधि रोक्न मंगलबार निर्णय गरेको छ । गत महिना राखेपकै प्रशासन प्रमुख कुलबहादुर थापाले खेलकुद गतिविधि राख्न सुचना जारी गरेका थिए । राखेप सदस्य सचिव […]
March 17, 2020
एजेन्सी – यो सिजनको इंग्लिस प्रिमियर लिग उत्तरार्धमा रहँदा लिभरपुललाई च्याम्पियन बन्न मात्रै दुई जितको खाँचो थियो । सोमबार राति एभर्टनविरुद्धको तय भएको खेल सम्भव भएको भए र जित हात पारेको अवस्थामा लिभरपुल उपाधिबाट एक जित टाढा हुने थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा खेलकुद गतिविधि नै ठप्प बनेको […]
March 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जिम्मेवारी तोक्ने क्रममा ७ प्रदेशमा संयोजक तोकेको छ । पोखरामा सोमबार सुरु भएको एनओसी कार्यसमितिको बैठकले संयोजक तोकेको हो । बैठकको पहिलो दिन प्रदेश १ का लागि उप महासचिव पिताम्बर तिम्सिना, प्रदेश २ का लागि उपाध्यक्ष अशोक बज्राचार्य संयोजक तथा सचिव रामजीबहादुर श्रेष्ठ र सदस्य प्रकाश सम्शेर […]
March 16, 2020
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आफ्ना ब्राजिली स्टार नेयमारलाई बेच्न तयार भएको छ । पीएसजीले गत समरमा तोकेको मुल्यमा ५१ मिलियन पाउन्ड कममा नेयमारलाई बेच्न तयार भएको विभिन्न सञ्चार माध्यमहरुमा उल्लेख छ । यससँगै नेयमारको मुल्य १३५ मिलियन पाउन्ड हुनेछ । गत समरमा नेयमारको मुल्य १८६ मिलियन तोकिएको थियो । गत समरमा […]
March 15, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका कप्तान जुमानु राई चौथो राजर्षी जनककप फुटबल प्रतियोगिताको सर्वोेत्कृष्ट खेलाडी घोषित भएका छन् । पुलिसलाई वर्षको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेको जुमानुले ५१ हजार रुपैयाँ प्राप्त गरे । सर्लाहीको बागमतीमा भारत सिलगुढीको कन्चनजंगा एफसीलाई २–१ ले हराउँदै पुलिसले उपाधि जितेको हो । शनिबार मात्रै पुलिसको अर्को टोली आहा […]
March 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेट मान्यता (ओडीआई) प्राप्त गरेको आज दुई वर्ष पुगेको छ । जिम्बावेमा सन् २०१८ भएको आईसीसी विश्वकप एक दिवसिय छनोट प्रतियोगितामा मार्च १५ मा नेपालले प्ले अफ पप्पुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेर नदेरल्यान्ड्सको नतिजा पर्खेर बसेको थियो । नेदरल्यान्ड्सले प्ले अफमा हङकङलाई ४४ रनले […]
March 15, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले आइतबार चौथो राजर्षी जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सर्लाहीको बागमतीमा भारत सिलगुढीको कन्चनजंगा एफसीलाई २–१ ले हराउँदै पुलिसले उपाधि जितेको हो । पुलिसको यो वर्षको पहिलो उपाधि हो । शनिबार मात्रै पुलिसको अर्को टोली आहा रारा गोल्डकपको फाइनलमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबसँग टाइब्रेकरमा पराजित […]
March 15, 2020
पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा टिकट विक्रीबाट गत वर्षको तुलनामा यो वर्ष झन्डै दोब्बर आम्दानी भएको छ । गत वर्ष टिकट बाट झन्डै १५ लाख रुपैयाँ संकलन गरेको सहाराले यसपटक २८ लाख भन्दा बढी संकलन गरेको जनाएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पोखरा रंगशाला पुर्ननिर्माण गर्न पुरानो […]
March 15, 2020
भूपेन्द्र जिसी, काठमाडौं त्यो खुसीको क्षण । विश्व क्रिकेटमा पुरा भएको एक सपना । ऐतिहासिक उपलब्धि, मार्च १५ अर्थात आजकै दिन नेपालले दुई वर्ष अघि पहिलोपटक एक दिवसिय मान्यता (ओडीआई) पाएको थियो । सन् २०१८ मा नेपालले जिम्बावेमा भएको आईसीसी विश्वकप एक दिवसिय छनोट प्रतियोगितामा पप्पुवा न्युगिनीलाई ६ विकेटले हराउँदा र अन्य टोलीको नतिजा आफु […]
March 14, 2020
पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अधिकांश व्यक्तिगत अवार्ड च्याम्पियन नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबको खातामा गएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट र उच्च गोलकर्ता बाहेकका सबै व्यक्तिगत अवार्ड मनाङले जितेको छ । उपविजेता नेपाल पुलिस क्लबका अजित भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले अप्रिलाको स्कुटर जितेका छन् । फाइनलको टाइब्रेरकमा भने […]