February 17, 2020
हिमाल खरेल, बिर्तामोड सानमिगल मच्छिन्द्र फुटबल क्लबबाट लिग खेल्ने झापाली खेलाडीलाई सम्मान तथा पुरस्कृत गरिने भएको छ । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्रका झापाली खेलाडीलाई झापा गोल्डकप समितिले पुरस्कृत गर्ने भएको अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए । मच्छिन्द्रबाट खेल्ने छजना खेलाडी झापाका छन् । उनीहरुमध्ये केही झापा ११ फुटबल क्लबका सदस्य […]
February 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय महिला लिग (आईडब्लूएल) मा उच्च प्रदर्शन गर्दै राष्ट्रिय महिला टोली एवं एपिएफकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) र मिडफिल्डर अनिता बस्नेत सोमबार स्वदेश फर्किएका छिन् । शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३–२ ले हराउँदै सावित्रा सम्मिलित गोकुलम केरला एफसी लिग उपाधि जितेको थियो । सावित्राको निर्णायक गोलमा गोकुलम च्याम्पियन बनेको थियो […]
February 17, 2020
एजेन्सी – बेल्जियन फरवार्ड इडेन हजार्डले झन्डै दुई महिनापछि चोटबाट पूनरागमन गरेको खेलमा रियाल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । रियमल घरेलु मैदानमा सेल्टा डि भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको हो । बराबरीपछि रियालले शीर्षस्थानमा बार्सिलोनालाई एक अंकको पछि पारेको छ । रियालको २४ खेलबाट ५३ तथा समान खेलबाटै बार्सिलोनाको ५२ अंक छ […]
February 16, 2020
एजेन्सी – नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) एक दिवसिय अन्तर्राष्ट्रिय (ओडीआई) वरियतामा सुधार गरेको छ । नेपालले आईसीसीले आइतबार सार्वजनिक गरेको नयाँ ओडीआई वरियतामा एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ । नयाँ वरियता अनुसार नेपालको १२ खेलमा २ सय ३७ अंक र २० रेटिङ छ । १७ औं स्थानमा नामिबिया, १८ औं […]
February 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – चाइनिज ताइपे र अष्ट्रेलियाविरुद्ध घरेलु मैदानमा हुने विश्व कप र एएफसी एसियन कप छनोटको एक महिना अघिबाट मात्र राष्ट्रिय फुटबल टोलीले तयारी सुरु गर्ने भएको छ । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग सकिए लगत्तै मोफसलका गोल्ड कप सुरु भएकाले अखिल नेपाल फुटबल संघ (एन्फा) ले केहि दिन पछिबाट मात्र […]
February 16, 2020
हिमाल खरेल, बिर्तामोड सताक्षी गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबले जित हासिल गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । ए डिभिजन क्लब नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब विरुद्व १–० को जित निकाल्दै घरेलु मैदानमा आयोजकले विजयी सुरुवात गरेको हो । झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा भएको उद्घाटन खेलमा आयोजकले लिगको तेस्रो […]
February 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर महानगरपालिकाले आफ्नो नगरका ए, बी, सी डिभिजन क्लबका ११ क्लबलाई प्रोत्साहन स्वरुप ६० लाख रुपैयाँ प्रदान गरेको छ । ललितपुरले गत वर्षबाट फुटबल विकासमा लागेका क्लबहरुलाई प्रोत्साहन रकम दिन सुरु गरेको हो । यसरी प्रोत्साहन रकम पाउने ए डिभजिन क्लबका ५, बी डिभिजनका ४ र सी डिभिजनका २ क्लब छन् ।ललितपुरले […]
February 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा आयोजना हुने भनिएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप ६ महिना भन्दा लामो समयपछि सर्ने भएपछि राष्ट्रिय भलिबल टोलीको बन्द प्रशिक्षण रोकिने भएको छ । छैटौं संस्करण चैतको ९ देखि १५ गते सम्म आयोजना गर्ने तय भएपनि बंगलादेश भलिबल संघले तत्काल च्याम्पियनसिप गर्न नसक्ने जानकारीसहितको पत्र पठाएको नेपाल भलिबल संघका महासचिव […]
February 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अराउन्ड द हिमालयज प्रालिले बी डिभिजन लिगको क्लब बाँसबारीलाई प्रायोजन गर्ने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बाँसबारी क्लबले आफ्नो मुख्य प्रायोजकको रुपमा अराउन्ड द हिमालयज प्रालिसंग १ वर्षको लागि सम्झौता गरेको छ । बाँसबारी क्लबका अध्यक्ष प्रेम थापा र अराउन्ड द हिमालयजका कार्यकारी निर्देशक सुदामा कार्कीले सम्झौंता पत्रमा […]
February 16, 2020
कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग –२०७६ लिगको पुरस्कार रकम : च्याम्पियन मछिन्द्र – ५० लाख रुपैयाँ उपविजेता त्रिभुवन आर्मी क्लब – ३५ लाख रुपैयाँ तेस्रो स्थान – मनाङ मर्स्याङ्दी – २५ लाख रुपैयाँ चौथो स्थान – रुस्लान थ्री स्टार – १५ लाख रुपैयाँ पाँचौ स्थान – पुलिस – ७ लाख रुपैयाँ छैटौं स्थान […]