default_image

breaking big news

January 30, 2020

याम र अमृतको राष्ट्रिय टोलीबाट खेल्ने चाहना

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबलमा उर्वर थलोको रुपमा परिचित छ । महिलामा होस् या पुरुष दुवैको राष्ट्रिय टोलीमा गण्डकी प्रदेशका खेलाडीकै बाहुल्यता रहँदै आएको छ । घरेलु भलिबलमा गण्डकी प्रदेशका याम क्षेत्री र अमृत केसी पछिल्लो समयको स्टार र चर्चित खेलाडी हुन् । झन्डै ५ वर्षदेखि भारतीय सेनामा कार्यरत दुवै खेलाडी नेपालमा राष्ट्रिय […]

January 30, 2020

राजेशको दुई गोलमा एनआरटी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – वैकल्पिक फरवार्ड राजेश परियारको दुई गोलमा न्यू रोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई २-० ले पराजित गरेको छ । जितसँगै एनआरटीले अंक तालिकामा थ्री स्टारलाई उछिन्दै चौथो स्थानमा १ अंकको अग्रता लिएको छ । सातौं मिनेटमा बिबिसीका लागि डेब्यु […]

January 30, 2020

क्रिस गेलले पोखराबाट इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका ओपनर क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाट खेल्ने भएका छन्। पोखराले बिहीबार राजधानीमा पत्रकार सम्मेनलमार्फत गेलका बारेमा जानकारी गराएको हो । वेस्ट इन्डिजका लागि गेलले १ सय ३ टेस्ट, ३ सय १ वान डे र ५८ टि ट्वान्टी खेलेका छन्। सन् २०१६ मा वेस्ट इन्डिजलाइ […]

January 30, 2020

उत्तमको गोलमा च्यासल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फरवार्ड उत्तम राईको गोलमा एनआईबीएल फ्रेन्ड्स क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार च्यासल युवा क्लबलाई १-० ले पराजित गरेको छ । खेलको ८४ अौं मिनेटमा उत्तमले गरेको गोल निर्णायक सावित भयो । विश्व अधिकारीको फ्रिकिक गोलरक्षक एलन न्यौपानेले बचाएपनि रिबाउन्डमा अनमार्क रहेका उत्तमले सहजै गोल गरे […]

January 30, 2020

अलराउन्डर सोमपालको नयाँ इनिङ्स सुरु

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । सोमपाल कामीले प्रतिभा घिमिरेसँग पशुपतिमा लगनगाँठो कसेका हुन् । सोमपाल र प्रतिभाले चारवर्ष देखीको प्रेम सम्बन्धलाई बिहीबार  विवाह बन्धनमा परिणत गरेका छन् । सोमपाल र प्रतिभा २०१५ देखी प्रेम सम्बन्धमा रहँदै आएका थिए । सोमपाल २०१५ को […]

January 30, 2020

‘पर्सिजामा आफ्नोपन छ’ – रोहित

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द छैटौं सिजन इन्डोनेसियाको माथिल्लो श्रेणीको लिग खेल्ने तयारीमा छन् । खेल जीवनको लामो समय बिताएको पर्सिजा जकार्ताबाट अर्को दुई वर्ष खेल्ने सम्झौता नविकरण उनले बुधबार मात्रै गरेका छन् । एक दशक अघि घरेलु लिगमा डेब्यू गरेयता उनी अधिकांश समय विदेशी क्लबमा आबद्ध भएका छन् । मछिन्द्रबाट २०६६/०६७ […]

sulav maskey

January 29, 2020

यू १९ पूर्व कप्तान सुलभले बिबिसीबाट लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– यू १९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्के जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेलमा खेल्ने भएका छन् । अष्ट्रेलिया बस्दै आएका सुलभ लिगकै लागि स्वदेश फर्केका बताइएको छ । उनी यसपटक ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को जर्सीमा लिगमा उतर्ने तयारीमा छन् । बिबिसीका कप्तान अनिल गुरुङका अनुसार सोमबार […]

January 29, 2020

संकटामाथि मनाङको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार संकटा क्लबलाई ३-० ले पराजित गरेको छ । मनाङको जितमा अन्जन विष्ट र निशान लिम्बु गोल गरे भने एक गोल आत्मघाती भएको थियो ।  खेलकाे सातौं मिनेटमा अन्जनकाे प्रहार डिफ्लेक्ट भएपनि निशान लिम्बुको प्रहारलाई संकटाका गोलरक्षक […]

January 29, 2020

आई लिगमा किरण सम्मिलित टोलीको जित

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर एवंम् कप्तान किरण चेम्जोङ सम्मिलित पन्जाब एफसीले भारतीय (आई) लिगमा बुधबार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा नेरोकालाई ३–२ ले हराउँदै पन्जाबले लिगमा चौथो जित हासिल गरेको छ । १० खेलमा ४ जित, ५ खेलमा बराबरी गरेको पन्जाबले एक खेल गुमाएको थियो । १ खेल […]

January 29, 2020

मनाङलाई पहिलो हाफमा अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार जारी संकटा क्लबविरुद्ध खेलको पहिलो हाफमा २-० को अग्रता लिएको छ । खेलकाे सातौं मिनेटमा अन्जन विष्टकाे प्रहार डिफ्लेक्ट भएपनि निशान लिम्बुको प्रहारलाई संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाए । लगत्तै मासाउके इटिग्नेकाे क्रसलाई मनाङका गोलरक्षक दिप कार्कीले बचाए । […]

Success

Thank you for your time.