default_image

breaking big news

January 19, 2020

बर्नलीसँग लेस्टरको हार

एजेन्सी – दोस्रो हाफमा क्रिस उड र एस्ले वेस्टउडले गोल गरेपछि लेस्टरमाथि बर्नलीले प्रिमियर लिगमा आइतबार लेस्टर सिटीलाई २–१ ले हराएको छ । निक पोपले पेनाल्टी रोक्दै लेस्टरलाई दोस्रो पटक अग्रता लिनबाट रोकेका थिए । खेलमा भने लेस्टरले अग्रता लिएको थियो । हार्भे बार्न्सले ३३ औं मिनेटमा गोल गर्दै लेस्टलाई अग्रता दिलाएका थिए । उडले […]

January 19, 2020

रोहित र विराटको उत्कृष्ट ब्याटिङमा भारतलाई सिरिज

एजेन्सी – ओपनर रोहित शर्माको शतक र कप्तान विराट कोहलीको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियासगको तीन एकदिवसीय सिरिज घरेलुु टोली भारतले जितेको छ । आइतबार अष्ट्रेलियालाई ७ विकेटले हराउँदै २-१ ले जितेको हो । पहिलो खेलमा १० विकेटले पराजित भएको भारतले दोस्रो खेलमा अष्ट्रेलियालाई ३६ रनले हराएको थियो । २ सय ८७ रनको विजयी लक्ष्य पछयाएको भारतले […]

January 19, 2020

ब्राजिलियन चम्कदा फ्रेन्ड्सको फराकिलो जित

काठमाडाैं (हाम्राे खेलकुद) – ब्राजिलयन खेलाडीले उच्च प्रदर्शन गरेपछि एनआईबिएल फ्रेन्ड्स क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फराकिलाे जित निकालेको छ ।   एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा फ्रेन्ड्सले रेलिगेसन जोनमा रहेकाे सरस्वती युथ क्लबलाई ४-१ काे फराकिलो गोल अन्तरले पराजित गरेकाे हाे । फ्रेन्ड्सको फराकिलो जितमा भारतीय उत्तम राईले २ […]

January 19, 2020

स्मिथको उत्कृष्ट शतकमा भारतलाई बलियो लक्ष्य

एजेन्सी – पुर्व कप्तान स्टिभ स्मिथले उत्कृष्ट शतक प्रहार गरेपछि तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा अष्ट्रेलियाले भारतलाई २ सय ८७ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८६ रन बनायो । अष्ट्रेलियालाई बलियो योगफलमा पुर्याउन पुर्व कप्तान स्टिभ स्मिथले १ सय ३१ रनको […]

January 19, 2020

एनआरटीले एपीएफलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – न्यु रोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार नेपाल एपीएफ क्लबलाई ३-२ ले पराजित गरेको छ । एनआरटीले खेलको २४ औं मिनेटमा आन्द्रे बिइकबिइकको हेडर गोलमा अग्रता लिएको थियो । तर आशीष लामाले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । उनले नवीन लामाको […]

January 19, 2020

हेल्प नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौ आरबीबी-एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियन्सिपको समूह डि को विजेता बनेको छ । आइतबार दशरथ रंगशालाको कभर्ड हलमा हेल्प नेपालले समूहको अर्को टोली बुद्ध टोललाई ३-० ले‌ पराजित गरेको हो । हेल्प नेपालले २५-१०, २५-१५, २५-११ को सहज जित दर्ता गर्यो । समूहमा दुई […]

January 19, 2020

फ्रेन्ड्स र सरस्वतीको रेलिगेसन लडाईं

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तगत सातौ राउन्डको तेस्रो दिन आज (आइतबार) दुई खेल हुदैछ । एन्फा कम्प्लेक्समा हुने दिनको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र विभागीय नेपाल एपीएफबीच बिहान ११ः३० बजे तथा दोस्रो खेलमा फ्रेन्ड्स र सरस्वतीबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ । अंक दुरी खासै फरक नहुदा […]

January 19, 2020

क्यासमिरोको दुई गोल, रियाल शीर्षस्थानमा

एजेन्सी – ब्राजिलियन स्टार क्यासमिरोले दुई गोल गरेपछि रियाल म्याड्रिडले स्पेनिस ला लिगामा सेभियामाथि जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियालले सेभियालाई २–१ ले पराजित गर्दै ला लिगाको शीर्षस्थानमा पुगेको हो ।  जितसँगै रियालले २० खेलबाट ४३ अंक जोड्न सफल भयो । रियालले एक खेल कम खेलेको […]

January 18, 2020

सागका प्रशिक्षक मानन्धरलाई अन्जनको गोल समर्पण

प्रकाश तिमल्सिना, काठमाडौं नेपालले गत महिना सम्पन्न दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण पदक जित्दा अन्जन विष्ट टोलीमा थिएनन् । कारण उनीसहित ३ खेलाडी निलम्बनमा थिए । उनीहरुले गरेको अनुशासन उल्लंघनको कारवाही घोषणा नभएपनि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले उनीहरुलाई टोलीमा समेटेनन् । तर अन्तत: ४५ दिनको निलम्बनपछि मैदान फर्केका अन्जनले तेस्रो खेलमा गोल गर्दा उक्त गोल […]

January 18, 2020

मनाङ र थ्री स्टारको रोमाञ्चक बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र रुस्लान थ्री स्टारको खेल २-२ को बराबरीमा सकिएको छ ।   खेलकाे पाँचाै मिनेटमा मनाङका बिमल रानाकाे प्रहार गाेलरक्षक प्रिसाेले सहजै बचाए । १७ औं मिनेटमा सन्जाेक राईकाे हेडर पाेस्टबाट थाेरै बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्याे […]

Success

Thank you for your time.