February 26, 2019
एजेन्सी – चेल्सीका गोलरक्षक केपा अर्रिजाबगलाले म्यान्चेस्टर सिटीविरुद्ध लिग कप फाइनलमा प्रशिक्षक माउरिजियो सार्रीले परिवर्तन गर्न खोज्दा अटेर गर्दै मैदान बसेपछि उनको धेरै आलोचना भयो । क्लबले गोलरक्षक केपालाई एक साताको तलब जरिवाना लिएर कारवाही नै गर्यो । उनको चौतर्फी आलोचना पनि भयो । विश्व फुटबलमा यो नौलो घटना भने थिएन । लिग कपको फाइनल […]
February 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तिलोत्तमा गोल्डकपको २१ औ संस्करणको विजेता दाउफिन्सले सोमबार फाइनल खेल जितेपछि पुरस्कार राशी नगद मै पाएको छ । प्रतियोगिता आयोजक रुपन्देही जिल्ला फुटबल संघले विजेतालाई ८ लाख ८० हजार रुपैयाँ नगद नै प्रदान गरेको एन्फा रुपन्देहीका अध्यक्ष दिर्घ बहादुर केसी(कुमार)ले जानकारी दिए । यसअघि पोखरामा सञ्चालन भएको मनकामना केबुलकार पोखरा कप […]
February 25, 2019
पोखरा (हाम्रो खेलकुद) – फरवार्ड अनिल गुरुङले सिजनको उच्च प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेपछि रुस्लान थ्री स्टार क्लब पोखरामा जारी १७औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको क्वाटरफाइनल खेलमा थ्री स्टारले भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ५–२ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको […]
February 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले रुस्लान थ्री स्टार क्लबका लागि सिजनको पहिलो गोल गरेका छन् । पोखरामा जारी १७औं संस्करणको आहा रारा गोल्डकबप फुटबल प्रतियोगिता अन्तरगतको सिक्किम युनाइटेडविरुद्धको खेलमा गोल गरेसँगै अनिलले सिजनको पहिलो गोल गरेका हुन् । उनले खेलको २४औं मिनेटमा गोल गरेका थिए । सिक्किमका खेलाडीले सुशिल […]
February 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्र प्रतियोगिताको पाँचौ खेलमा चीनलाई ५ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको ७८ रनको लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभरमा ६ विकेट गुमाउँदै ७२ रनमात्र जोड्न सक्यो । चीनका लागि मध्यक्रममा झाङ मेइ ३२ रनमा नटअाउट रहिन् । अोपनर […]
February 25, 2019
एजेन्सी – चेल्सीलाई टाइब्रेकरमा पराजित गर्दै म्यानचेस्टर सिटीले लिग कपको उपाधि उचालेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा सिटी ४-३ ले विजयी रहयो । खेलको अन्तिम समयमा चेल्सीका प्रशिक्षक मौरिजियो सार्रीले गोलरक्षक केपा आर्रिजबगालालाई परिवर्तन गर्न खोजेपनि खेलाडी आफैंले बाहिर निस्कन नमान्दा प्रशिक्षक रिसले आक्रोशित बनेका थिए । सार्रीले टाइब्रेकरका लागि […]
February 24, 2019
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडसँग गोलरहित बराबरी खेलेपछि लिभरपुल पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । घरेलु मैदानमा युनाइटेडले पहिलो हाफमा गोलका केहि राम्रो अवसर पाएर पनि गोल गर्न सकेन । जेसी लिङगार्डको प्रयासलाई लिभरपुलका गोलकिपर एलिसनले विफल पारे भने एन्ड्रिुय रोबार्टसनको कर्नमा जोन माटिपको प्रहार क्रसबारमा लागेर फर्केको थियो । त्यस्तै एस्ले योङको क्रसमा पाउल […]
February 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकका रुपमा रहेका प्रशिक्षक बालगोपाल महर्जनले नेपाल यू-२३ पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । एन्फाले आइतबार स्विडिस प्रशिक्षक योहान कालीनलाई सिनियर राष्ट्रिय टोलीको भूमिकामा नियुक्त गरेसँगै यू-२३ टोलीको जिम्मेवारी महर्जनलाई सुम्पिएको हो । यसअघि कालीनले नै यू-२३ टोली हेर्ने भनिएपनि मलेसियाविरुद्ध […]
February 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले मलेसियाको राष्ट्रिय टोलीविरुद्ध मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । खेल मलेसियाको क्वालालम्पुरमा मार्च २५ मा खेलिनेछ । स्विडिस प्रशिक्षक योहान कालीनलै राष्ट्रिय टोलीको जिम्मेवारी सुम्पिएलगत्तै एन्फाले मैत्रीपूर्ण खेल तय गरेको हो । कालीनले यसै खेलबाट टोलीको बागडोर सम्हाल्नेछन् । यद्यपी उनलाई राष्ट्रिय टोलीका सबै सदस्य […]
February 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एक गोलले पछि परेको स्थिति उल्ट्याएर विभागीय त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै १७औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा आर्मीले ३–१ को पुनागमन जित निकल्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो । आर्मीको पुनरागमन जितमा नवयुग श्रेष्ठले दुई […]