December 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा अनियमिता भएको प्रमाण पेश गर्ने क्रममा एन्फामा आबद्ध चार जिल्ला संघका अध्यक्षले अडियो टेप सार्वजनिक गरेका छन् । एन्फा निर्वाचन सकिएको भन्डै आठ महिनापछि जिल्ला फुटबल संघ काठमाडौंका अध्यक्ष विराज जंग शाही, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुरका अध्यक्ष गौताम सुजखु र धादिङका अध्यक्ष दिपक खतिवडाले […]
December 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ४-१ ले पराजित गरेको छ । शेर्पाको जितमा विश्वास श्रेष्ठले दुई गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा ब्रिगेड ब्वाइजका लागि रितिक खड्काको पासमा काजिम बुसारीको प्रहार पोष्टबाट थोरै बाहिरियो । १८औं मिनेटमा शिशिर लेखीको क्रसमा काजिम बुसारी […]
December 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०१८ नेपाली क्रिकेटका लागि एक ऐतिहासिक र सफल बर्षका रुपमा सकिँदैछ । डिभिजन २ बाट सुरु भएको नेपालको यात्रा वान डे अन्तर्राष्ट्रियमा डेब्यूसम्म पुग्यो । टोलीका रुपमा त नेपाल सफल भयो नै युवा स्पिनर सन्दीप लामिछानेको आईपीएल देखी बिग ब्यास सम्मको अन्तर्राष्ट्रिय व्यवसायिक यात्राले पनि नेपाली क्रिकेट जगतलाई विशेष क्षण दियो […]
December 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघले पाँच वर्षको अन्तरालपछि ए डिभिजन लिग आयोजना गर्यो । रेलिगेसन विनाको लिगका दश चरणका खेल समापन भइसकेका छन् । लिगको तीन चरणको खेल बाँकी रहँदा उपाधिको दावेदार ७ पटकको च्याम्पियन मनाङ मर्स्याङदी क्लब अपराजित रहँदै १० खेलबाट ३० अंक जोडेर उपाधिको संघारमा छ । लिगको ११ औं चरणमा […]
December 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी महिना संयुक्त अरब इमिरेट्स (यूएई) मा ३-३ खेलको वान डे अन्तर्राष्ट्रिय (ओडीआई) र ट्वान्टी-२० अन्तर्राष्ट्रिय (टि-२०आई) सिरिज खेल्ने भएको छ । नेपालले २५ जनवरीदेखि २८ जनवरीसम्म वान डे अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिज भने ३१ जनवरी देखि ३ फेब्रुअरीसम्म चल्नेछ । सिरिजका सबै खेल […]
December 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिता एक हप्ता पछि सरेको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सोही मितिमा नेपाल युएईंबीच क्रिकेट सिरिज हुने भएको कारण प्रतियोगिता एक हप्ता पछि सारिएको उल्लेख गरिएको छ । डिपिएल माघ १९ बाट फागुन ४ सम्म हुने […]
December 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले राष्ट्रिय टोलीलाई नियमित खेल समय दिनुपर्नेमा जोड दिएका छन् । गत महिना ट्रस्ट एण्ड केयर (टीसी) स्पोर्ट्स क्लबबाट खेल्दै माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेका किरणले फुटबल विकासका लागि राष्ट्रिय टोलीको स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताएका हुन् । माल्दिभ्सको लिग सकिएपछि नेपाल फर्किएका किरण अहिले […]
December 24, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको प्रायोजन र नेपालय इन्टरसेनसलको व्यवस्थापनमा नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रमका लागि राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित तीन सदस्यीय टोली सोमबार अष्ट्रेलिया प्रस्थान गर्ने भएको छ । पारससँगै टोलीमा राष्ट्रिय टोलीका अर्का सदस्य दीपेन्द्र सिंह ऐरी र यू १९ राष्ट्रिय टोलीका पूर्व सदस्य सुवास प्रधान रहेका छन् । […]
December 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियाको बिग ब्यासको दोस्रो खेलमा पनि सानदार प्रर्दशन गरेका छन् । सन्दीपले दोस्रो खेलमा होबार्ट हरिकेन्सबीरुद्ध ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएपनि टोलीको हार भने टार्न सकेनन् । आफ्नो पहिलो स्पेल लिएर सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमा एलेक्स डूलनलाई २ रनमा […]
December 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाली हयुङ् मिन सन र इंग्लिस फरवार्ड ह्यारी केनले २-२ गोल गरेपछि प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहम हट्सपरले एभरटनलाई ६-२ ले पराजित गरेको छ । एभरटनले घरेलु मैदान गुडिसन पार्कमा अग्रता लिएपनि त्यसलाई जोगाउन भने सकेन । २१ अौं मिनेटमा थियो वाल्कटले डोमिनिक काल्भर्ट लेविनको क्रसलाई गोलमा परिणत […]