July 14, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण खेल्न संयुक्त राज्य ईमिरेट्स (युएई) पुगेको नेपाल यू२३ राष्ट्रिय फुटबल टोलीले शनिबार हुने पहिलो खेलमा घरेलु टोली युएईको सामना गर्दैछ। नेपालको टोलीमा आयोजक युएईसँगै उज्बेकिस्तान र लेबनान रहेका छन् । समुह चरणको पहिलो खेलमा स्थानिय समय अनुसार साँझ ६ बजेर २५ मिनेटमा हुनेछ। नेपाली समयानुसार खेल रातको ८ बजेर १० […]
July 14, 2017
एजेन्सी – नेपाली यू२३ राष्ट्रिय टोली हाल एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण खेल्न संयुक्त राज्य ईमिरेट्स (युएई) पुगेको छ। बिहिबार युएई पुगेको टोलीले ४१ डिग्रीको गर्मीमा सेफ बिन महम्मद रंगशालामा प्रशिक्षण गरेको थियो। नेपालको तुलनमा युएईमा अहिले अत्याधिक मात्रामा गर्मि बढेको छ। यसले खेलाडीहरुमा खेलमा केहि असहजता हुने पक्का छ। नेपालमा अहिले सामान्यतया तापक्रम २० […]
July 14, 2017
सुबास हुमागाईं काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणमा सहभगिता जनाउन नेपाली टोली हाल युएईको अल आइन सहरमा पुगिसकेको छ। २३ खेलाडी सम्मिलित टोलीको मुख्य प्रशिक्षणको जिम्मा राजु काजी शाक्यले लिएका छन्। हेरौं २३ सदस्यीय टोलीमा को-को छन्? गोलरक्षक: एलेन न्यौपाने – थ्री स्टार क्लबबाट व्यवसयिक फुटबल खेल्दै आइरहेका गोलरक्षक एलन यसअघीको संस्कारणमा […]
July 14, 2017
एजेन्सी – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणका खेलमा सहभागिता जनाउन बिहिबार युएई प्रस्थान गरेको नेपाली टोली खेलस्थल अल आइन सहर पुगेको छ। नेपाली टोलीले पुगेकै दिन हल्का प्रशिक्षण पनि गरेको थियो। टोलीले ४१ डिग्रीको गर्मीमा सेफ बिन महम्मद रंगशालामा प्रशिक्षण गरेको थियो। नेपालको तुलनमा युएईमा अहिले अत्यधिक मात्रामा गर्मि बढेको छ। यसले खेलाडीहरुमा केहि असहजता […]
July 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सिंगापुरमा हुने आइसीसी यू-१९ विश्वकप २०१८को छनोटका लागि नेपाल यू१९ राष्ट्रिय क्रिकेट टोलीको अन्तिम नामावली सार्वजनिक भएको छ। सन्दिप लामिछानेको कप्तानीमा रहेको टोलीमा १४ खेलाडी रहेका छन् भने ४ खेलाडीलाई वैकल्पिकका रुपमा समावेश गरिएको छ। ४ टोलीको सहभगिता रहने प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान, मलेसिया र आयोजक […]
July 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आइसीसी यू १९ विश्वकप छनोटको तयारीका लागि भारतमा रहेको नेपाली युवा टोली बिहीबार अभ्यास खेलमा ६८ रनले पराजित भएको छ। अघिल्ला ४ मध्ये २ खेलमा विजयी भएको नेपाली युवा टोली नोयडा-११ सँग पराजित भएको हो । दुइ अभ्यास खेल भने बर्षाका कारण पुरा हुन सकेको थिएनन् । दुइ खेलमा भने नेपालले सहज […]
July 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद ) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको खेलहरु खेल्न नेपाल यू२३ राष्ट्रिय फुटबल टोलीबिहिबार युएई प्रस्थान गरेको छ । समुह डी मा परेको नेपालले जुलाईको १५ तारिकमा छनोट चरणको पहिलो खेल खेल्दै छ । नेपालको टोलीमा आयोजक युएई , उज्बेकिस्तान लेबनान छ । समुह चरणको पहिलो खेलमा नेपालले जुलाई १५ मा घरेलु टोलीको सामाना गर्नेछ । स्थानिय समय अनुसार ६ बजेर […]
July 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको खेलहरु खेल्न नेपाल यू२३ राष्ट्रिय फुटबल टोली आज युएई प्रस्थान गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोलीलाई बुधबार बिदाई गरेको थियो। टोली त्रिभुवन विमानस्थलबाट बिहान ८:१५ बजेको फ्लाई दुबई विमानबाट दुबई पुग्नेछन्। नेपाली टोलीले शनिबार हुने पहिलो खेलमा नेपाली समयानुसार रातको ८:१० बजे आयोजक […]
July 12, 2017
सुबास हुमागाईं काठमाडौँ – नेपाल र बंगलादेशका यू२३ राष्ट्रिय टोलीले एएफसी यू२३ च्याम्पियनसिपको तयारीका लागि मंगलबार एक मैत्रीपूर्ण खेल खेले। २०औं मिनेटमा कप्तान विमलको गोलमा अग्रता लिएको नेपालले त्यसको केहि मिनेटपछि चोटका कारण उनलाई गुमायो। त्यसपछि खेलमा केहि हतोत्साहित देखिएको नेपाली टोलीको खेल अन्तिम समयतिर भने सम्हालियो। पहिलो हाफकै गोलको भरमा खेल नेपालले १-०ले जित्यो। […]
July 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको खेलहरु खेल्न युएई प्रस्थान गर्ने यू२३ राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार बिदाई गरेको छ। नेपाली टोली भोली बिहानै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। असार ३१ देखि श्रावण ४ सम्म हुने प्रतियोगिताको शनिबार हुने पहिलो खेलमा नेपाली समयानुसार रातको ८:१० बजे […]