July 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फुटबल पछि अब मैत्रीपूर्ण भलिबलका लागि बंगलादेशको पुरुष टोली नेपाल आउने भएको छ । मंगलबारमात्र नेपाल र बंगलादेशको यू २३ टोलीबीच मैत्रीपूर्ण फुटबल भएको थियो । नेपालसँगै भदौंको पहिलो साता मैत्रीपूर्ण भलिबल खेल्न बंगलादेशको राष्ट्रिय भलिबल टोली नेपाल आउन लागेको हो । नेपाल भलिबल संघको मैत्रीपूर्ण खेलको प्रस्तावलाई बंगलादेशको भलिबल संघले स्वीकार […]
July 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू२३ फुटबल टोली एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणका खेलमा सहभागिता जनाउन बिहिबार युएई प्रस्थान गर्ने भएको छ। प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपालले पहिलो खेल शनिबार खेल्दैछ। असार ३१ देखि श्रावण ४ सम्म हुने प्रतियोगिताको शनिबार हुने पहिलो खेलमा नेपाली समयानुसार रातको ८:१० बजे आयोजक युएईको सामना गर्दैछ। दोश्रो खेलमा […]
July 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल यू२३ राष्ट्रिय टोली र बंगलादेश यू२३ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण खेलमा नेपालले १-०को जित दर्ता गरेको छ। एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको तयारीका लागि खेलिएको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। खेलको २०औं मिनेटमा कप्तान विमल घर्ती मगरले अन्जन विष्टको पासलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले अन्जनको […]
July 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल यू२३ राष्ट्रिय टोली र बंगलादेश यू२३ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण खेलमा नेपालले १-०को जित दर्ता गरेको छ। एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको तयारीका लागि खेलिएको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। खेलको २०औं मिनेटमा कप्तान विमल घर्ती मगरले अन्जन विष्टको पासलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले अन्जनको […]
July 11, 2017
विमल घर्ती मगर कप्तान रहेको टोलीका प्रशिक्षक राजु काजी शाक्य रहेका छन् । सहायक प्रशिक्षकमा प्रकाश अर्याल छन् भने गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र रहेका छन् । यस खेलको सुरुवाती एघार यसप्रकार छ: गोलरक्षण: एलन न्यौपाने डिफेन्स: दिनेश राजवंशी – अनन्त तामाङ – गौरब बुढाथोकी – अमित तामाङ मिडफिल्ड: सुमन लामा – हेमन गुरुङ – हेमन्त थापा मगर – […]
July 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद ) – एएफसी यू–२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेका नेपाल र बंगलादेशबीच अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित क्रृतिम घाँसे मैदानमा मंगलबार मैत्रीपूर्ण खेल खेल्दै छ । खेल हुने मिति – २०७४ असार २७ गते, मंगलबार खेल समय – नेपाली समय अनुसार […]
July 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणमा सहभागिता जनाउन नेपाली टोली यहि असार २९ गते युएईतर्फ प्रस्थान गर्दैछ। नेपाली टोलीमा रहेका अन्तिम २३ खेलाडीको नाम सार्वजनिक भइसकेको छ। टोलीमा ३ प्रशिक्षकको रहेका छन्। मुख्य प्रशिक्षक राजु काजी शाक्य राष्ट्रिय टोलीका समेत प्रशिक्षक रहेका राजु काजी शाक्यले यसअघि नेपालले १२औं दक्षिण एसियाली खेलकुद (साग)मा […]
July 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू–२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेका नेपाल र बंगलादेशबीच एन्फाको सातदोबाटोस्थित कृत्रिम घाँसे मैदानमा मैत्रीपूर्ण खेल हुँदैछ। मैत्रीपूर्ण खेलको जानकारी: खेल हुने मिति – २०७४ असार २७ गते, मंगलबार खेल समय – नेपाली समय अनुसार दिउँसो ३ः०० बजे खेल मैदान – सातदोबाटोस्थित एन्फाको कृत्रिम घाँसे मैदानमा टिकट दर – साधरण प्यारापिटतर्फ […]
July 11, 2017
काठमाडौँ (हाम्री खेलकुद) – नेपाल यू२३ र बंगलादेश यू२३ बीच आज सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा मैत्रीपूर्ण खेल हुँदैछ। एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेका टोलीले दिउसो ३ बजे खेल्दैछन्। विमल घर्ती मगर कप्तान रहेको टोलीका प्रशिक्षक राजु काजी शाक्य रहेका छन्। सहायक प्रशिक्षकमा प्रकाश अर्याल छन् भने गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र […]
July 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेको नेपाल यू२३ राष्ट्रिय फुटबल टोलीले मंगलबार मैत्रीपूर्ण खेलमा बंगलादेशको यू२३ टोलीको सामना गर्दैछ। खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका प्रशिक्षक राजु काजी शाक्यले भोलीको खेलले प्रतियोगिताको तयारीमा ठुलो मद्दत पुर्याउने बताए। ‘हामीले बंगलादेशसँगको खेललाई तयारीको अन्तिम चरणको रुपमा लिएका छौँ। हामीले भोलि […]