July 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – बंगालदेशको यू२३ राष्ट्रिय टोलिविरुद्ध मंगलबार हुने मैत्रीपूर्ण खेलमा नेपाली टोलीले राम्रो अन्तिजा ल्याउने कप्तान विमल घर्ति मगरले बताएका छन्। एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण खेल्न युएई जना लागेको टोलीले अभ्यास खेलमा बंगलादेशको सामना गर्न लागेको हो। नेपाली टोलीका कप्तान विमलले टोलीमा लामो समयदेखि सँगै खेल्दै आएका खेलाडीको बाहुल्यता रहेकाले राम्रो प्रदर्शन […]
July 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेको नेपाली यू२३ राष्ट्रिय फुटबल टोलीले मंगलबार बंगलादेशको सामना गर्दैछ । खेलअघि भएको पत्रकार सम्मेलनमा बोल्दै टोलीका कप्तान सोहेल रानाले नेपाल र बंगलादेश दुवै उस्तै रहेको अभिव्यक्ती दिए। ‘नेपाल र बंगलादेश उस्तै स्तरको टोली हो । हामीले यसअघि खेलको नेपाली टोलीबाट अहिले धेरै परिवर्तन भइसकेको […]
July 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल यू२३ राष्ट्रिय टोलीका कप्तान विमल घर्तीमगरले कप्तानीको जिम्मेवारीले व्यक्तिगत रुपमा प्रदर्शन राम्रो हुने विश्वास लिएका छन्। आगामी असर ३१ बाट युएईमा सुरु हुने एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणका लागि घोषित २३ सदस्यीय अन्तिम टोलीमा युवा फरवार्ड विमललाई कप्तानको जिम्मेवारी दिइएको थियो। यसअघि पनि उमेर समूहका प्रतियोगिताहरुमा टोलीको नेतृत्व गरिसकेका विमलले […]
July 9, 2017
सुबास हुमागाईं काठमाडौं – नेपाली युवा फुटबलका प्रशिक्षक राजुकाजी शाक्यले मंगलबार बंगलादेशसँग हुने मैत्रीपूर्ण खेल चुनौतीपूर्ण हुने भएपनि एएफसी यू २३ च्याम्प्यिनसिपलाई लक्ष्य गरेर तयारी भइरहेको बताएका छन् । सातदोबाटो एन्फा एकेडेमीको क्रृतिम घाँसे मैदानमा टोलीलाई प्रशिक्षण दिइरहेका शाक्यले भने,‘ खेल जुन सुकै भएपनि त्यो चुनौतीपूर्ण नै हुन्छ । तर हाम्रो मुख्य लक्ष्य भनेको संयुक्त […]
July 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एएफसी यू २३ च्याम्प्यिनसिप छनोट विमल घर्ती मगरको कप्तानीमा खेल्ने भएको छ । दुई बर्षअघि नेपालले साफ यू १९ च्याम्पियनसिपको उपाधि जित्दाका कप्तान समेत रहेका विमलले यसपटक पनि टोलीको नेतृत्व गर्ने मौका पाएका छन् । प्रशिक्षक राजुकाजी शाक्यले २३ खेलाडीको अन्तिम छनोट गर्दै राष्ट्रिय टोलीमा समेत रहेको विमललाई कप्तानको जिम्मेवारी दिएका […]
July 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– भारत भ्रमणमा रहेको नेपाली युवा क्रिकेट टोलीले अभ्यास खेलमा लगातार तेस्रो जित निकालेको छ । नेपाली टोलीले आइतबार ग्रेटर नोयडाको आरपी सिंह क्रिकेट एकेडेमीलाई ६० रनले पराजित गरेको हो । दिल्ली ग्रेटर नोयडा स्थित सहिद विजय पाथिक स्पोट्र्स कम्प्लेक्समा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ४५.२ ओभरमा सबै विकेट गुमाउदै १ सय […]
July 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठले नयाँ क्लब नुवावडिङ सिटी एफसीका लागि पहिलो गोल गरेका छन् । नुवावडिङले एनपिएलमा आइतबार बालाराट सिटी एफसीलाई ३–१ ले हराएको थियो । ६९ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका जगतिजले अन्तिम मिनेटमा टोलीका लागि गोल गरेका थिए । नयाँ क्लबका लागि पाँचौं खेलमा त्यो पहिलो गोल […]
July 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको युवा टोली आज राजधानी आइपुग्दैछ । एएफसी यु २३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेका नेपाल र बंगलादेशले मंगलबार सातदोबाटोस्थित मैदानमा मैत्रीपूर्ण खेल हुनेछ । बंगलादेशको टोली दिउँसो १२ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने एन्फाले जनाएको छ । संयुक्त अरब इमिरेट्समा (युएई) हुने यु २३ च्याम्पियनसिप छनोटको […]
July 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – गुरु पूर्णिमाको अवसरमा राष्ट्रिय टोलीमा प्रशिक्षण गरिरहेका विभिन्न खेलका खेलाडीले आज दशरथ रंगशालामा आफ्नो गुरुहरु प्रति श्रद्धा व्यक्त गरे। एथलेटिक्स, जुडो, बक्सिङ, उसु, तेक्वान्दो, कराते लगायतका खेलाडीले प्रशिक्षण स्थलमै छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए। हेर्नुहोस् खेलाडीहरुले कसरी गुरु पूर्णिमा मनाए:
July 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– आइसीसी यू १९ विश्व कप छनोटको तयारीका क्रममा विशेष प्रशिक्षण र केही अभ्यास खेलको लागि भारतको नोयडा पुगेको नेपाली युवा टोलीले आइतबार तेस्रो सम्भास खेल खेल्दैछ । ग्रेटर नोयडा स्थित सहिद विजय पाथिक स्पोट्र्स कम्प्लेक्समा नेपाली टोलीले ग्रेटर नोयडाको आर पि सिंह किकेट एकेडेमीको सामना गर्ने छ । नेपाली युवा टोलीले अघिल्ला […]