default_image

breaking big news

June 16, 2017

इन्डोनेसियामा रोहितको टोलीलाई लगातार सफलता

जाकार्ता (एजेन्सी)– राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको व्यवसायिक क्लब पर्सिजा जाकार्ताले इन्डोनेसिया लिगा १ मा शुक्रबार जित हासिल गरेको छ । रोहित पहिलो रोजाइमा नपरेको खेलमा पर्सिजाले श्रीविजायालाई १–० ले हराएको थियो । हिजो मात्र नेपालबाट इन्डोनेसिया पुगेका कारण पनि रोहितलाई आराम दिइएको हुन सक्छ । यद्दपी रोहितलाई दोस्रो हाफको पहिलो मिनेटमै मैदान प्रवेश गराइएको […]

June 16, 2017

यू-२३ राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

काठमाडौँ (हाम्रो खेलकुद) – असारको अन्तिम साताबाट सुरु हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणका लागि नेपालले तयारी सुरु गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृतिम घाँसे मैदानमा आजबाट टोलीको प्रशिक्षण सुरु भएको हो। कुल ३५ खेलाडीलाई बोलाइएकोमा पहिलो दिनको प्रशिक्षणमा १३ खेलाडीमात्र उपस्थित रहेका थिए।  टोलीको प्रमुख प्रशिक्षकमा मेघराज केसी र सहायक प्रशिक्षकमा प्रकाश अर्याललाई […]

June 15, 2017

भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – साविक विजेता भारत बंगलादेशलाई ९ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। बिहिबार भएको सेमिफाइनल खेलमा रोहित शर्माले शतकीय पारी खेलेपछि भारतले जित हात पारेको थियो। २ सय ६५ रनको लक्ष्य पछ्याएको भारतले ४०.१ ओभरमा जित हात पारेको थियो। ओपनरद्वय शिखर धवन र रोहित शर्माले भारतलाई ८७ रनको साझेदारी गर्दै राम्रो […]

June 15, 2017

अनिरुद्रलाई एक्सपर्ट स्कुल क्रिकेट लिग उपाधि

मनोरञ्जन शर्मा भैरहवा– कञ्चनपुरको अनिरुद्र उच्च माविले एक्सपर्ट स्कुल क्रिकेट लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । रुपन्देहीको न्यू होराइजन उच्च माविलाई ४ विकेटले हराउँदै अनिरुद्रले उपाधि जितेको हो । टोलीले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गरेको छ । सिद्धार्थ रंगशाला भैरहवामा बिहीबार ७२ रनको सामान्य लक्ष्य पछ्याएको अनिरुद्रले १६. ४ बलमा ६ […]

Ananta and Anjan

June 15, 2017

नेपालले एएफसी यू-२३ छनोट खेल्दै

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपाल रहेको समूह ‘डी’का खेलहरु यहि असार ३१ गतेदेखि संयुक्त अरब इमिरेट्समा (युएई) हुँदैछ। नेपालसँगै समूहमा आयोजक युएई, लेबनान र उज्बेकिस्तान रहेका छन्। नेपालले आफ्नो पहिलो खेल असर ३१ गतेका दिन आयोजक युएईसँग खेल्नेछ भने श्रावण २ गते हुने दोश्रो खेलमा उज्बेकिस्तानको सामना गर्नेछ। समूहको […]

June 14, 2017

गोलकिपर किरण भोली माल्दिभ्स जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी निर्वाह गरेपछि गोलकिपर किरण चेम्जोङ व्यवासयिक खेल जीवन अघि बढाउन भोली साझ माल्दिभ्स प्रस्थान गर्ने भएका छन् । उनी कतार एयरवेजबाट साँझ ७ः३० बजे उड्ने छन् । किरण गत बर्ष पुसमा माल्दिभ्सको माथिल्लो श्रेणीको क्लब टिसी स्पोर्टसमा आबद्ध भएका थिए । लिगको ८ खेलपछि किरणको टोली टिसी […]

June 14, 2017

एसियन कपमा छनोटमा नेपालको सम्भावना कस्तो?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत मंगलबार भएको खेलमा नेपाल र यमनले गोलरहित बराबरी खेले। पहिलो खेलमा फिलिपिन्ससँग ४-१ले पराजित भएको नेपालले यस बराबरीसँगै छनोटमा अंकको खाता पनि खोल्यो। समूह चरणमा शीर्ष २ स्थानमा रहने टोलीले २०१९मा संयुक्त राज्य इमिरेट्समा हुने एएफसी एसियन कपमा सहभागिता जनाउन पाउने प्रावधान रहेको छ। […]

June 13, 2017

उदाहरणीय समर्थन

दिपेन्द्र पोखरेल काठमाडौँ –  एएफसी एसियन कपको छनोट चरण अन्तर्गतको खेलमा नेपालले घरेलु मैदानमा यमनको सामना गर्दै थियो । दोस्रो हाफमा खेल चलिरहँदा यमनका खेलाडीहरुले बल नेपाली पोस्ट तर्फ अगाडी बढाए, तर त्यस आक्रमणको अन्तिम प्रहार किरणको ग्लोभ्समा पुग्यो । समर्थकहरुबाट राहतको तालि बज्यो । त्यतिकैमा किरणले बल सोझै टचलाइन बाहिर फालिदिए र यमनलाई थ्रो इन […]

Yemen vs Nepal

June 13, 2017

एसियन कप छनोटमा नेपाललाई पहिलो अंक

एसियन कप छनोटमा नेपाललाई पहिलो अंक,यमनसँग गोलरहित बराबरी खेल्यो प्रकाश तिमल्सिना/ दिपेन्द्र पोखरेल काठमाडौं – खेल नियन्त्रणमा राख्नका वावजुद गोल गर्न नसकेपछि नेपालले यमनसँगको एसियन कप छनोटमा आज गोलरहित बराबरी खेलेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा दर्जन बढी अवसर पाउनका वावजुद गोल गर्न नसकेपछि नेपालले समूह ‘एफ’ को खेलमा यमनसँग अंक बाढेको छ […]

Nepal Yemen

June 13, 2017

नेपाल र यमनबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र यमनबीच एसियन कप छनोटअन्तर्गत समूह चरणको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलका लागि केही राम्रा अवसर पाएर पनि सदुपयोग गर्न सकेनन् । नेपाली टोलीबाट भरत खवास र सुजल श्रेष्ठको उत्कृष्ट रहेको छ भने बाँकी खेलाडीको प्रदर्शन […]

Success

Thank you for your time.