June 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठले ‘डेब्यू’ गरेकै खेलमा नुवावडिङ सिटी एफसी विजयी भएको छ । भिक्टोरिया एनपिएलमा आइतबार नुवावडिङले डानडिनोङ थन्डर एससीलाई १–० ले हराएको थियो । जगजितले पुरा समयको खेलमा नुवावडिङले खेलको अन्तिम मिनेटमा गोल गर्दै जित दर्ता गरेको थियो । जगिजतका अनुसार नुवावाडिङ २० टोलीको सहभागिता रहेको लिगमा १८ अंकसहित आठौं […]
June 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गतको दोश्रो खेलमा नेपालले यमनको सामना गर्दैछ। हलचोक स्थित एपीएफ रंगशालामा हुने उक्त खेलको लागि टिकट विक्री हिजो बाट सुरु भइसकेको छ। इसेवाले शनिबार १० बजे देखि टिकट बेच्न सुरु गरेको थियो। अझै पनि केहि मात्रामा टिकट बाँकी रहेको जानकारी सम्बन्धित पक्षले दिएको छ। रु. १ […]
June 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – साविकको विजेता त्रिभुवन आर्मी क्लब र सिएमजी क्लब संकटा दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले अर्काे विभागीय नेपाल पुलिस क्लबलाई तथा संकटाले फ्रेन्डस् क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो। आर्मीले विभागीय प्रतिद्धन्द्धीलाई ४–० को फराकिलो […]
June 10, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अघिल्ला बर्षका तुलानामा केही नयाँ कार्यक्रम थप्दै नेपाल भलिबल संघले शनिबार बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । गत बर्ष घोषणा गरेका अधिकांश कार्यक्रम पुरा गरेको दाबी गर्दै संघले यसपटक विभिन्न प्रतियोगिता, रेफ्री सेमिनार, महोत्सव, अन्तर्राष्ट्रिय सहभागितासहित २७ वटा कार्यक्रम गर्ने घोषणा गरेको छ । नक्सालस्थित होटल क्राउन प्लाजामा पत्रकार सम्मेलनमार्फत महत्वकांक्षी कार्यक्रम सार्वजनिक […]
June 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल एपिएफल क्लबले केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गरेको छ । प्रतिस्पर्धात्मक फाइनलमा न्यू डायमण्ड एकेडेमीलाई ३–२ हराउँदै एपिएफले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा एपिएफले लगातार पहिलो दुई सेट जित्दै अग्रता बनाएको थियो । त्यो अवस्थामा सम्म एपिएफले सजिलै फाइनल जित्ने अनुमान गरिएको थियो […]
June 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्र्तगत घरेलु मैदानमा मंगलबार यमनविरुद्धको खेलको सम्पूर्ण टिकट अनलाइनबाट बित्री हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । अनलाइन टिकटको जिम्मा इ–सेवाले लिएको एन्फाले मंगलबार जनाकारी गरायो । एन्फाले यमनविरुद्धको खेलका लागि जम्मा सात सय टिकट बेच्ने यसअघि नै बताएको थियो । टिकटको मुल्य १ हजार […]
June 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब संयुक्त रुपमा विजेता बनेको छ । प्रतियोगिता अन्तर्गत बिहिबार वर्षाले प्रभावित बनेको फाइनल खेल पुन सुचारु हुन नसक्दा दुवै टोली संयुक्त रुपमा विजेता बनेको हो । पुलिसले दिएको १ […]
June 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका नम्बर एक गल्फ खेलाडी शिवराम श्रेष्ठले सिजनको छैटौं उपाधि जितेसँगै सूर्य नेपाल टुर २०१६/१७ बिहीबार सम्पन्न भएको छ । सूर्य नेपाल टुरको अन्तिम प्रतियोगिताका रुपमा रहेको प्रिमियर गल्फ च्याम्पियनसिप शिवरामले जितेका छन् । सिजनको छैटौं उपाधि जितेका शिवरामको खेल जीवनको भने यो ३६ औं उपाधि हो । उपाधि जित्नाका वावजुद उनले […]
June 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अस्ट्रेलियामा व्यवसायिक फुटबल खेलाडी रहेका नेपाली मिडफिल्डर जगजित श्रेष्ठ नुनावडिङ सिटी एफसीमा आबद्ध भएका छन् । गत माघमा एनपिएलको अर्को टोली सनसाइन क्रस एफसीमा आबद्ध भएका जगजित हिजो नयाँ क्लब नुनावडिङमा आबद्ध भएका हुन् । अब उनी बाँकी सिजन अक्टोबर सम्म त्यस क्लबमा रहनेछन् । ट्रान्फर विन्डोको अन्तिम दिन बुधबार नयाँ क्लबमा […]
June 7, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले यमन विरुद्ध हुने एएफसी एसियन कपको छनोट चरणको दोश्रो खेलका लागि बिहिबारबाट प्रशिक्षण सुचारु गर्ने भएको छ। मंगलबार साँझ ७:१५ बजे भारतविरुद्ध मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली बुधबार रातको ८:४५ बजे नेपाल आइपुगेको थियो। प्रशिक्षक ग्योतोकु कोजिले बिहिबार टोलीले हल्का अभ्यास गर्ने र शुक्रबार देखि पूर्ण रुपमा […]