default_image

breaking big news

June 13, 2017

यमनविरुद्ध नेपालको सुरुवाती ११ घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गत यमन विरुद्धको खेलका लागि सुरुवाती एघारको घोषणा गरेको छ। सुरुवाती एघारमा पछिल्लो खेलमा सुरुवात गरेका बिमल घर्ती मगर र हेमन गुरुङ परेका छैनन्। भरत खवास र विशाल राई सुरुवाती एघारमा परेका छन्। सम्भावित सुरुवाती एघार: किरण चेम्जोङ कमल श्रेष्ठ – अनन्त तामाङ – आदित्य चौधरी […]

Nepal National Football Team vs Indias

June 13, 2017

नेपाल विरुद्ध यमन – प्रत्यक्ष

नेपाल 0-0 यमन खेल सुरु हुने : ३ बजे

Rabin Shrestha

June 13, 2017

रविनको अनुपस्थितिले नेपाललाई समस्या

दिपेन्द्र पोखरेल काठमाडौँ – नेपालले मंगलबार एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गतको दोस्रो खेल घरेलु मैदानमा खेल्दा लेफ्ट ब्याक रविन श्रेष्ठ मैदान बाहिरबाट नेपालको समर्थन गर्दै हुनेछन्। छनोट चरणको पहिलो खेल खेल्दा मनिलामा फिलिपिन्सविरुद्ध घुडाँमा चोट बोकेका रविन शल्यक्रिया पछि विश्राममा छन्। मैदानमा फर्किन अझै कम्तिमा ६ देखि ७ महिना लाग्ने हुदा राष्ट्रिय टोलीमा रबिनको अनुभव […]

June 13, 2017

नेपाल र यमन भिड्दै

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत आज हुने खेलमा नेपालले यमनको सामना गर्दैछ। हलचोक स्थित सशस्त्र प्रहरी बलको रंगशालामा हुने खेल दिनको ३ बजे सुरु हुँदैछ। छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल फिलिपिन्स सँग ४-१ले पराजित भएको थियो। फिलिपिन्सको मनिला सहरमा भएको उक्त खेलमा नेपालका विक्रम लामाले रातो कार्ड […]

June 12, 2017

आर्मीद्वारा यु-१८ उपाधि रक्षा

काठमाडौँ (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटालाई १-० ले हराउदै त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो पटक ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । दोस्रो हाफमा एरिक बिस्टले फ्रिकिकमार्फत गरेको गोलमा लिएको आग्रतालाई जोगाउदै आर्मीले उपाधि जित्न सफल भएको हो ।  खेलको सुरुवाती समयमा संकटाले केहि सुन्दर गोल गर्ने अवसर गुमाएको थियो । दिनेश आले मगरले डी बक्सको छेउबाट पाएको […]

June 12, 2017

‘क्लिन सिट ल्याउन खेल्ने छौं’ – नेपालका कप्तान बिराज

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका कप्तान बिराज महर्जनले भोलि हुने यमनविरुद्धको खेलमा नेपाली टोलीले डिफेन्सलाई सुधार्दै राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताए। एएफसी एसियन कप छनोट अन्तर्गत समूह चरणको खेलमा नेपालले यमनको सामना गर्दैछ। भारतविरुद्ध मैत्रीपूर्ण खेलमा डिफेन्सको गल्तिका कारण गोल भएको र त्यसबाहेक पनि नेपालले पछिल्ला खेलहरुमा डिफेन्समै गल्ति गरेका कारण खेलमा पछि पारेको […]

June 11, 2017

यू-१९ विश्वकप छनोटका लागि प्रारम्भिक टोली छनोट

काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जुलाई महिनामा सिंगापुरमा हुने आइसीसी यू-१९ विश्वकप २०१८को छनोटका लागि ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ। ४ टोलीको सहभगिता रहने उक्त प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान. मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। खेलाडी छनोट गतवर्ष सम्पन्न ट्यालेन्ट हन्ट, सुपर लिग खेलका […]

June 11, 2017

एसियन प्रिमियर लिगको अक्सन भोलि हुने

काठमाडौँ (हाम्रो खेलकुद) – असार ५ गतेदेखि किर्तिपुरस्थित टि.यु. मैदानमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता एसियन प्रिमियर लिगको अक्सन भोलि हुने भएको छ। ६ टोलीको सहभागिता रहेको एपीएलमा १ सय ८ खेलाडीको सहभागिता रहनेछ। प्रति टोली १८ खेलाडी रहने र प्रत्यक टोलीमा २ अन्तर्राष्ट्रिय स्तरका खेलाडी रहने पनि जानकारी दिइयो। प्रत्यक टोलीले आफ्नो सुरुवाती एघारमा २ […]

June 11, 2017

एसियन प्रिमियर लिगको ट्रफी सार्वजनिक: विजेतालाई ४० लाख

काठमाडौं (हाम्रो खेलकुद) – असार ५ गतेदेखि टि.यु. अन्तर्राष्ट्रिय मैदानमा सुरु हुने एसियन प्रिमियर लिगको ट्रफी सार्वजनिक भएको छ। कुल ४० लाख भारु नगद पुरस्कार रहेको प्रतियोगिताको विजयी टोलीले २५ लाख भारु पाउनेछ। उपविजेताले १० लाख भारु पाउने प्रतियोगिताको तेश्रो हुने टोलीले ५ लाख जित्नेछ।

June 11, 2017

नेपालमा ‘एसियन प्रिमियर लिग’को आयोजना हुने

काठमाडौँ (हाम्रो खेलकुद) – अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा यहि असार ५ गतेदेखि टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसियन प्रिमियर लिग हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदको सहयोगमा हुने यस प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ। टोलीका नाम एवं कप्तानको नाम निम्नानुसार रहेका छन्: नेपाल स्टर्म – स्वप्निल पटेल इन्डियन स्टार्स – तिलकरत्ने दिल्सान श्रीलंकन लायन्स – फरभिज […]

Success

Thank you for your time.