June 23, 2017
सुबास हुमागाईं काठमाडौँ – अष्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटको नेसनल प्रिमियर लिगको पार्रामात्ता क्लबमा अनुबन्धित भएका २२ वर्षीय विवेक प्रताप पन्त सेन्टर डिफेन्डर हुन्। २०६९ सालको ‘ए’ डिभिजन लिगमा भक्तपुरे क्लब मध्यपुर युथ एसेसिएसनले पहिलो पटक शीर्ष श्रेणीको लिग खेल्दा विवेक टोलीका महत्त्वपूर्ण खेलाडी थिए। अघिल्लो सिजनमा मध्यपुर ‘बी’ डिभिजन लिगबाट बढुवा हुँदा विवेकको प्रदर्शन […]
June 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटका समर्थकका लागि नयाँ नाम होइन। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित उपकप्तान तथा आवश्यक पर्दा कप्तानी समेत गर्दै आएका ज्ञानेन्द्र टोलीका भरपर्दा ब्याट्सम्यान हुन्। २६ बर्षे ज्ञानेन्द्रले नेपालका सबै खाले उमेर समूहको टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका छन्। घरेलु क्रिकेटमा सशस्त्र प्रहरी बलको एपीएफ टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रले आफ्नै लगानीमा […]
June 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी लक्ष्मी मगरले श्रीलंकामा माउन्टेन बाइक स्टेज रेसको महिलातर्फको उपाधि जितेकी छिन् । दी याक एट्या फिल इभान्सको आयोजना तथा श्रीलंका एयरलायन्सको प्रायोजनमा भएको श्रीलंका होलिडेज रम्बल इन द जंगल २०१७ मा लक्ष्मी पहिलो भएकी हुन् । २ सय ७२ किलोमिटरको ४ दिने रेस २० घन्टा २० मिनट १८ सेकेन्डमा पुरा […]
June 23, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जुलाई महिनामा सिंगापुरमा हुने आइसीसी यू-१९विश्वकपको छनोट चरणको तयारीका लागि नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोली आज दिल्ली प्रस्थान गरेको छ। ४ टोलीको सहभगिता रहने उक्त प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान. मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। डबल राउण्ड रोबिन लिगमा खेलिने उक्त […]
June 23, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली यू १९ राष्ट्रिय टोलीका पूर्व खेलाडी विवेक प्रताप पन्तलाई अष्ट्रेलियाको न्यु साउथ वेल्सको नेसनल प्रिमियर लिगको टोली पार्रामात्ता फुटबल क्लबले अनुबन्धित गरेको छ। यसअघि अष्ट्रेलियाका अन्य क्लबबाट फुटबल खेलिरहेका विवेकलाई अष्ट्रेलियाको दोश्रो श्रेणीको लिगमा रहेको क्लबले रोजेको हो। उनले गत सिजन न्यु साउथ वेल्सको नेसनल प्रिमियर लिग ३ मा रहेको ग्लाड्सभिल […]
June 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र पूर्व मिडफिल्डर राजु तामाङ आज अमेरिका जाने भएका छन् । नेपाल अमेरिका कन्भेन्सन फुटबल प्रतियोगितामा भाग लिन उनीहरु त्यसतर्फ जान लागेका हन् । उनीहरु राती ९ बजे त्यसतर्फ प्रस्थान गर्नेछन। कन्भेन्सनका अध्यक्ष विश्व अधिकारीको निमन्त्रणामा अमेरिका जान लागेको भरतले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । जुन […]
June 22, 2017
काठमाडौं (हाम्रो खेलकुद)– करोड भन्दा बढी ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाही पक्राउ परेका छन् । हाल एन्फाको फुटसल समितिको उप संयोजक समेत रहेका शाहीले क्यानडामा आयोजना आयोजना हुने मैत्रीपूर्ण खेलमा सहभागी गराउने भन्दै २५ जना भन्दा बढीसँग रकम उठाएका थिए । शाहीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले […]
June 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी असार ३१ गतेदेखि सुरु हुने एएफसी यू२३ च्याम्पियनसिप छनोट चरणका लागि नेपाली यू२३ राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मा राजु काजी शाक्यले पाएका छन्। यसअघी एन्फाले प्रशिक्षक मेघराज केसीले टोलीको प्रशिक्षण सम्हाल्ने भनेपनि समयअभावको कारणले उनले जिम्मेवारी नलिने निर्णय गरेका थिए। उनको अनुपस्थितिमा प्रशिक्षक शाक्यले टोलीको जिम्मेवारी लिने भएका हुन्। शाक्यकै प्रशिक्षक्त्वमा […]
June 21, 2017
प्रशिक्षक राई पनि सम्मानित काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली शेरबहादुर खड्का स्मृति खेलकुद अवार्डबाट सम्मानित भएकी छिन् । शेरबहादुर स्मृति प्रतिष्ठानले सोही अवसरमा भलिबल प्रशिक्षक कुमार राईलाई पनि सम्मान गरेको छ । घरेलु भलिबल प्रतियोगिताहरुमा उच्च प्रदर्शन गर्दै आइकी प्रतिभाले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ३.५ ग्रेड ‘ए’ मा उत्तीर्ण गरेकी […]
June 20, 2017
प्रकाश तिमल्सिना काठमाडौं – रुस्लान थ्री स्टार क्लब र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच क्षतिपूर्तिका विषयमा सहमति बनेपनि अन्य प्रक्रिया पुरा गरेरमात्र सार्वजनिक गर्नेमा दुवै पक्ष राजी भएका छन् । आइतबार नै दुईबीचबीच सहमति बन्ने सम्भावना रहेको बताइएपनि विभिन्न कारणले अन्तिम टुंगोमा पुग्न आजसम्म लागेको थियो । एन्फाले र थ्री स्टारबीच क्षतिपूर्ति रकम अहिले […]