May 12, 2017
–सुबास हुमागाईं २०६८ साल फाल्गुन महिनाको तेश्रो साता स्वेच्छा नेम्वाङ्ग महेन्द्रनगरमा आयोजना भएको छैठौं राष्ट्रिय खेलकुदमा व्यस्त थिइन्। ५ महिनाको गर्भवती नेम्वाङ्गले प्रतियोगिताको टेबल टेनिस अन्तर्गत टिम इभेन्टमा स्वर्ण पदक हात पारिन भने व्यक्तिगत स्पर्धामा उनको यात्रा क्वार्टरफाइनलमा सिमित रह्यो। त्यसयता टेबल टेनिस छाडेर हङकङ लागेकी स्वेच्छा लामो समयपछि टेबल टेनिसमा फर्किएकी छिन्। एक समय […]
May 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) र काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टरको व्यवस्थापनमा ‘प्रथम प्रधानमन्त्री कप’ एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता जेठ ९ गतेबाट सुरु हुने भएको हो । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने […]
May 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत भएको सातौं इभेन्ट, सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा खेलिएको अन्तिम दिनमा शिवरामले अघिल्ला दिनझै १ अन्डर ७१को स्कोर बनाउँदै उपाधि हात पारेका हुन्। ४ दिने प्रतियोगिताको चारै दिन उनले सोहि स्कोर बनाउँदै समग्रमा ४ […]
May 10, 2017
माले (माल्दिभ्स) – माल्दिभ्समा सम्पन्न १८/३० वुमन्स फुटसाल फिएस्टामा नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले उत्कृष्ट खेलाडीको उपाधि जितेकी छन्। प्रतियोगिताको उत्कृष्ट ५ खेलाडीलाई आयोजकले ट्रफी प्रदान गरेको थियो। सावित्राको टोलीले प्रतियोगितामा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो। कुर्कुच्चाको चोटका कारण प्रतियोगिताको एक खेल गुमाएकी सावित्राले सेमिफाइनल खेलमा चोटका कारण खुलेर खेल्न सकेकी थिइनन्। […]
May 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – मलेसिया विरुद्ध मैत्रीपूर्ण खेल खेल्न प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण तीव्र गतिमा जारि रहेको छ। नेपालले जेष्ठ ९ गतेका दिन मलेसियासंग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघले जनाएको छ। मलेसियामा हुने खेलका लागि कुमार थापाको प्रशिक्षक्त्वमा हाल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा राष्ट्रिय फुटबल टोली […]
May 9, 2017
धनगढी (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपको उपाधि राईजिङ क्रिकेट वुमनले जितेको छ। आज भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई १६ रनले पराजित गर्दै राइजिङले उपाधि हात पारेको हो। टस जितेर पहिलो ब्याटिङ रोजेको राइजिङले निर्धारित २० ओभर खेल्दै ५ विकेटको नोक्सानीमा १ सय ५२ रनको योगफल खडा गरेको […]
May 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल एनपीजीए टुर च्याम्पीयनसिप अन्तर्गत दोश्रो चरणको खेल समाप्त हुँदा सुर्य प्रसाद शर्मा समग्रमा ७ अन्डर १ सय ३७को स्कोर सहित शीर्षस्थानमा कायम रहेका छन्। राजधानीको पार-७२ गोकर्ण गल्फ क्लबमा मंगलबार भएको खेलमा सुर्यले १ अन्डर ७१को स्कोर बनाए। टुरको पहिलो दिन सोमबार उनले ६ अन्डर ६६को स्कोर बनाएका थिए। […]
May 9, 2017
माले (एजेन्सी) – माल्दिभ्सको पहिलो दर्जाको लिग धिवेही प्रिमियर लिगमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टि.सी. स्पोर्ट्सले दोस्रो हारको सामना गरेको छ । किरणले खेलको पुरा समय खेलेका थिए । घरेलु मैदानमा टि.सी. स्पोर्ट्सले यसै सिजन धिवेही प्रिमिएर लिगमा बढुवा हुँदै प्रवेश गरेको ग्रिन स्ट्रिटसँग ३-१ को हार व्यहोरेको हो । खेलको पहिलो हाफमा सोबोल इलियाले […]
May 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोली हाल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा प्रशिक्षणरत रहेको छ। आउँदो वर्ष हुने साफ च्याम्पीयनसिपलाई लक्षित गर्दै एन्फाले राष्ट्रिय टोलीको प्रशिक्षणलाई नियमित बनाउने लक्ष्य लिएर प्रशिक्षण सुरु भएको हो। यस बिचमा एन्फाले केहि मैत्रीपूर्ण खेलहरु आयोजना गर्ने पनि बताउँदै आएको छ। त्यसै अनुरुप, आगामी जेष्ठ ९ गते मलेसियाको […]
May 8, 2017
धनगढी (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा विभागीय टोली एपिएफ र राईजिङ क्रिकेट वुमनले उपाधिका लागि भिड्ने भएका छन । सोमबार भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टोली उपाधिका लागि आमने सामने हुन लागेका हुन । दिनको दोस्रो सेमिफाईनलमा राईजिङ क्रिकेट वुमनले झापा क्रिकेट एकेडेमीलाई ९ रनले किनारा लगाउदै फाइनलमा स्थान बनाएको […]