March 18, 2017
प्रकाश तिमल्सिना नेपालगञ्ज– टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार फाइनल सकिएको केही क्षणपछिबाट आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको मोबाइलमा एक पछि अर्को कल आउन थाल्यो । मोबाइल उठाउँदै धन्यवाद दिदामा उनलाई फुर्सद भएन । अलि रात पर्दै गएपछि भने उनले मोबाइलको स्विच अफ नै गरे । अधिकांश फोन बधाईका थिए । […]
March 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब सनसाइन जर्ज क्रस एफसी फुटबल फेडेरेसन अस्ट्रेलिया कपको चौथो चरणमा पराजित भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा साइनसाइन एक श्रेणीमाथिको शीर्ष टोली अभोनडेल एफसीसँग टाइब्रेकरमा ४–३ ले पराजित भएको थियो । निर्धारित ९० र थप ३० मिनेटमा पनि गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुट आउटमा […]
March 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत आगामी चैत १५ गते हुने फिलिपिन्स विरुद्धको खेलका लागि जापानिज प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार अन्तिम नामावली घोषणा गरे। २७ खेलाडी सम्मिलित दोश्रो चरणको नामवली बाट ७ खेलाडी अन्तिम चरणमा पर्न सकेनन। यसअघी ३६ खेलाडीको प्रारम्भिक छनोटबाट ९ खेलाडी घटाइएको थियो। राष्ट्रिय टोलीका नियमित कप्तान अनिल गुरुङ […]
March 17, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा साविकको विजेता रियल म्याड्रिड र जर्मन च्याम्पियन बायर्न म्युनिख भिड्ने भएका छन्। युरोपियन फुटबल एसोसिएसनको मुख्यालयमा शुक्रबार आयोजित क्वाटरफाइनल ड्रमा अर्को स्पेनिश क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसको सामना गर्नेछ भने एट्लेटिको मड्रिडले लेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछन्। बोरुसिया डर्टमुण्डले फ्रान्सको मोनाकोलाई क्वाटरफाइनलमा प्रतिद्वन्दी पाएको छ । पहिलो लेगका खेलहरु […]
March 17, 2017
क्वालालम्पुर (एजेन्सी)–अर्को बर्ष चीनमा आयोजना हुने एएफसी यू २३ च्याम्प्यिनसिप फुटबलको छनोट चरणको ड्रमा नेपाल कठिन समुहमा परेको छ। समुह ‘डी’मा नेपालसहित लेबनान, उज्बेकस्तान र युएई रहेका छन्। छनोट चरणमा नेपालसहित एसियाली फुटबल महासंघ (एएफसी) का ४० सदस्य राष्ट्रलाई १० समूहमा विभाजन गरिएको थियो । हरेक समूहमा ४ टोली रहनेछन् । राउन्ड रोविन लिगपछि हरेक […]
March 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप २०१९ को छनोट खेलका लागि जापानी प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार अन्तिम टोलीको घोषणा गरेका छन्। दोश्रो चरणका २७ खेलाडीबाट ७ खेलाडी घटाउदै २० खेलाडी अन्तिम नामावलीमा परेका हुन्। एसियन कप छनोटको पहिलो खेल नेपाल र फिलिपिन्सबीच मार्च २८ मा फिलिपिन्समा पहिलो खेल हुनेछ । टोलीमा विकेश कुथु, […]
March 17, 2017
क्वालालम्पुर (एजेन्सी)–अर्को बर्ष चीनमा आयोजना हुने एएफसी यू २३ च्याम्प्यिनसिप फुटबलको छनोट चरणको ड्र अबको केही समयमा मलेसियाको क्वाललम्पुरस्थित एएफसी हाउसमा हुँदैछ । छनोट चरणमा नेपालसहित एसियाली फुटबल महासंघ (एएफसी) का ४० सदस्य राष्ट्र रहेका छन् । एएफसीको आधिकारिक वेभसाइटका अनुसार सहभागी टोलीलाई १० समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टोली रहनेछन् । राउन्ड […]
March 16, 2017
प्रकाश तिमल्सिना/सौरभ गिरी नेपालगञ्ज– अग्नी रुपन्देही ११ ले टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कपको उपाधि जितेको छ । सिएमजी क्लब संकटालाई बिहीबार सडन डेथमा १–१(५–६) ले पराजित गर्दै रुपन्देहीले बर्षको दोस्रो उपाधि जितेको हो । ६५ औं मिनेटमा खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै रुपन्देहीले सडन डेथमा जित हासिल गरेको हो । नेपालगञ्ज रंगशालामा निर्धारित ९० मिनेटको […]
March 16, 2017
टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबल फाइनल अग्नी रुपन्देही ११ विरुद्ध सिएमजी क्लब संकटा नेपालगञ्ज रंगशाला सिएमजी क्लब संकटा – अजय महर्जन (गोलकिपर), रवि सिलवाल (कप्तान), सविन खड्का, लावल ओलालेकान, विश्व अधिकारी, शुसील केसी, अनिल गुरुङ, राज पौडेल, मार्टिन अजयी, एगबोल मोसुद, भुषण सुब्बा अग्नी रुपन्देही ११ – सोजित गुरुङ (गोलकिपर, कप्तान), कालु थापा, सौरभ मगर, […]
March 16, 2017
मोनाको (एजेन्सी)– पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्न असफल भएको छ । अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब मोनाकोसँग ३–१ ले पराजित भएपछि अवे गोलका आधारमा इङ्लिस क्बल प्रतियोगिताबाट बाहिरिएको हो । यो सिजनमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इङ्लिस क्लबमध्ये लेस्टरमात्र बाँकी रहेको छ । पहिलो लेगमा ५–३ को जित हासिल गरेको सिटीले […]