March 3, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – रोयल केसिटिसी इन्डोर क्रिकेटको आयोजनामा गत शुक्रबारदेखि जारी कर्पोरेट क्ल्यास २०१७को फाइनल खेलमा सिटिजन्स बैंक र आईसीएफसी भिड्ने भएका छन्। आज भएको पहिलो सेमिफाइनल खेलमा सिटिजन्स बैंकले बैंक अफ काठमाडौँ लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो। पहिलो ब्याटिङ गरेको सिटिजन्सले निर्धारित १२ ओभरमा ३ विकेट गुमाउदै ९४ रन जोडेको थियो। ओपनर […]
March 3, 2017
प्रकाश तिमल्सिना /दिपक न्यौपाने बुटबल – यो बर्ष नकआउट फुटबलमा सर्वाधिक फाइनल खेल्ने मध्येका दुई टोली त्रिभुवन आर्मी क्लब र सिएजमी क्लब संकटा फेरी एकपटक फाइनलमै आमने सामने हुँदैछन् । यी दुई ए डिभिजन टोलीबीच शनिबार देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भेट हुँदैछ । यो बर्ष आर्मी सातौं र […]
March 3, 2017
प्रकाश तिमल्सिना काठमाडौं – माल्दिभ्सको टिसी स्पोर्टस्को पोष्ट सम्हाल्दै नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले बंगलादेशमा जारी शेख कमाल अन्तर्राष्ट्रिय क्लब कपको लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दीविरुद्धको सेमिफाइनलमा आफु दबाबबीच खेलको बताएका छन् । फागुन १६ भएको सेमिफाइनलमा किरणको पूर्व क्लब मनाङलाई हराउँदै १–० टिसी स्पोर्टस् फाइनल पुगेको थियो । आज साझ किरणको टोली र […]
March 2, 2017
प्रकाश तिमल्सिना सहारा क्लब र रारा चाउचाउ उत्पादक हिमश्री फुड्सको सहकार्य डेढ दसक पूरा भइसकेको छ । १६ वर्षदेखि निरन्तर गोल्डकप प्रतियोगिता गर्दै आएको सहारा देशकै एउटा उदाहरणीय क्लब बनिसकेको छ । आयोजनाको दोस्रो वर्षदेखि सहारा र रारा एकअर्कासँग जोडिएका थिए । रारा गोल्डकप हुँदै सुरु भएको यात्रा आहा रारा गोल्डकप हुँदै अघि बढ्दा झनै […]
March 2, 2017
नोयडा (हाम्रो खेलकुद) – भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेश्रो अभ्यास खेलमा नोयडा वोन्डर्स विरुद्ध ४० रनको जित हात पारेको छ। विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्ध हुने दुइ खेलको तयारीका लागि भारत पुगेको नेपालले यसअघी खेलेका दुइ अभ्यास खेलमा १ जित र १ हार व्येहोरेको थियो। पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित […]
March 2, 2017
दिपक न्यौपाने बुटवल– त्रिभुवन आर्मी क्लब १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आयोजक रुपन्देही ११ लाई टाइब्रेकरमा बिहीबार ४–२ ले हराउँदै आर्मी अन्तिम दुई मा पुगेको हो । गत बर्षको फाइनलमा आर्मीलाई ३–१ ले हराउँदै अग्नी रुपन्देही ११ ले उपाधि जितेको थियो । अब आर्मीले शनिबार हुने फाइनलमा सिएजमी क्लब संकटाको […]
March 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टसले बंगलादेशमा जारी शेख कमाल अन्तर्राष्ट्रिय क्लब कपको फाइनलमा कोरियाको पोचेओन सिटिजन एफसीको सामना गर्ने भएको छ । चितोगोङमा बुधबार साँझ भएको खेलमा आयोजक चितोगोङ अवहानी लिमिटेडलाई २–१ ले हराउँदै पाचेओन उपाधि नजिक पुगेको हो । १–० ले पछि परेको खेल उल्टाउँदै […]
March 2, 2017
बार्सिलोना (एजेन्सी)– लुइस इन्रिकेको बार्सिलोनालाई घरेलु मैदानमा लगातार पाँचौं जित दिलाउने क्रममा स्टारत्रय लुइस स्वारेज, लियोन मेस्सी र नेमारले गोल गरेका छन् । स्पेनिस ला लिगाअन्तर्गत गए राती क्याम्प नोउमा स्पोर्टिङ गिजोनमाथि ६–१ को जित निकाल्दै बार्सिलोनाले उपाधि दौडलाई मजबुद बनाउँदै लगेको छ । बार्सिलोनाले सहज जित निकालेको केही घन्टापछि उपाधि दौडको मुख्य प्रतिस्पर्धी रियल […]
March 1, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७मा सहभागिता जनाएर मंगलबार स्वोदेश फर्केको मनाङ मर्स्याङदी क्लबका खेलाडीहरु बिहिबारबाट राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी हुने भएका छन्। एएफसी एसियन कप २०१९ – छनोट चरण अन्तर्गतको पहिलो खेलमा फिलिपिन्सविरूद्धको खेलको तयारीको लागि विगत २ सातायता नेपाली टोली सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा प्रशिक्षणरत छ। बंगलादेशमा भएको अन्तराष्ट्रिय […]
March 1, 2017
दीपक न्यौपाने बुटवल – सिएजमी क्लब संकटा लगातार दोस्रो साता नकआउट फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । इन्जुरी समयमा सुशील केसीले निर्णायक गोल गरेपछि हिमालयन शर्पालाई बुधबार २–१ ले हराउँदै संकटा १९ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । संकटाले त्रिभुवन आर्मी र आयोजक अग्नी रुपन्देहीको विजेतासँग शनिबार फाइनल खेल्नेछ । […]