default_image

breaking big news

March 1, 2017

संकटा तिलोत्तमा गोल्ड कपको उपाधि नजिक

दीपक न्यौपाने बुटवल – सिएजमी क्लब संकटा लगातार दोस्रो साता नकआउट फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । इन्जुरी समयमा सुशील केसीले निर्णायक गोल गरेपछि हिमालयन शर्पालाई बुधबार २–१ ले हराउँदै संकटा १९ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । संकटाले त्रिभुवन आर्मी र आयोजक अग्नी रुपन्देहीको विजेतासँग शनिबार फाइनल खेल्नेछ । […]

March 1, 2017

प्रधानमन्त्री कप महिला भलिबलमा फेरी रेलवे च्याम्पियन

नेपालगन्ज(हाम्रो खेलकुदं)– भारतको रेलवेले प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । रलवेले नेपाल एपएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै लगातार दोस्रो बर्ष उपाधि जितेको हो । गत बर्षपनि यी दुई टोली नै फाइनल खेलेका थिए । नेपालगञ्ज कर्भडहलमा पहिलो सेटका लागि निकै संघर्ष गरेको रेलवेले त्यसपछिका सेटमा भने सहजै […]

Messi and Nemar

March 1, 2017

मेस्सी र नेमारलाई बेलायतमा प्रतिबन्धित हुने डर

लन्डन (एजेन्सी)– युरोपेली फुटबल संघ (यूइएफए) का अध्यक्ष एलेक्साडर केफेरिनले बार्सिलोनाका फुटबल स्टारद्वय लियोनल मेस्सी र नेमारलाई बेलायत प्रवेशमा प्रतिबन्ध लाग्न सक्ने स्वीकार गरेका छन् । मेस्सी र नेमारमाथि हाल कर छलि सम्बन्धि मुद्दा चलिरहेका कारण बेलायतमा प्रवेशमा रोक लाग्न सक्ने केफेरिनले न्युयोर्क पोस्टलाई बताएका हुन् । यो सिजन च्याम्पियन्स लिगको फाइनल वेल्सको कार्डिफ सहरमा […]

March 1, 2017

तिलोत्तमाको सेमिफाइनलमा संकटाले हिमालयन शेर्पाको सामना गर्दै

दीपक न्यौपाने बुटवल – दुई ए डिभिजन टोली सिएमजी क्लब संकटा र हिमालयन शेर्पा १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज एकअर्काको सामना गर्दैछन् । दुवै टोली लगातार मोफसलका नकआउटमा सहभागिता जनाउँदै आइरहेका छन् । दुई साताअघि रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको संकटाले गत साता धरानमा १९ औं बुढासुब्बा रेडबुल गोल्डकप […]

February 28, 2017

प्रधानमन्त्री कप महिला भलिबलको फाइनलमा फेरी रेलवे र एपिएफ

नेपालगञ्ज (हाम्रो खेलकुद)– भारतको रेलवेले प्रधानमन्त्री कप चौथो इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि रक्षाका लागि फेरी विभागिय टोली एपिएफको सामना गर्ने भएको छ । रेलवे नेपाल आर्मीलाई र एपिएफले अर्को विभागिय टोली एपिएफलाई समान मंगलबार ३–० ले हराउँदै एकअर्कासँको भेट पक्का गरेको थियो । गत बर्षपछि रेलवे र एपिएफ नै फाइनलमा भिडेका थिए । […]

February 28, 2017

दोश्रो अभ्यास खेलमा नेपालको जित

नोयडा (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्ध हुने दुइ खेलको तयारीका लागि भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोश्रो अभ्यास खेलमा राजवडा क्रिकेट क्लबलाइ ८३ रनले पराजित गरेको छ। पहिलो खेलमा राजवडासंग ४७ रनको हार व्यहोरेको नेपालले आज सुधारिएको प्रदर्शन गरेको थियो। पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै ७ […]

February 28, 2017

विभागिय डर्बीमा आर्मी अब्बल, सेमिफाइनलमा अग्नी रुपन्देहीको सामना गर्ने

दिपक न्यौपाने बुटबल – त्रिभुवन आर्मी क्लब अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै मंगलबार १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । पहिलो हाफमै २–० को अग्रता बनाएको आर्मीले शनिबार १९ औं बुढासुब्बा रेडलबुल गोल्ड कप फुटबल प्रतियोगिताको विजेता पुलिसलाई सहजै पराजित गरेको थियो । आर्मीले फाइनल प्रवेशका लागि […]

February 28, 2017

एनएनआइपिए बर्ष खेलाडी २०७२ : २२ खेलका उत्कृष्ट खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं (हाम्रो खेलकुद)– गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेटिएका पूर्व खेलाडी एवंम् एथलेटिक्सका प्रशिक्षक हरिबहादुर रोकाया गजराज जोशी स्मृती आदर्श खेल व्यक्तित्वबाट सम्मानित भएका छन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले मंगलबार आयोजना गरेको एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ मा २२ खेलका उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरेको छ । स्व. गजराज […]

February 28, 2017

चोटका कारण नवयुगले फिलिपिन्स विरुद्धको खेल गुमाउन सक्ने

काठमाडौँ (हाम्रो खेलकुद)– चोटका कारण नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड नवयुग श्रेष्ठले अर्को महिना हुने एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्स विरुद्धको खेल गुमाउने सम्भावना बढेको छ । खुट्टाको चोटका कारण हाल आराम गरिरहेका नवयुगले राष्ट्रिय टोलीको प्रशिक्षण सुरु भएयता अभ्यास गरेका छैनन् । त्रिभुवन आर्मी क्लबबाट खेल्दा सानो चोट लागेपछि उनलाई चिकित्सकले आरामको सल्लाह […]

February 28, 2017

प्रिमियर लिगमा लेस्टरसँग लिभरपुल स्तब्ध

लेस्टर (एजेन्सी)– जेमी भार्डीले २ र डानी ड्रिंक वाटरले १ गोल गरेपछि मंगलबार लिभरपुललाई ३–१ ले हराउँदै लेस्टर सिटीले प्रिमियर लिगमा रेलिगेसन क्षेत्र छाडेको छ । क्लाडियो रानिरीको बर्खास्त पछि क्राइस साकेसपियरेको नेतृत्वमा लेस्टरले पहिलो खेलमै सफलता प्राप्त गरेको छ । २०१७ मा लेस्टरको यो दोस्रो जित हो । भार्डीले २८ औं मिनेटमा गोल गर्दै […]

Success

Thank you for your time.