default_image

breaking big news

January 2, 2017

महिला साफ २०१६: नेपालविरुद्ध भारत : प्रत्यक्ष अपडेट

नेपाल १ -३ भारत नेपाली समय: २:१५ सिलगुढी, भारत दिपेश तिमल्सिना सिलगुढी – खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नुहुनेछ । कृपया अपडेडका लागि पेज रिफ्रेस गर्दै गर्नुहोला ।  सुरुआती ११ नेपाल : एन्जिला तुम्वापो सुब्बा (गोलकिपर), गिता राना, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, मनमाया लिम्बु, अनिता बस्नेत, रेणुका नगरकोटी (कप्तान), दिपा राई, मन्जली कुमारी योन्जन, […]

January 2, 2017

इतिहास रच्ने पालो महिला टोलीको

दिपेश तिमल्सिना सिलगुढी (भारत)– झन्डै डेढ बर्षमा नेपाली फुटबलले एक पछि अर्को सफलताको सिढी चढ्दै आएको छ । त्यसमा मुख्यतः पुरुष टोलीले सफलता दिलाएको छ । यद्दपी, महिला टोलीको प्रदर्शन पनि कमजोर भएन थिएन । मात्रै महिला टोली च्याम्पियन बनेर फर्कन सकेको छैन, जसरी चारवटा प्रतियोगितामा नेपाली पुरुष टोली विजेता बन्न सफल भएको छ । […]

January 1, 2017

फराकिलो जितसंगै स्पर्सले सिटीलाई उछिन्यो

एजेन्सि – इङ्लिश प्रिमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा वाटफर्डलाई ४-१को फराकिलो अन्तरले हराउँदै टोटेनहम हट्सपरले अंक तालिकामा म्यानचेष्टर सिटिलाई उछिनेको छ। ह्यारी केन र डेले अलिको २-२गोलको मद्दतले स्पर्सले वाटफर्डलाई ४-१को अन्तरले पाखा लगाएको थियो। स्पर्सका लागि ह्यारी केनले पहिलो हाफमा दुई गोल गरेका थिए भने डेले अलिले पहिलो हाफको अन्त्य र दोश्रो हाफको […]

January 1, 2017

आयोजक काँकरभिट्टा गोल्ड कपको सेमिफाइनलमा

काँकरभिट्टा (हाम्रो खेलकुद)– आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेची नेत्रालय दोस्रो काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको ब्लु आर्मी सिलोङलाई टाइब्रेकरमा ३–२ ले हराउँदै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर अन्तिम चारमा पुगेको हो । निर्धारित समय यी दुई टोलीबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । टाइब्रेकरमा आयोजकका सेमसुङ, सञ्जय राजभाग र जीवन […]

January 1, 2017

कर्णको ४ गोलसँगै विर्ता युनाइटेड झापा सेमिफाइनलमा

दिपक बोहोरा पाँचथर– विर्ता युनाटेड झापा सहज जितका साथ पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सेर क्लब कालेम्पुङ भारत लाई ७– ० ले हराउदै विर्ता युनाइटेडले अन्तिम चारको यात्रा तय गरेको थियो । विर्ता युनाइटेडका लागि कर्ण लिम्बुले चार, रञ्जित श्रेष्ठले २ र निशान खड्काले १ गोल गरेका […]

January 1, 2017

भारतलाई फाइनलमा भेट्छौं भन्ने सोचेका थियौं – कप्तान रेणुका

दिपेश तिमल्सिना सिलगुढी (भारत)– धेरैलाई लागेको थियो, भारतको सिलगुढीमा जारी महिला साफ च्याम्पियनसिपमा फाइनलमा नेपालको भेट फेरी पनि भारतसँग हुनेछ । अघिल्ला तीन संस्करणका आधारमा अनुमान गलत पनि थिएन । तर, यसपटक दृश्य फरक भएको छ, उपाधिको सबै भन्दा बलियो दाबेदार भारतसँग नेपालले फाइनलअघि सेमिफाइनलमा भेट्नु परेको छ । साफ च्याम्पियनसिपको इतिहासमै भारत समूह चरणको […]

December 31, 2016

पोग्बाको निर्णायक गोलमा युनाइटेडको जित

युनाइटेड (एजेन्सी)– पाउल पोग्बाले खेल सकिन ४ मिनेट बाँकी रहँदा हेड मार्फत गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार मिडल्सब्रोलाई २–१ ले हराएको छ । प्रिमियर लिगमा युनाइटेडको यो लगातार पाँचौं जित हो । ग्रान्ट लिडविटरले ६६ औं मिनेटमा गोल गर्दै मिडल्सब्रोलाई अग्रता दिलाएका थिए । मिडल्सब्रोका भिक्टोर भाल्डेजले याल्टान इब्राहिमोभिचको प्रहारलाई रोकेपछि एन्थोनी मार्सियलले […]

December 31, 2016

प्रिमियर लिगमा चेल्सीको लगातार १३ औं जित

चेल्सी (एजेन्सी)– चेल्सीले प्रिमियर लिगमा लगातार १३ औं खेल जित्ने क्रममा शनिबार स्टोक सिटीलई ४–२ ले हराउँदै शीर्षस्थालाई थप बलियो बनाएको छ । एकै सिजनमा लगातार १३ खेल जित्ने आर्सनलको कीर्तिमानलाई शनिबारको सफलतापछि चेल्सीले बराबरी गरेको छ । २ पटक सम्म खेललाई बराबरी गरेपनि अन्तिम २५ मिनेट चेल्सीले थप दुई गोल गर्दैै विजय यात्रालाई कायम […]

kumar thapa

December 31, 2016

भारतसँगको खेल फाइनल सरह – प्रशिक्षक थापा

महिला साफ च्याम्पियनसिप फुटबल  दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाली महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले भारतसँगको सेमिफाइनल टोलीका लागि फाइनल सरह हुने बताएका छन् । अघिल्ला तीनैं संस्करणमा फाइनलमा मात्र भेटेको भारतसँग नेपालले यसपटक एक कदम अगाडि नै सामना गर्नुपर्ने भएको छ । ‘हाम्रो लागि भारतसँगको खेल अत्यन्तै महत्वपूर्ण छ’ बंगलादेश र भारतको खेल हेरेपछि थापाले […]

nepali-woman

December 31, 2016

साफ च्याम्पियनसिप सेमिफाइनलमा नेपालको भेट भारतसँग

बंगलादेश र भारतले गोलरहित बराबरी खेले दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाली टोलीले पहिलो पटक भारतसँग महिला साफ च्याम्पियनसिपको सेमिफाइनल खेल्नु पर्ने भएको छ । अघिल्ला तीनै संस्करणमा फाइनलमा मात्र भेट भएको भारतले शनिबार समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाल र भारतको सेमिफाइनल भेट पक्का भएको हो । सिलगुढीको कञ्चनजंगा मैदानमा गोलरहित बराबरी […]

Success

Thank you for your time.