December 28, 2016
इटहरी (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा सहभागी भएर फर्किदैं गरेका पश्चिमाञ्चल महिला फुटबल टोलीका खेलाडी भोकै घर फर्कन बाध्य भएका छन् । सुनसरीको दुहबीमा आयोजना भएको महिला फुटबलमा पश्चिमाञ्चल समूह चरणबाटै बाहिरिएको थियो । पूर्वदेखि पश्चिमसम्मको लामो यात्राको दौरान घर फर्किरहेका फुटबल खेलाडीलाई भोकै परेको पश्चिमाञ्चल फुटबल टोलीका खेलाडी लक्ष्मण रुचालले फेसबुक […]
December 27, 2016
प्रकाश तिमल्सिना काठमाडौं – नेपालले एएफसी एसिया कप फुटबलको छनोटमा भाग लिने मौका पाएको छ । ग्वामले छनोटबाट नाम फिर्ता लिएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले त्यो ठाँउमा नेपाललाई मौका दिन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । डेढ महिनाअघि मलेसियाको कुचिङमो एएफसी सोलिडारिटी कप जितेले नेपाललाई एएफसीले नेपाललाई मौका दिन लागेको […]
December 27, 2016
दिपेश तिमल्सिना भारत (सिलिगुडी)– चौथो महिला दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा दमदार सुरुआत गरेको नेपालले बुधबार अर्को खेलमा माल्दिभ्सको सामना गर्दैछ । माल्दिभ्सलाई हराउन सके नेपाल सेमिफाइनल यात्रा लगभग निश्चित भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भुटानलाई ८—० को फराकिलो अन्तरले हराएको नेपालका लागि माल्दिभ्स नौलो र बलियो प्रतिद्वन्द्वि होइन । माल्दिभ्सले सन् २०१० मा […]
December 27, 2016
दिपेन्द्र पोखरेल इटहरी – बाउन्ड्री नाघेको बलमा चौका नदिएको भन्दै एपिएफले महिला क्रिकेटको फाइनल त्यागेपछि पूर्वाञ्चललाई महिला क्रिकेटमा विजेता घोषित गरिएको छ । ६४ रनको लक्ष्य पछ्याएको एपिएफले जितका लागि अन्तिम ९ बलमा जितका लागि ९ रन हान्नु पर्ने थियो । यस्तोमा क्रिजमा थिइन् रितु कनौजिया । सविता गौतमको बलमा उनले प्रहार गरेको बलले बाउन्ड्री […]
December 27, 2016
प्रकाश तिमल्सिना काठमाडौं– एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा पदक विहिन हुनु परेपनि नेपाली टोलीको प्रदर्शनमा क्रमशः सुधार भइरहेकोले निराश हुनु नपर्ने पूर्व प्रशिक्षक कपिल किशोर श्रेष्ठ बताएका छन् । बंगालदेशको ढाकामा मंगलबार तेस्रो स्थानको प्रतिस्पर्धामा नेपाल माल्दिससँग ३–१ ले पराजित भएपछि लगातार दोस्रो बर्ष पदक विहिन भएर फर्कनु पर्ने भएको छ । ‘गत बर्षपछि हामी […]
December 27, 2016
प्रकाश तिमल्सिना काठमाडौं – नेपाल एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा फेरी पदक विहिन भएको छ । बंगलादेशको ढाकामा जारी च्याम्पियनसिपको मंगलबार भएको तेस्रो स्थानको खेलमा माल्दिभ्ससँग ३–१ ले पराजित भएपछि नेपाल लगातार दास्रो बर्ष पदक विहिन भएर फर्कने भएको छ । गत बर्ष पहिलो सहभागितामा पनि नेपाल यहि अवस्थामा अफगानिस्तानसँग पराजित भएर फर्केको थियो । […]
December 27, 2016
प्रकाश तिमल्सिना काठमाडौं – बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोनबाट भलिबल च्याम्पियनसिपबाट कम्तिमा रजत पदक जितेर फर्कने मौका नेपाली टोलीले गुमाइसकेको छ । चार दशक लामो अन्तर्राष्ट्रिय सहभागितामा नेपाललाई त्यस्तो अवसर विरलै मात्र पाइन्छ । लिगको अन्तिम खेलमा सोमबार किर्गिस्तानसँग ३–१ सेटमा पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भयो । फाइनल पुगेको भए कम्तीमा रजत पदकसहित […]
December 27, 2016
लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि दौडलाई कायम राख्ने क्रममा सोमबार राती हल सिटीलाई ३–० ले हराएको छ । खेलेको अन्त्यतिर १८ मिनेटमा गोल गर्दै सिटीले जित हासिल गरेको थियो । याया टुरेले ७२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यसको छ मिनेटपछि कोलिची इहिनाचोले गोल गर्दै अन्तरलाई दोब्बर पारे । रहिम स्टेर्लिङको […]
December 26, 2016
म्यानचेस्टर (एजेन्सी)– याल्टान इब्राहिमोभिचले गोल गर्ने क्रममा निरन्तरता दिदा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा लगातार चौथो जित हासिल गरेको छ । इब्राहिमोभिचले १ गोल गर्दै अर्को दुई गोलका लागि पास मिलाएपछि युनाइटेडले बक्सिङ डेमा सोमबार सन्डरल्यान्डलाई ३–१ ले हराएको छ । डाले ब्लिन्डले ३९ औं मिनेटमा गोल गरेका थिए । यो सिजनमा ब्लिन्डको यो पहिलो गोल […]
December 26, 2016
लन्डन (एजेन्सी)– प्रिमियर लिगमा शीर्षस्थानको चेल्सीले विजयी यात्रालाई जारी राख्ने क्रममा बोर्नमाउथलाई ३–० ले हराएको छ । चेल्सीको जितमा पेद्रोले दुई गोल गरे । बक्सिङ डेको दिन भएको खेलमा पेद्रोको गोलबाट चेल्सीले २४ औैं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफमा इडेन हाजार्डले पेनाल्टीमा अर्को गोल थपेका थिए । पेद्रोले अर्को गोल अन्तिम मिनेटमा गरेका […]