August 22, 2016
आज बिहान भब्य समरोह बिच ३१औँ ग्रीष्मकालीन ओलम्पिकको समापन भएको छ । २०६ देशका ११,३०३ खेलाडी प्रतिस्पर्धा गरेको प्रतियोगिता ब्राजिलमा १६ दिन सम्म चलेको थियो । ओलम्पिक २०२० आयोजना गर्ने जिम्मा यस अघिनै जापानले पाईसकेको छ । समापन समारोहमा जापानिज प्रधान मन्त्री सिन्जो चार्चित भिडियो गेम चरित्र मरिओको भेषमा उपस्थित भएका थिए । यसपालीको समापन […]
August 21, 2016
‘ए’ डिभिजन लिगमा उक्लने आशाका साथ मैदानमा उत्रेका न्यु रोड टिम (एन.आर.टि) र मध्यपुर युथ एसोसिएसनले ‘बि’ डिभिजन लिगको आफ्नो पहिलो खेलमा जित दर्ता गरेका छन्। सशस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा भएको दिनको पहिलो खेलमा मध्यपुरले खुमल्टारलाई २-१ले पराजित गर्यो। खेलको दोश्रो मिनेटमानै अघि बढेको खुमलटार खेलको अधिकांश समय आक्रामक देखिएको थियो। तर, पानि […]
August 21, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लबले एएफसी कप छनोटको अघिल्लो चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ । छनोट प्ले अफको पहिलो खेलमा थ्री स्टारले आइतबार मंगोलियाको घरेलु टोली इर्चिम फुटबल क्लबलाई २–० ले हराएको छ । थ्री स्टारको जितमा विदेशी खेलाडी मार्टिन र कप्तान विक्रम लामाले गोल गरे । मार्टिनले […]
August 21, 2016
चिनियाँ खेलाडी सुइन झेङ फाइनल पुगेपछि रेपेचेजमा पाएको मौकामा नेपालकी निशा रावल फ्रान्सकि ग्वालेडीस इपांगेसंग ४-३ले पराजित भएकि छिन्। पहिलो खेलमा चिनकि सुइन झेङसंग २-०ले पराजय व्यहोरेपनी चिनियाँ खेलाडी फाइनल पुगेपछि रावलले कास्य पदकका लागि रेपेचेजको मौका पाएकी थिइन्। ६७ केजीमाथिको तौल समूहमा निशाले विश्व नम्बर एक चीनिया झेङसँग पराजित हुँदा सन्तुष्ट भएको बताएकी थिइन। […]
August 21, 2016
ब्राजिलका कप्तान नेयमारको अन्तिम पेनाल्टी गोलको मद्दतले आयोजक राष्ट्र ब्राजिलले इतिहासमै पहिलोपल्ट पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ। खेलको २७औं मिनेटमा उत्कृष्ट फ्रिकिक प्रहार गर्दै ब्राजिललाई अग्रता दिलाएका नेयमारले ब्राजिलको वर्ल्ड कपको हारको पिडा बिर्साउने बाटो खोलेका थिए। तर, ५९औं मिनेटमा म्याक्स मायरले गोल गर्दै खेललाई बराबरीमा ल्याए खेलमा त्यसपछि गोल भएन र अतिरिक्त ३० […]
August 20, 2016
बार्सिलोनाले स्पेनिश ला लिगा २०१६/१७ सिजनको पहिलो खेलमा रियल बेटिसविरुद्ध ६-२को सहज जित दर्ता गर्दै उपाधि दौडमा आफ्नो दावेदारी प्रस्तुत गरेको छ। खेलको छैंठौ मिनेटनै आर्डा टुरानले गोलगर्दै बार्सिलोनालाइ अघि बढाएका थिए। तर, बेटिसले २१औं मिनेटमा रुबेन क्यास्ट्रोको गोलको मद्दतले खेललाई बराबरीमा ल्यायो। त्यसपछि लियोनेल मेस्सीले ३७औं मिनेटमा र लुइस सुआरेजले ४२औं मिनेटमा गोल गर्दै […]
August 20, 2016
एएफसी कप फुटबलको प्लेअफ छनौटका लागी आइतबार नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टारले आयोजक मंगोलियाको एर्चिम फुटबल क्लबसँग खेल्दैछ । खेल स्थानिय समय अनुसार दिउँसोको ३ बजे मंोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा सुरु हुनेछ । यो नेपाली समय अनुसार पौने १२ बजे खेल सुरु हुन्छ । यो प्रतियोगिताका लागी सम्पुर्ण तयारी पुरा भएको फेडेरेसनले जनाएको […]
August 20, 2016
नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा खेलाडी शक्ति गौचन अब चाडैं एक म्युजिक भिडियोमा देखा पर्दैछन। मैदानमा सधै हँसिला देखिने गौचन मैदान बाहिरपनि उत्तिकै छन्। सन्तोष बस्नेत को शब्द र स्वर रहेको उक्त गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्। यसअघी पनि निकेशकै निर्देशनमा फुटबल खेलाडी रुपेश केसीले प्रियंका कार्कीसंग म्युजिक भिडियो खेलेका थिए। यस गीतमा […]
August 20, 2016
काठमाडा– नेपाली तेक्वान्दो खेलाडी निशा रावल रियो ओलम्पिकमा शनिबार चीनकी सुइन झेङसँग भएकी छिन् , उनको पराजय पछी नेपालको ब्राजिलमा जारी रियो ओलम्पिक यात्रा समाप्त भएको छ । यसपटक ओलम्पिकमा निशासँगै जुडोकी फुपुल्हामु खत्री, पौडी खेलाडी शिरिष गुरुङ, गौरिका सिंह, एथलेटिक्सका सरस्वती भंटराई, हरी रिमाल र आर्चरीका जीत बहादुर मौक्तानले प्रतिस्पर्धा गरेको थिए । ओलम्पिकका दौरान […]
August 20, 2016
रियो ओलम्पिक २०१६ अन्तर्गत आज भएको ४X१०० रिले दौडमा प्रथम हुँदै उसेन बोल्टले जारी ओलम्पिकको तेश्रो र समग्र ओलम्पिक खेलको नवौं स्वर्ण पदक जितेका छन्। यसअघि १०० मिटर र २०० मिटर दौडमा पनि स्वर्ण जितिसकेका बोल्टले जमैकाको रिले टोलीबाट खेल्दै स्वर्ण जितेका हुन्। ३७.२७ सेकेन्डमा दौड पुरा गरेको जमैकन टोलीमा बोल्टसंगै असाफा पावेल, योहान ब्लेक […]