May 28, 2016
काठमाडौं – गत बर्ष नेपाललाई १२ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगबन्धु गोल्डकप उपाधि दिलाउन सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेको नवयुग श्रेष्ठलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीले सम्मान गर्ने भएको छ । नवौं गणतन्त्रण दिवसको अवसरमा शनिबार घोषणा गरेका विभिन्न मानपदवीमध्ये नवयुगसहित अल्ट्रा धाविका मीरा राई, १२ औं सागकी उसुकी निमा घर्तिमगर र १७ […]
May 28, 2016
काठमाडौं – लाओसको राष्ट्रिय टोलीसंग मैत्रिपूर्ण खेल खेल्न भिएन्टिआन पुगेको नेपाली टोलीले भोली खेल हुने मैदानमा आज अभ्यास गर्ने भएको छ। २० खेलाडी सम्मिलित २८ सदस्यीय टोली हिजो राती लाओस पुगेको थियो। अनिल गुरुङको कप्तानिमा रहेको नेपाली टोलीले फिफा मान्यताप्राप्त खेल भोली नेपाली समयानुसार साँझ ५:१५बजे खेल्नेछ। नेपाल र लाओसबिच यो पहिलो अन्तराष्ट्रिय खेल हो। […]
May 28, 2016
आज राति हुने च्याम्पियन्स लिगको फाइनलमा खेल्ने दुइ म्याड्रिड टोलीको हेड टु हेड रेकर्ड हेर्ने हो भने एट्लेटिको रियलभन्दा अगाडी देखिएको छ| गत जनवरी २०१५ देखि अहिलेसम्म रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले एक आपसमा छ खेल खेलेका छन्| रियलले एक खेलमा जित हात परेको छ भने एट्लेटिको दुइ खेलमा विजयी भएको छ| म्याड्रिड डर्बिका तिन […]
May 28, 2016
हङकङमा माइकल क्लार्कको टोलि कोव्लून केन्टन्सबाट खेलेका सन्दिपले दोस्रो इनिङ्समा २ विकेट लिएका छन । पहिले ब्याटिङ गरेको उनको टिमले २० ओभर खेल्दै १६३को योगफल तयार गरेका थिए । सन्दिपले ३ ओभरमा २७ रन खर्चिदै २ विकेट लिएका छन । २२ बलमा ४० रन हानेका कार्टरको विकेट लिदै सन्दिपले आफ्नो टोलिमा महत्वपुर्ण योगदान दिएका छन […]
May 28, 2016
आज राति हुने युरोपिएन च्याम्पियन्स लिगको फाइनल खेलमा म्याड्रिडका दुइ टोलि रियल म्याड्रिड र एट्लेटीको म्याड्रिड भिड्दै छन्| दुइ सिजन अघिको फाइनल खेलेका यी टोलि आज इटालीको मिलानमा आमने सामने हुदै छन्| दुवै टोलीले यो सिजन कुनै उपाधि जितेका छैनन् र दुवै प्रशिक्षकले आफ्नो टोलीले उपाधि जित्ने दावी गरिसकेका छन्| राफेल बेनिटेजको बर्खास्तीपछि बर्नाबाउ आएका […]
May 27, 2016
नयाँ दिल्ली – कप्तान डेभिड वार्नरले उच्च प्रदर्शनलाई निरन्तरता दिएपछि शुक्रबार सनराजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । दोस्रो प्ले अफमा गुजरात लायन्सलाई ४ विकेटले हराउँदै हैदराबाद उपाधि नजिक पुगेको हो । हैदराबादले आइतबार हुने फाइनलमा रोयल च्यालेन्सर्ज बैंगलोरको सामना गर्ने छ । लिग चरणमा शीर्षस्थानमा रहेको गुजरात भने प्रतियोगिताबाट बाहिरिएको […]
May 27, 2016
आज बिमल घर्ती मगरकी बहिनीको पोस्ट मार्टम पश्चात बिध्युतिय मध्याम मार्फत पशुपतिमा अन्त्यस्टी गरिएको छ, रहस्यपूर्ण रुपले संसार छडेकी मनिशाको पोस्ट मार्टम गर्न हिजो बेलुकी काठमाडौं लेराइएको थियो । बेल्जियममा रहेका बिमल आज बिहानै बहिनीको अन्तिम सन्स्कार गर्नका लागि काठमाडौं आइपुगेका थिए । बिहान ९:३० मा विमास्थल ओर्ले चक्रपथस्थित आफन्तकी घरमा रहेकी आमालाई लिएर उनी […]
May 27, 2016
फुटबल खेल्न बेल्जियम पुगेका राष्ट्रिय टोलिका स्ट्राइकर बिमल घर्ती मगर बहिनिको मृत्यु पछि नेपाल आकस्मिक रुपमा नेपाल फर्किएका छन । बेल्जियममा पहिलो डिभिजन क्लब सङ सम्झौता गर्न गएका बिमल बहिनिको निधन पछि घर फर्किएका छन । उनको बहिनी मनिषाको नवलपरासी स्थित अफ्नो घरबाट शब सनाखत भयेको थियो ।
May 26, 2016
बिमल घर्ती मगरको बहिनी मनिषा घर्तिमगरको मृत्युको आरोपी उनको प्रेमीले मृत्यु बारे प्रहरी सामु बयान दिएका छन । प्रहरीले घटनाको अनुसन्धानको लागि चौधरीलाई नियन्त्रणमा लिएको हो । चौधरीले दिएको बयानअनुसार फेसबुकमा लेखिएको पोष्टको बिषयमा दुईजनाबीच भनाभन भएको थियो । भनाभनको क्रममा मनिषाले आफूलाई एक थप्पड हिर्काएको र आफूले मनिषालाई कुटेको चौधरीले बयानमा भनेका छन् । ‘एक बोत्तल […]
May 26, 2016
दैनिक नेपाल , नवलपरासी राष्ट्रिय फुटबल टोलीका प्रमुख स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषाको मृत्यु झन रहस्यमयी बन्दै गएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटनामा संलग्न भएको आशंका पक्राउ परेका १७ वर्षीया मनिषाका प्रेमी आशिष चौधरी विमलकै सहपाठी भएको खुल्न आएको छ । आशिष र मनिषाबीच केही वर्षयता प्रेम सम्बन्ध रहेको त्यसैको विकराल स्वरुपमा घटना भएको […]