November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]
November 7, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुँदैछ। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा दिउँसो ३ बजेबाट सुरु हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा एफसीबीच प्रतिस्पर्धा हुनेछ। पुलिसले चर्च ब्वाइज युनाइटेडलाई ८–० ले र संकटा एफसीले घरेलु झापा एफसीलाई ६-० ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए। […]
November 7, 2025
दिपक बोहोरा, झापा नेपालमा पछिल्लो समयमा महिला फुटबल लोकप्रिय छ। राष्ट्रिय खेलाडीसहितको प्रतिस्पर्धा खेल हर्ने दर्शकको बाक्लो उपस्थिति रहने गरेको छ। अहिले झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा पनि दर्शकको उपस्थिति उल्लेख्य रहँदै आएको छ। क्वार्टरफाइनल ४ खेल सकिँदा टिकट बिक्रीबाट ११ लाख ४४ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले […]
November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दीप जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]
November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।
November 7, 2025
दिपक बोहोरा/झापा घरेलु महिला फुटबलमा विभागीय टोली टोली दबदबा रहँदै आएको छ। चाहे त्यो लिग होस वा नकआउट। अधिकांश नकआउटको सेमिफाइनलमा पुग्ने ४ मध्ये ३ टोली विभागीय नै हुन्छन् । फाइनल त विभागीय टोलीबीच नै हुने निश्चित प्रायः नै हुन्छ। गत वर्ष लिग सहित सबै नकआउटको उपाधि एपिएफ फुटबल क्लबले जितेको थियो। फाइनलमा पुग्ने अर्को […]
November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ। नेपालले समूह चरणको आफ्नो खेलमा आज माल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो। नेपाल २५-७,२५-१०,२१-११ ले विजयी भएको हो। नेपाल ७ अंकका साथ शीर्ष स्थानमा रहँदै लिग चरणको अन्त्य गरेको छ। श्रीलंका ६ अंकका दोस्रो, ५ अंकसहित कीर्गिस्तान तेस्रो […]
November 6, 2025
ललितपुर (हाम्रो खेलकुद)- सहिद ए डिभिजन लिग हुनु पर्ने मागसहित नेपाल फुटबल खेलाडी संघले आज सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय बाहिर शान्तिपूर्ण धर्ना प्रदर्शन गरेको छ। संघले नेतृत्व गरेको सडक संघर्षको पहिलो कार्यक्रम धर्नामा राष्ट्रिय टोली खेलाडी, डिभिजन लिगका खेलाडी, राष्ट्रिय फुटबल टोली पूर्व कप्तान फुटबल र समर्थकको उपस्थिति रहेको थियो। बिहान […]
November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ। नेपालले समूह चरणको आफ्नो खेलमा आज माल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो। नेपाल २५-७,२५-१०,२१-११ ले विजयी भएको हो। नेपाल ७ अंकका साथ शीर्ष स्थानमा रहँदै लिग चरणको अन्त्य गरेको छ। श्रीलंका ६ अंकका दोस्रो, ५ अंकसहित कीर्गिस्तान […]
November 6, 2025
दिपक बोहोरा/ हिमाल खरेल, दुधे (झापा) त्रिभुवन आर्मी फुटबल क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। दुधे रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनलमा आरएस पोखरा एफसीलाई ६–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो। यो जितसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छखेलको सुरुवाती मिनेटदेखि नै आर्मीले मैदानमा पूर्ण नियन्त्रण जमायो। बल पोजेसन, पासिङ […]