August 19, 2025
एजेन्सी – शुभमन गिलले टि ट्वान्टी एसिया कपका लागि भारतको टोलीमा पुनरागमन गरेका छन् । जहाँ उनले अक्षर पटेलको स्थान लिँदै उपकप्तानको भूमिका पाएका छन्। मंगलवार छनोट समितिबाट चयन गरिएको १५ सदस्यीय टोलीको कप्तानी सूर्यकुमार यादवले गर्नेछन्। टोलीमा अभिषेक शर्मा र संजू सामसन अन्य दुई ओपनिङ खेलाडीको रुपमा समावेश छन्। तर, उपकप्तानको रुपमा गिललाई प्राथमिकता […]
August 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नन्दन यादवले ५ विकेटनेपालले टप एन्ड टि-ट्वान्टी सिरिजमा नेपालले पहिलो जित निकालेको छ। हाबार्ट हेरिकेन्सलाई आज ६६ रनले हराउँदै नेपालले सिरिजको आफ्नो चौथो खेलमा पहिलो जित हासिल गरेको हो। १ सय ८१ को लक्ष्य पछ्याएको हाबार्टले १६.१ मा सबै विकेट गुमाएर १ सय १४ रन बनाउन सक्यो। नन्दनले ३ ओभर बलिङ गर्दै […]
August 19, 2025
एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी भेनेजुएला र इक्वेडरविरुद्धको अन्तिम विश्वकप छनोट खेलका लागि राष्ट्रिय टोलीमा फर्किएका छन्। इन्टर मियामीमा खेल्दा चोट लागेपछि मेस्सी केही समय मैदान बाहिर थिए। अहिले उनी पुनः फिट छन् र एलए ग्यालेक्सीमाथि ३-१ को जितमा गोल र असिस्ट गर्दै शानदार पुनरागमन गरेका छन्। अर्जेन्टिना २०२६ विश्व कपको लागि पहिले नै […]
August 19, 2025
एजेन्सी – ब्राजिलियन सिरि ‘ए’ मा सान्तोसले घरेलु मैदानमा भास्को दा गामासँग ६-० को लज्जास्पद हार बेहोरेको छ। यो नेयमारको करियरकै सबैभन्दा ठूलो हार हो। हारपछि उनी रुँदै मैदानबाट बाहिरिए। यो सिरि ‘ए’ मा सान्तोसले घरेलु मैदानमा पहिलो पटक ६ गोल खाएको खेल हो। क्लबका मुख्य प्रशिक्षक क्लेबेर जेभियरलाई खेल सकिएको केही घण्टामै बर्खास्त गरिएको […]
August 18, 2025
ललितपुर (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली ललितपुर क्विन्सले दक्षिण एसियाली खेलकुद (साग) को ३ वटा स्वर्ण पदक विजेता आयशा शाक्यलाई गुडविल एम्बेसडरमा निरन्तरता दिएको छ । ललितपुर क्विन्सको कार्यालयमा सोमवार क्लबका अध्यक्ष रमेश पराजुली र आयशा शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरे । आयशाले ललितपुर क्विन्ससँग सम्झौता नवीकरण गर्न पाउँदा खुसी लागेको बताइन् । “फेरि पनि ललितपुर क्विन्ससँग सम्झौता गर्न पाउँदा […]
August 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी-ट्वान्टी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ। नेपाललाई आज मेलबर्न स्टार्सले नेपाललाई ३१ रनले हरायो। जितको लागि १ सय ७६ रनको चुनौती पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रनमा समेटियो। ओपनर कुशल भुर्तेल १३ बल खेल्दै ४ चौका सहित २५ रन जोडेर […]
August 18, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा आइतवार म्यान्चेस्टर युनाइटेडलाई १-० ले हराएको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफियोरीको हेड गोल नै खेलको निर्णायक बन्यो। कर्नरबाट गरेको उत्कृष्ट प्रदर्शन आर्सनलले नयाँ सिजनको पहिलो कर्नरमै गोल गरेर जित निकालेको हो। खेलको १३ औं मिनेटमा कालाफियोरीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । युनाइटेडका गोलकिपर आलताय बायिन्दिरको त्रुटिपूर्ण बचाउ पनि […]
August 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतवार पत्रकार सम्मेलन आयोजना गर्दै २२ औँ संस्करणको स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गर्यो । मनोनयनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र […]
August 17, 2025
रविन्द्र वाईबा, बागमती मकवानपुरको बागमती गाउँपालिकाले फुटबल एकेडेमी सञ्चालनको लागि खेलाडी छनोट आइतवार सुरु गरेको छ। वडा नं ४ स्थित सहिद स्मृति रंगशालामा छनोटको पहिलो दिन वडा नं ४ र ५ खेलाडी सहभागी भएका थिए। भदौ ८ गतेसम्ममा सबै वडाको खेलाडी छनोट गरिने बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए। सबै वडामा छनोट पश्चात् अन्तिम चरण […]
August 17, 2025
फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं एउटा गल्ति सच्याउन अर्को गल्ति गर्नु समस्या समाधान होइन, बरु त्यसलाई अझ जटिल बनाउने काम मात्र हो। अहिले नेपाल ओलम्पिक कमिटी (एनओसी) मा देखिएको दोहोरो अस्तित्वले त्यहि संकेत गर्छ । जीवनराम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसी आफै विवादको भुमरीबाट बाहिरिन नसकेको समयमा सरकारको समर्थनमा एनओसीको अर्को तदर्थ समिति […]