May 7, 2023
एजेन्सी – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ५१ औं खेलमा लखनऊ सुपर जायन्ट्समाथि ५६ रनको सानदार जित हात पारेको छ । गुजरातले आठौं जितका साथ अंक तालिकामा शीर्ष स्थान यथावत कायमै राख्दै प्लेअफ औपचारिकता बाँकी राखेको छ । जितको लागि २ सय २८ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा […]
May 7, 2023
एजेन्सी – ओपनर ऋद्धिमान शाह र शुभमन गिलको सानदार ब्याटिङमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को ५१ औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई २ सय २८ रनको विशाल लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २७ रन बनायो । […]
May 6, 2023
एजेन्सी – युवा ओपनर फिलिप साल्टको विष्फोटक ब्याटिङसँगै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)२०२३ को ५० औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ७ विकेटको सानदार जित हात पारेको छ । जितको लागि १ सय ८२ रनको बलियो विजयी लक्ष्य पछ्याएको दिल्लीले १६.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा फिलिप साल्टले ४५ बलमा ८ […]
May 6, 2023
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ५० औं खेलमा दिल्ली क्यापिटल्सलाई १ सय ८२ रनको बलियो लक्ष्य दिएको छ । अरुण जेट्ली स्टेडियम दिल्लीमा टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । बेंगलोरका युवा खेलाडी महिपाल लोमरोर २९ बलमा ६ […]
May 6, 2023
एजेन्सी – महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४९ औं खेलमा मुम्बई इन्डियन्सलाई ६ विकेटले हराउँदै प्लेअफ सम्भावना मजबुत बनाएको छ । छैटौं जितका साथ चेन्नई अंक तालिकामा दोस्रो स्थानमा उक्लिदै प्लेअफदेखी दुई जित टाढा रहेको हो । जितको लागि १ सय ४० रनको मध्यम विजयी लक्ष्य पछ्याएको […]
May 6, 2023
एजेन्सी – साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ को ४८ औं खेलमा राजस्थान रोयल्सलाई ९ विकेटले हराउँदै प्लेअफ नजिक पुगेको छ । सातौं जितका साथ अंक तालिकामा शीर्ष स्थानमा कायमै रहँदै प्लेअफ नजिक पुगेको हो । जितको लागि १ सय १९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको गुजरातले १३.५ ओभरमा १ विकेट गुमाउँदै […]
May 5, 2023
एजेन्सी – लखनऊ सुपर जायन्ट्सका कप्तान लोकेश राहुलले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को बाँकी खेल गुमाउने भएका छन् । रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध यसै साता फिल्डिङ गर्नेक्रममा घाइते भएका थिए । दोस्रो ओभरमै राहुल फिल्डिङ गर्नेक्रममा दायाँ खुट्टाको मांशपेशीमा चोट लाग्न पुगेको थियो । घाइते लगत्तै मैदानबाट बाहिरिएका राहुलले उक्त खेलमा ११ औं नम्बरमा ब्याटिङ […]
May 3, 2023
एजेन्सी – ईशान किशन र सूर्यकुमार यादवको उत्कृष्ट ब्याटिङमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४६ औं खेलमा पन्जाब किंग्समाथि ६ विकेटको सानदार जित हात पारेको छ । मुम्बईले पाँचौं जितका साथ प्लेअफ सम्भावना मजबुत बनाएको छ । जितको लागि २ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले १८.५ ओभरमा ४ विकेट […]
May 2, 2023
एजेन्सी – पुछारको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४४ औं खेलमा गुजरात टाइटन्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । दिल्लीले तेस्रो जितका साथ प्लेअफ सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रन बनाउन […]
May 2, 2023
एजेन्सी – भारतीय दुई चर्चित क्रिकेटर विराट कोहली र गौतम गम्भीरबीच फेरि झगडा भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४३ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरका प्रमुख ब्याटर विराट कोहली र लखनऊ सुपर जायन्ट्सका मेन्टर गौतम गम्भीरबीच झगडा भएको छ। यी दुई क्रिकेटरबीच पहिला देखिनै राम्रो सम्बन्ध छैन । सोमबार राती कम स्कोरको […]