May 16, 2023
एजेन्सी – अलराउन्डर मार्कस स्टोइनिसको उत्कृष्ट ब्याटिङमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६३ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनऊले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । लखनऊका मार्कस स्टोइनिस ४७ […]
May 13, 2023
एजेन्सी – सूर्य कुमार यादव (स्काई) को शतकको सहयोगमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई पराजित गरेको छ । शुक्रबारको खेलमा मुम्बईले गुजरातमाथि २७ रनको जित दर्ता गर्यो । मुम्बईले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा गुजरात २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९१ रनमा सिमित भयो । […]
May 12, 2023
एजेन्सी – सूर्य कुमार यादव (स्काई) ले आक्रामक शतक प्रहार गरेसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई २ सय १९ रनको विशाल लक्ष्य दिएको छ । स्काईले इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै शतक पूरा गर्दा मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १८ रन जोड्यो । आइपिएल करिअरको पहिलो शतक […]
May 11, 2023
एजेन्सी – युवा ओपनर यशस्वी जैशवालको आक्रामक ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग अन्तर्गत विहीबार कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । कोलकाताले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य राजस्थानले १४ औं ओभरमा नै पूरा गरेको थियो । जैशवाल शतकबाट २ रनले चुकेपनि उनले आक्रामक ब्याटिङ गर्दै राजस्थानलाई सहज जित दिलाए । विजयी चौका […]
May 11, 2023
एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार दिल्ली क्यापिटल्सलाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । चेन्नईले दिल्लीलाई २७ रनले हराउँदै सिजनको सातौं जित दर्ता गरेको हो । चेन्नईले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र […]
May 10, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बुधबार भएको खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको चेन्नईका ६ ब्याटरले २० रन पार गरेपनि २५ रन कटाउन सकेनन् । निर्धारित २० अोभरमा चेन्नईले ८ विकेट गुमाउँदै १ सय ६७ रन जोड्यो । अन्त्यतिर कप्तान महेन्द्र सिंह धोनीले […]
May 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्यकुमार यादव र नेहाल वादेराको उत्कृष्ट साझेदारीमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ । बेंगलोरले प्रस्तुत गरेको २ सय रनको लक्ष्य मुम्बईले १७ औं ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । इशान किशनले आक्रामक सुरुवात दिलाएपछि मुम्बई जिततर्फ उन्मुख देखिएको थियो । उनले […]
May 9, 2023
एजेन्सी – कप्तान फाफ डु प्लेसिस र अलराउन्डर ग्लेन म्याक्सवेलले शतकीय साझेदारी गर्दा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मंगलबार मुम्बई इन्डियन्सलाई विशाल लक्ष्य दिएको छ । एक समय १६-२ को अवस्थामा पुगेको बेंगलोरले मुम्बईलाई जितका लागि २ सय रनको लक्ष्य प्रस्तुत गरेको छ । डु प्लेसिस र म्याक्सवेलले व्यक्तिगत अर्धशतक जोड्दा बेंगलोरले […]
May 8, 2023
एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ५२ औं खेलमा राजस्थान रोयल्समाथी नाटकीय रुपमा ४ विकेटको कीर्तिमानी जित हात पारेको छ । जितको लागि २ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादले यो आफ्नो आइपिएल इतिहासकै सर्वाधिक ठूलो लक्ष्य पूरा गरेको […]
May 7, 2023
एजेन्सी – ओपनर जस बटलर र कप्तान सञ्जु स्यामसनको सानदार ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ५२ औं खेलमा सनराइजर्स हैदराबादलाई २ सय १५ रनको विशाल लक्ष्य दिएको छ । जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १४ रन बनायो । राजस्थानका ओपनर जस […]