default_image

आइपिएल

April 9, 2023

रिंकुले रचे इतिहास

एजेन्सी – भारतीय युवा बायाँ हाते ब्याटर रिंकु सिंह इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमै अन्तिम ओभरमा लगातार पाँच छक्का हान्ने पहिलो खेलाडी बनेका छन् । आइतबार साँझ कोलकाता नाइट राइडर्सलाई गुजरात टाइटन्सविरुद्ध तीन विकेटको अविश्वसनीय जित दिलाउन हिरो बनेका रिंकुले नयाँ इतिहास रचेका हुन् । जितको लागि २ सय ५ रनको विशाल विजयी लक्ष्य पछ्याएको […]

April 9, 2023

रिंकुको अन्तिम पाँच बलमा पाँच लगातार छक्कासँगै कोलकाताको अविश्वसनीय जित

एजेन्सी – युवा ब्याटर रिंकु सिंहले अन्तिम पाँच बलमा लगातार पाँच छक्का हानेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ मा गुजरात टाइटन्समाथि तीन विकेटको रोमान्चक जित हात पारेको छ । कोलकातालाई जितको लागि अन्तिम ६ बलमा २९ रन चाहिँएको थियो । उमेश यादवले एक रन दिँदै रिंकुलाई स्ट्राइक दिए । रिंकु सिंहले यश दयाललाई […]

April 9, 2023

विजयको विष्फोटक ब्याटिङमा कोलकातालाई विशाल लक्ष्य

एजेन्सी – अलराउन्डर विजय शंकरको विष्फोटक ब्याटिङको सहयोगमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १३ औं खेलमा कोलकाता नाइट राइडर्सलाई २ सय ५ रनको विशाल लक्ष्य दिएको छ। नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनायो । गुजरातका विजय शंकर […]

April 9, 2023

राशिदले गुजरातको कप्तानी गर्दै, कोलकातामा दुई परिवर्तन

एजेन्सी – साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १३ औैं खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा गुजरातका कप्तान राशिद खानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नियमित कप्तान हार्दिक पान्ड्या आजको खेलमा उपलब्ध छैनन् । उनी केहि […]

April 9, 2023

पहिलो जितको खोजीमा हैदराबाद

एजेन्सी – सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १४ औं खेलमा आज पन्जाब किंग्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७:४५ मा हैदराबादमा हुनेछ । घरेलु टोली हैदराबाद पहिलो जितको खोजीमा हुनेछ । त्यसको लागि हैदराबादले सानदार ब्याटिङ गर्नुपर्ने हुन्छ । सुरुवाती दुबै खेल हैदराबादले कमजोर ब्याटिङको कारण हारेको थियो । हैदराबाद […]

April 9, 2023

लगातार तेस्रो जित निकाल्ने सोचमा गुजरात 

एजेन्सी – साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १३ औैं खेलमा आज कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ ः ४५ मा अहमदाबादमा सुरुहुनेछ । हार्दिक पान्ड्याको कप्तानीमा रहेको घरेलु टोली गुजरात लगातार तेस्रो जितका साथ शीर्ष स्थानमा उक्लिन चाहन्छ । तर कोलकाताका स्पिन आक्रामण सामु सहज […]

April 8, 2023

रहाणेको विष्फोटक ब्याटिङमा मुम्बईमाथि चेन्नईको सानदार जित

एजेन्सी – अनुभवी ब्याटर अजिंक्या रहाणेको विष्फोटक ब्याटिङको सहयोगमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा मुम्बई इन्डियन्समाथि ७ विकेटको सानदार जित हात पारेको छ । मुम्बईको यो लगातार दोस्रो हार हो । चेन्नईको तेस्रो खेलमा दोस्रो जित हो । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.१ ओभरमा ३ […]

April 8, 2023

चेन्नईविरुद्ध चलेन मुम्बईको ब्याटिङ

एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १२ औं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ । घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । मुम्बईका ओपनर ईशान किशनले २१ बलमा ५ चौकासहित […]

April 8, 2023

राजस्थानको दोस्रो जित, दिल्लीको लगातार तेस्रो हार

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई ५७ रनले हराउँदै दोस्रो जित हात पारेको छ । दिल्ली क्यापिटल्सले लगातार तेस्रो हार व्यहोर्न पुगेको छ। जितको लागि २ सय रनको बलियो विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । दिल्लीका ओपनर तथा कप्तान […]

April 8, 2023

बटलर र जैसवालको सानदार ब्याटिङमा राजस्थानको विशाल योगफल

एजेन्सी – ओपनर यशस्वी जैसवाल र जस बटलरको सानदार ब्याटिङको सहयोगमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ११ औं खेलमा दिल्ली क्यापिटल्सलाई २ सय रनको विशाल लक्ष्य दिएको छ । गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनायो । राजस्थानका ओपनर जस […]

Success

Thank you for your time.