default_image

आइपिएल

May 18, 2025

पञ्जाब र राजस्थान खेल्दै

एजेन्सी – रिकी पोन्टिङले अवरुद्ध सिजनको चुनौतीको सामना कसरी गर्नुपर्दछ भन्ने राम्ररी बुझेका छन् । सन् २०२१ मा जब उनी दिल्ली क्यापिटल्समा थिए । उनले टोलीलाई तालिकाको शीर्षमा पुर्‍याएका थिए। त्यसपछि कोभिडका कारण सिजनबीचमा खेल स्थगित भएको थियो । आइपिएल फेरि सुरु हुँदा दिल्लीले आफ्नो लय कायम राख्दै शीर्ष दुईमा स्थान बनाएको थियो। तर प्लेअफमा […]

May 17, 2025

वर्षाका कारण खेल रद्द – कोलकाता आइपिएलको प्ले अफ पुग्न असफल

एजेन्सी – साविक विजेता कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को जारी सिजनबाट बाहिरिएको छ। रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) सँग शनिवारको खेल वर्षाका रद्द भएसँगै कोलकाता आइपिएलबाट बाहिरिएको हो। वर्षाका कारण टस पनि नभई खेल रद्द भएको हो । रद्दपछि दुबै टोलीले समान १ अंक बाँडेका थिए । १३ खेलमा १२ अंक छोडेपनि कोलकाता […]

May 17, 2025

आइपिएल पुन: सुरु हुँदै – आरसिबी र कोलकाता खेल्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १० दिनपछि आज पुनः सुरु हुँदैछ। भारत र पाकिस्तानबीच चुलिएको तनावका कारण आइपिएल स्थगित भएको थियो। अहिले तनाव कम भइसकेको छ । दुवै देशले युद्धविरामको घोषणा गरेका छन् । आइपिएलको चर्चा विस्तारै पुनः सुरु भएको छ । विदेशी खेलाडीहरु आ-आफ्नो देश फर्किए पनि, यात्रा तालिका अचानक फेरिनु, उडान रद्द […]

May 12, 2025

आइपिएल यसै साता पुनः सुरु हुने

एजेन्सी – विराट कोहली सम्मिलित रोयल च्यालेन्जर्स बैंगलुरु‌ (आरसीबी) र कोलकाता नाइट राइडरबीचको खेलसँगै आइपिएल २०२५ को पुनः सुरु हुने भएको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) को खेल शनिवार ( मे १७) सुरु हुने भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिआइसिसी ) ले जनाएको छ । बिआइसिसीले सोमवार परिमार्जित तालिका सार्वजनिक गर्दै फाइनल जेठ २० ( जुन […]

May 9, 2025

आईपीएल एक साताको लागि स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – भारत र पाकिस्तानबीच जारी तनावका कारण भारतीय क्रकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) एक हप्ताका लागि स्थगित गरेको छ । बीसीसीआईले एक विज्ञप्तिमा भनेको छ, ‘आईपीएल गभर्निङ काउन्सिलले अधिकांश फ्रेन्चाइजहरूको प्रतिनिधि, खेलाडीहरूको चासो, प्रसारक, प्रायोजक र समर्थकहरूको धारणा र सुरक्षाका विषयमा मध्य नजर गरेर सबै सरोकारवालासँगको छलफलपछि यो […]

May 8, 2025

पन्जाब र दिल्लीको खेल रद्द

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत धर्मशालामा भइरहेको दिल्ली क्यापिटल्स र पन्जाब सुपर किङ्सबीचको खेल रद्द भएको छ । प्राविधिक समस्याका कारण मैदानको फ्लडलाइट चल्न नसक्दा खेल रद्द गर्नुपरेको भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले जनाएको हो । १० ओभर १ बल को खेल सकिएपछि फ्लड लाइटको पावर सप्लाई नहुँदा मात्र एउटा फ्लड लाइट मात्र […]

May 7, 2025

चेन्नईको जितमा कोलकातालाई धक्का

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्स लिगको पुछारमा रहेको चेन्नई सुपर किङ्ससँग पराजित भएको छ। चेन्नईले २ बल अगाडि २ विकेटको जित दर्ज गर्यो। यो हारमा कोलकाताको प्ले अफ संभावना अब गणितीय आधारमा मात्र बाकी रहेको छ। जितको लागि १ सय ८० रनको चुनौती चेन्नईले १९.४ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा […]

May 7, 2025

चेन्नईलाई मध्यम चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई जितको लागि १ सय ८० रनको चुनौती दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । कप्तान अजिन्क्या रहानेले सर्वाधिक ४८ रन जोडे । ३३ बल खेल्दै ४ चौका र २ […]

May 7, 2025

मुम्बईमाथि गुजरातको रोमान्चक जित

एजेन्सी – वर्षाका कारण पटक-पटक प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले जितका लागि २० ओभरमा १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेकोमा दोस्रो इनिङमा पटक पटक पानी पर्दा खेल प्रभावित भएको थियो । वर्षाका कारण १९ ओभरमा गुजरातले १९ ओभरमा १ सय ४७ रनको […]

May 6, 2025

गुजरातलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले गुजरात टाइम्सलाई जितको लागि १ सय ५६ रनको चुनौति दिएको छ। टस जितेर गुजरातले मुम्बईलाई ब्याटिङको लागि मैदानमा उतार्यो। मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन मात्र जोड्यो। ओपनर रायन रिकल्टन २ रनमा र रोहित शर्मा ७ रनमा आउट हुँदा मुम्बईले २६ रन […]

Success

Thank you for your time.