May 5, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाको कारण रद्द भएको छ। हैदराबादले लाई जितको लागि १ सय ३४ रनको अत्यन्त सहज चुनौती पाएको थियो। वर्षाको कारण हैदराबादले इनिङ्स सुरुवात नै गर्न पाएन । दुवैले एक-एक अंक बाँडेका छन्। यसअघि राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर हैदराबादले फिल्डिङ रोज्यो। पहिले […]
May 5, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरबादलाई जितको लागि १ सय ३४ रनको अत्यन्त सहज चुनौति दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर सनराइजर्सले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको दील्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रनमा समेटियो। अत्यन्त खराब सुरूवात गरेको दील्लीले पहिलो पावर प्लेको समाप्तीमा २६ […]
May 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब सुपर किंङ्स सातौं जितका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ। पन्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको छ। जितको लागि २ सय ३७ रनको लक्ष्य पछाएको लखनउ २० ओभरमा ७ विजेट गुमाउँदै १ सय ९९ रनमा समेटियो।लखनउका खेलाडीहरू ब्याटिङमा कमजोर बने। यही नै हारको कारण बन्यो। २७ […]
May 4, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब सुपर किंङ्सले लखनउ सुपर जायन्ट्सलाई २ सय ३७ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका खेलाडीहरूले राम्रो प्रदर्शन गरे। २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३६ रनको योगफल खडा गर्यो। ओपनर प्रियांन्स आर्या १ रनमा आउट भए पनि अन्य खेलाडीले इनिङ्स सम्हाले। प्राभसिम्रन […]
May 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले रोमाञ्चक प्रतिस्पर्धामा राजस्थान रोयल्सलाई १ रनको झिनो अन्तरले हराएको छ। जितको लागि २ दय ७ रनको चुनौती पछाएको राजस्थान २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रनमा रोकियो। कोलकोताले १ रनले बाजी मार्यो। टप अर्डरको प्रदर्शन फितलो रहयो। ८ रन जोड्दा २ विकेट गुमाइसकेको […]
May 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई जितको लागि २ दय ७ रनको चुनौती दिएको छ। इडेन गार्डेनमा टस जितेर कोलकाताले पहिलो ब्याटिङ गर्यो। कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६ रन बनायो। ओपनर सुनिल नराइन ११ रनना र र अर्का ओपनर रहमानुल्लाह गुर्बाज ३५ रनना आउट […]
May 3, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरू (आरसिबी) ले चेन्नई सुपर किङ्सलाई जितका लागि २ सय १४ रनको चुनौती दिएको छ। टस जितेर चेन्नईले फिल्डिङ रोजेको थियो। आरसिबीले पहिले ब्याटिङ २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १३ रन बनाएको छ। सुरुवात राम्रो गरेको आरसिबीले पहिलो पावर प्लेमा ७२ रन जोड्यो। जाकोब बेथेल […]
May 3, 2025
एजेन्सी – चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) सँगको खेलमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर फिल्डिङ रोजेका छन्। १० खेलमा १४ अंकसहित आरसिबी तालिकाको तेस्रो स्थानमा छ । पुछारमा रहेको चेन्नईको ४ अंक छ।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले सनराइजर्स हैदरबादलाई जितको लागि २ सय २५ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस जितेर सनराइजर्सले गुजरातलाई पहिले ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले पहिलो विकेटको लागि ८७ […]