default_image

आइपिएल

December 19, 2023

उपाधि दाबेदार एपिएफको प्रधानमन्त्री कप खेल्ने टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दाबेदार नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने बलियो टोली घोषणा गरेको छ । सीताराना मगरको कप्तानीमा एपिएफले बलियो टोली घोषणा गरेको हो । एपिएफले प्रधानमन्त्री कप अघि बागमती प्रदेशसँग तीन खेलको सिरिज खेलेको थियो । उक्त तीन खेलको सिरिजमा क्लिनस्विप गरेको थियो । युवा ब्याटर राजमती […]

December 19, 2023

आइपिएल अक्सन आज, अष्ट्रेलियन खेलाडीमाथि धनको वर्षाको सम्भावना

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सन आज दुबईमा हुँदैछ । अक्सन नेपाली समय अनुसार दिउँसो १ : १५ मा सुरु हुनेछ । अक्सनमा ३ सय ३३ कुल खेलाडी सहभागी हुनेछन् । २ सय १४ भारतीय, १ सय १९ विदेशी र दुई एसोसिएट खेलाडी छन् । एसोसिएटबाट नेदरल्यान्ड्सका पाउल भान मार्केन र नामिबियाका […]

December 17, 2023

आइपिएल अक्सनमा धनको वर्षा हुनसक्ने ८ खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सन मंगलबार दुबईमा हुँदैछ । ३ सय ३३ खेलाडी आइपिएल अक्सनमा हुनेछन् । अक्सनमा ३० विदेशीसहित बढीमा ७७ खेलाडी बिक्री हुनेछन् । आइपिएल विश्व क्रिकेटमा खेलाडीलाई सर्वाधिक पारिश्रमिक दिने फ्रेन्चाइज टि२० प्रतियोगिता हो । एकै रातबाट खेलाडी करोडपति बन्ने गर्दछन् । आइपिएलमा धेरै फ्रेन्चाइज टोलीलाई एकै खेलाडी […]

December 2, 2023

आइपिएल अक्सनमा ११ सय ६६ खेलाडी दर्ता, नेपालका पनि समावेश

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा ११ सय ६६ खेलाडीले नाम दर्ता गराएका छन् । दुबईमा आगामी डिसेम्बर १९ मा हुने अक्सनमा ८ सय ३० भारतीय, ३ सय ३६ विदेशी खेलाडी र ४५ एसोसिएट खेलाडी रहेका छन् । एसोसिएटमा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, स्कटल्यान्ड, युएई र अमेरिकाबाट छन् । ४५ एसोसिएट खेलाडीमा कति […]

December 1, 2023

दीपेन्द्रलाई आइपिएलमा किन्न सक्ने पाँच टोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा बिक्ने सम्भावना धेरै छ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनले उनको सम्भावना बढाएको हो । आइपिएल अक्सन डिसेम्बर १९ मा हुँदैछ । आइपिएलले दर्ता हुने खेलाडी हुँदै सर्ट लिष्ट सार्वजनिक गर्न बाँकी छ । सर्टलिष्टमा पर्ने […]

November 27, 2023

धोनीले २०२४ को आइपिएल खेल्ने, स्टोक्स र रायूडु फुकुवा

एजेन्सी – भारतका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ पनि खेल्ने भएका छन् । चेन्नई सुपर किंग्सले धोनीलाई टोलीमा रिटेन गरेको छ । धोनीको कप्तानीमा चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो । चेन्नई २००८, २०१२, २०१३, २०१५, २०१९ मा चेन्नई उपविजेता बनेको थियो । धोनीले २००८ […]

November 25, 2023

हार्दिक मुम्बई इन्डियन्स फर्किने

एजेन्सी – गुजरात टाइटन्सका कप्तान हार्दिक पान्ड्या इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ मा मुम्बई इन्डियन्समा फर्किने भएका छन् । खेलाडी ट्रेड ( किनबेच ) मार्फत उनी मुम्बई फर्किने भएका छन् । भारतीय संचार माध्यमका अनुसार उनी १५ करोड भारुमा मुम्बई फर्किने भएका छन् । मुम्बईले २०२२ को मेघा अक्सनमा सबैलाई सरप्राइज दिदै हार्दिकलाई टोलीबाट फुकुवा गरेको […]

August 19, 2023

मलिङ्गा मुम्बईको टोलीमा फर्किए

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) का सर्वाधिक सफल तीव्र गतिका बलर लासिथ मलिङ्गा मुम्बई इन्डियन्समा फर्किएका छन् । श्रीलंकाका पूर्व बलर मलिङ्गा मुम्बईको तीव्र गतिका बलिङ प्रशिक्षकको रुपमा फर्किएका हुन् । मलिङ्गा विश्व टि२० क्रिकेटकै उत्कृष्ट बलर थिए । उनी योर्कर किंग थिए । उनको सटिक योर्कर खेल्न विश्वस्टार ब्याटरलाई निकै कठिन पर्ने गर्दथ्यो […]

May 31, 2023

चेन्नई च्याम्पियन बन्नुका पाँच कारण

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले हराउँदै उपाधि जित्यो । चेन्नईले लिगमा १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । चेन्नईले गुजरातसँग अहमदाबादमा खेल्दै प्रतियोगिता सुरुवात गरेको थियो । अन्त्य […]

May 30, 2023

उपाधि जितेपछि धोनीले भने, ‘अर्को सिजन अन्तिम पटक खेल्ने प्रयास गर्नेछु’

एजेन्सी – विश्व क्रिकेटकै एक उत्कृष्ट कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को उपाधि चेन्नई सुपर किंग्सलाई जिताएपछि आफूले अर्कोवर्ष अन्तिम सिजन खेल्ने प्रयास गर्ने बताएका छन् । सोमबार राती गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गरेपछि धोनीले आफ्नो संन्यासबारे बताएका हुन् । धोनीले संन्यास लिने यो उत्कृष्ट समय भएपनि […]

Success

Thank you for your time.