May 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सविरुद्ध टस जितेको छ । राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा दिल्लीका कप्तान फाफ डु प्लेसिसले टस जितेर बलिङ रोजेका हुन् । दिल्ली यो संस्करणको अन्तिम खेल खेल्दैछ । दिल्लीको प्लेअफमा छनोट हुने सम्भावना समाप्त भइसकेको छ । पञ्जाब भने शीर्ष २ मा रहँदै पहिलो क्वालिफायर […]
May 24, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रवार रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) पराजित भएको छ। आइपिएलको प्ले अफबाट बाहिरिसकेको सनराइजर्स हैदराबादले आरसिबीलाई ४२ रनले हराएको थियो।२ सय ३२ रनको विशाल लक्ष्य पछ्याएको आरसिबीले१९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सकेको थियो । यसअघि नै प्ले अफमा पुगिसकेको आरसिबीको पहिलो विकेटका लागि फिल […]
May 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैगलुरु (आरसिबी) लाई २ सय ३३ रनको चुनौती दिएको छ। आरसिबीले टस जितेर पहिले फिल्डिङ रोज्यो। हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३२ रन जोड्यो। उसको लागि इशान किशनको पारी सानदार रहयो। तेस्रो क्रमका उनले ४८ बल खेल्दै ७ चौका र ५ […]
May 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ। जितको लागि २ सय ३६ रनको चुनौती पछाएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनमा समेटियो। ओपनर साइ सुदर्शन २१ रनमा, कप्तान शुभमन गील ३५ रनमा जोश बटलर ३३ रनमा आउट भए। ३ विकेट गुमाउँदा […]
May 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लिगको शीर्षस्थानमा रहेको गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।यी दुई टोली फरक लक्ष्यसहित मैदान उत्रनेछन्। गुजरात जितका साथ शीर्ष दुईमा रहने संभावनालाई मजबुत बनाउन चाहन्छ। लखनउलाई गुमाउनु बाँकी केही छैन। लिग चरणबाट बाहिरिसकेको कारण युवा खेलाडीलाई बलिङ […]
May 21, 2025
एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा प्रवेश गरेको छ। यो सँगै प्ले अफ पुग्ने चार टिमको टुंगो लागेको छ। आज मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले हरायो। यो जितमा मुम्बई प्ले अफ पुग्ने चौथो टिम बन्यो। मुम्बई प्ले अफमा पुगेको यो ११ औं पटक हो। यसअघि गुजरात टाइटन्स, […]
May 21, 2025
एजेन्सी – मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई १ सय ८१ रनको लक्ष्य दिएको छ। दिल्लीले टस जितेर फिल्डिङ रोजेको थियो। मुम्बईले पहिला ब्याटिङ गर्दै सूर्यकुमार यादवको अर्धशतकमा १ सय ८० रन बनाएको छ। ५८ रन जोड्दा ३ विकेट गुमाई सकेको मुम्बईका लागि सूर्यकुमार र तिलक बर्माले उकासेका थिए। उनीहरुले चौथो विकेटका […]
May 21, 2025
एजेन्सी – मुंबई इन्डियन्स र दिल्ली क्यापिटल्स दुबैको लागि इन्डियन प्रिमियर लिग (आइपिएल) को आजको खेल महत्वपूर्ण रहेको छ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। आइपिएल २०२५ पुनः सुरु भएको पाँचौं दिन मुंबई मैदानमा उत्रिनेछ । मे ६ मा गुजरात टाइटन्स (GT) सँगको अन्तिम खेलपछिको दुई हप्ताभन्दा लामो अन्तरालपछि मुम्बई खल्दैछ । प्ले […]
May 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको छ। जितको लागि १ सय ८८ रनको चुनौती राजस्थानले १७.१ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर यशस्वी जैसवाल १९ बलमा ५ चौका र २ छक्का सहित सम्मान ३६ रनमा आउट भए। दोस्रो विकेटको लागि वैभव सूर्यवंशी र कप्तान […]
May 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सलाई जितको लागि १ सय ८८ रनको चुनौती दिएको छ। अरुण जैटली स्टेडियममा भएको खेलमा राजस्थानले टस जितेर चेन्नईलाई पहिले ब्याटिङको लागि उतार्यो। चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८७ रनको योगफल तयार पार्यो। चेन्नईका डेभोन कोनवे १० रनमा र उर्भिल पटेल […]