default_image

आइपिएल

April 9, 2021

आइपिएल आजदेखि, मुम्बई र बेंगलोर भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करण आजदेखि (शुक्रबार) भारतमा सुरु हुँदै छ । कोरोना महामारीपछि भारतमा पहिलो पटक आइपिएल हुन लागेको हो । गत सिजन कोरोना महामारीको कारण आइपिएलको १३ औं संस्करण संयुक्त अरव इमिरेट्स (यूएई) मा सम्पन्न भएको थियो । १३ औं संस्करण सम्पन्न भएको ६ महिनापछि आइपिएल चेन्नई, दिल्ली, […]

April 9, 2021

मुम्बईले उपाधि ह्याट्रिक गर्न सक्ने ५ बलिया आधार

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्स सर्वाधिक सफल फ्रेन्चाइज टोली हो । १३ संस्करण आइपिएल मध्य पाँच उपाधि मुम्बईको नाममा छ । जुन कुनैपनि फ्रेन्चाइज टोलीले आइपिएलमा जितेको सर्वाधिक उपाधि हो । भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माले सन् २०१३ मा मुम्बईलाई पहिलो उपाधि जिताएका थिए । त्यसपछि रोहितको कप्तानीमा मुम्बईले २०१५, […]

April 9, 2021

दिल्ली पहिलो पटक च्याम्पियन बन्न सक्ने ३ आधार

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा दिल्ली क्यापिटल्स एक असफल टोली मानिन्छ । हालसम्म एक पटक मात्र फाइनलमा पुगेको दिल्ली १४ औं संस्करणमा पहिलो पटक च्याम्पियन बन्ने सोचमा छ । गत सिजनमा दिल्ली पहिलो पटक फाइनलमा पुगेपनि मुम्बई इन्डियन्ससँग पराजित भएपछि उपाधि जित्ने सपना अधुरै बनेको थियो । श्रेयस ऐर चोटका कारण नहुँदा दिल्ली […]

April 9, 2021

आइपिएल २०२१ मा सर्वाधिक विकेट लिन सक्ने ५ खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करण शुक्रबारदेखि सुरु हुँदै छ । सम्पूर्ण फ्रेन्चाइज टोलीले आफ्नो तयारी पूरा गरेका छन् । फ्रेन्चाइज टोलीका लगभग सबै खेलाडी जोडि सकेका छन् । अघिल्लो सिजन संयुक्त अरव इमिरेट्स (यूएई) मा भएको थियो । कोरोना महामारीको कारण भारतमा २०१९ पछि आइपिएल हुँदै छ । आइपिएल विश्व […]

April 7, 2021

बेंगलोरले आइपिएल जित्ने चार आधार

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई सफल खेलाडीको असफल टोली भन्ने गरिन्छ । टोलीमा हरेक संस्करणमा विश्व क्रिकेटका चर्चित खेलाडी भएपनि हालसम्म उपाधि जित्न सकेको छैन । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको नेतृत्वमा रहेको बेंगलोर पहिलो उपाधि जित्ने रणनीतिमा छ । गत फेब्रुअरीमा चेन्नईमा भएको आइपिएल अक्सनमा टोली सन्तुलन र […]

April 5, 2021

आइपिएलमा सरप्राइज प्याकेज बन्न सक्ने ४ खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) खेलाडीलाई आफ्नो प्रतिभा देखाउने सबैभन्दा ठूलो र राम्रो अवसर हो । विशेष गरेर राष्ट्रिय टोली सम्म पुग्न छायाँमा परेका खेलाडीलाई आइपिएल सबैभन्दा राम्रो अवसर मानिन्छ । आइपिएल २०२१ अप्रिल ९ देखि भारतमा सुरु हुँदैछ । सबै टोलीले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । आइपिएलमा धेरै नाम चलेका खेलाडी […]

April 4, 2021

डेब्यू आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ५ खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करण अर्को साता देखि भारतका ६ सहरमा सुरु हुँदैछ । आइपिएलका ८ फ्रेन्चाइज टोलीलेनै आफ्नो तयारीलाई तीव्र रुपमा अघि बढाएका छन् । अप्रिल ९ देखि सुरु हुने आइपिएलमा थुप्रै खेलाडीले डेब्यू गर्दैछन् । केहि खेलाडी डेब्यू प्रतियोगितामै टोलीको प्रमुख हतियारको रुपमा खेल्दै छन् । केहि खेलाडीले टोलीका […]

April 3, 2021

आइपिएल अन्तिम सिजन खेल्न सक्ने ५ स्टार खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्व फ्रेन्चाइज लिगहरुकै सर्वोत्कृष्ट प्रतियोगिता हो । आइपिएल खेल्ने धेरै स्टार खेलाडीको सपना र चाहना हुन्छ । आइपिएलमा राम्रो मूल्य पाउनुको साथै लोकप्रियता उच्च हुन्छ । धेरै स्टार खेलाडीहरु समर्थकको मायाको कारण राष्ट्रिय टोलीबाट सन्न्यास लिईसकेपछि लामो समय आइपिएल खेल्ने गर्दछन् । आइपिएलको १४ औं संस्करण अर्को साता देखि […]

December 24, 2020

आइपिएल १० टोलीले खेल्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ देखि १० टोली हुने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को बिहिबार अहमदाबादमा बसेको बोर्ड बैठकले सन् २०२२ देखि १० टोली सहभागी गराउने निर्णय गरेको छ । २०२१ मा भने ८ टोलीले नै प्रतिस्पर्धा गर्नेछन् । २०२१ को आइपिएल सुरु हुन अब चार महिना बाँकी हुँदा […]

November 14, 2020

आइपिएलमा उच्च प्रर्दशन गरेका पाँच अनक्याप्ड खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै सर्वाधिक ठूलो फ्रेन्चाइज लिग हो । क्रिकेटको व्यावसायिक लिगमा सर्वाधिक प्रतिष्ठित आइपिएल खेलाडीको पहिलो रोजाईमा पर्ने गर्दछ । आइपिएलको लोकप्रियतादेखि प्रर्दशनको स्तरसम्म अन्य लिगमा भन्दा धेरै फरक पाइन्छ । विश्व क्रिकेटका चर्चित खेलाडीको जमघटको थलो आइपिएलमा कमै त्यस्ता खेलाडीमात्र छुटेका हुन्छन् । आइपिएल २०२० सकिएको छ । मुम्बई […]

Success

Thank you for your time.