April 28, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २३ औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दिल्लीमा सुरु हुने छ । चेन्नई आजको खेलमा पुछारमा रहेको हैदराबादलार्ई हराउँदै शीर्षस्थानमा उक्लिने सोचमा छ । हैदराबाद चेन्नईमाथि जित निकाल्दै पुछारबाट उक्लिन चाहन्छ […]
April 27, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २२ खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिला बलिङ गर्ने भएको छ । अहमदाबादमा दिल्लीका कप्तान ऋषभ पन्तले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीले स्पिनर रविचन्द्रन आश्विनको स्थानमा तीव्र गतिका बलर ईशान्त शर्मालाई मौका दिएको छ । आश्विनले कोरोना महामारीको कारण परिवारलाई साथ […]
April 23, 2021
एजेन्सी – कप्तान रोहित शर्माको अर्धशतकको बाबजुद मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा पन्जाब किंग्सलाई १ सय ३२ रनको लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३१ रन बनायो । मुम्बईका कप्तान रोहित शर्माले ५२ बलमा ५ चौका र २ छक्का […]
April 23, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १७ औं खेलमा पन्जाब किंग्सले मुम्बई इन्डियन्यसविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । चेन्नईमा पन्जाबका कप्तान लोकेश राहुलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पन्जाबले टोलीमा एक परिवर्तन गरेको छ । युवा लेगस्पिनर रवि बिश्रोईलाई टोलीमा मौका दिदा मुरुगन आश्विन बाहिरएका छन् । मुम्बईले […]
April 22, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १६ औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । राजस्थानका युवा अलराउन्डर शिवम दुबेले ३२ बलमा ५ चौका […]
April 14, 2021
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लागातार दोस्रो जित हात पारेको छ । बुधबार राती सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल भएको हो । जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो […]
April 14, 2021
भुपेन्द्र जि.सी. / काठमाडौं कोरोना महामारीको भुमरिमा फसकेको नेपाली क्रिकेट २०७७ निस्कने प्रयासमा सकिएको छ । कोरोना महामारीले लकडाउनबाट सुरुवात भएको नयाँ वर्ष अन्त्य ललितपुर मेयर वुमन्स च्याम्पियनसिप हुँदै भयो । २०७७ अन्तर्राष्ट्रिय खेल विहिन बनेपनि घरेलु मैदानमा नेदरल्याड्स र मलेसियासँग त्रिकोणात्मक सिरिजका साथ २०७८ को सुरुवात गर्ने छ । २०७७ मा अन्तर्राष्ट्रिय प्रतियोगिता विहिन […]
April 14, 2021
एजेन्सी – राजस्थान रोयल्सका प्रमुख हतियार तथा इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी सबै खेल गुमाउने भएका छन् । पहिलो खेलमा पन्जाब किंग्सविरुद्ध खेल्ने क्रममा घाइते भएका स्टोक्सले बाँकी खेल गुमाउने भएपछि राजस्थानलाई ठूलो धक्का लागेको छ ।पहिलो खेलमा स्टोक्सको दायाँ हातको माइली औंला भाचिँएपछि स्टोक्सले बाँकी खेल गुमाउने […]
April 13, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को पाँचौं खेलमा मुम्बई इन्डियन्सविरुद्ध कोलकाता नाइट राइडर्सले पहिला फिल्डिङ गर्ने भएको छ । चेन्नईमा सम्पन्न टसमा कोलकाता कप्तान ओईन मोर्गनले जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । मोर्गनले आजको खेलमा टोलीमा कुनै परिवर्तन नगरेको जनाएका छन् । मुम्बईले टोलीमा एक परिवर्तन गरेको छ । ओपनर तथा […]
April 13, 2021
एजेन्सी – कप्तान सञ्जु स्यामसनको कीर्तिमानी शतकका बाबजुद पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा रोमाञ्चक जित हात पारेको छ । पञ्जाबले राजस्थानलाई ४ रनले हराउँदै रोमाञ्चक विजयी सुरवात गरेको हो । जितको लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनायो । राजस्थानका […]