April 12, 2021
एजेन्सी – कप्तान लोकेश राहुल र दीपक हुडाको विष्फोटक ब्याटिङको सहयोगमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को चौथो खेलमा राजस्थान रोयल्सलाई २ सय २२ रनको विशाल लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन बनायो । पन्जाबका कप्तान लोकेश […]
April 11, 2021
एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । हैदराबादका मनिष पाण्डे ४४ बलमा २ चौका र ३ छक्का ६१ […]
April 11, 2021
एजेन्सी – ओपनर नितेश रानाको उत्कृष्ट ब्याटिङको सहयोगमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १ सय ८८ रनको लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनायो । कोलकाता ओपनर नितेश रानाले ५६ बलमा ९ […]
April 11, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को तेस्रो खेलमा आज सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ७ : ४५ बजे चेन्नईमा सुरु हुने छ । दुबै टोली विजयी सुरुवात गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । कोलकाताको कप्तानी इंग्ल्यान्डका कप्तान ओईन मोर्गन र हैदराबादको अष्ट्रेलिया […]
April 10, 2021
एजेन्सी – ओपनर पृथ्वी शा र शिखर धवनको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा सानदार विजयी सुरुवात गरेको छ । शनिवार चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गर्दै दिल्लीले सानदार विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य विजयी पछ्याएको दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाउँदै […]
April 10, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को दोस्रो खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । वानखडे स्टेडियम मुम्बईमा दिल्लीका कप्तान ऋषभ पन्तले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीका प्रमुख तीव्र गतिका बलर कागिसो रबाडा र एनरिच नोर्किया आजको खेलमा टोलीमा छैनन् । दिल्लीले चार विदेशी […]
April 10, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को दोस्रो खेलमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ बजे वानखडे स्टेडियम मुम्बईमा सुरु हुने छ । दुबै टोली विजयी सुरुवात गर्ने सोचमा छन् । चेन्नईको कप्तानी भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी […]
April 9, 2021
चेन्नई – रोयल च्यालेन्जर्स बेंगलोरले साविक विजेता तथा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा रोमाञ्चक विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा उत्कृष्ट प्रदर्शन गरेका एवि […]
April 9, 2021
चेन्नई – तीव्र गतिका बलर हर्षल पटेलको उत्कृष्ट बलिङको सहयोगमा साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणको उद्धघाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ६० रनको मध्यम लक्ष्य दिएको छ । एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनायो […]
April 9, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करणको उद्धघाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । एमए चिदम्बरम स्टेडियम चेन्नईमा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । मुम्बईले टोलीमा दक्षिण अफ्रिका २० वर्षिय देब्रे हाते तीव्र गतिका बलिङ अलराउन्डर मार्को जानसेन र […]